सउल/कोरिया:नेपाल-कोरियाको कुटनैतिक सम्बन्धको ५०औं बर्षगाँठको अवसरमा दक्षिण कोरियाका सभासद तथा नेपाल कोरिया संसदीय समितिका सभापति Lee Sang-Heon को संयोजन तथा र गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद (NRNA) दक्षिण कोरियाको सहकार्यमा October १७ तारिखमा, नेपाल-कोरिया कुटनैतिक सम्बन्ध सुदृढीकरण तथा सहयोग आदानप्रदानका लागि दक्षिण कोरियाको राष्ट्रिय सभाको सभा हलमा छलफल तथा अन्तरक्रिया कार्यक्रममा सफलता पुर्वक सम्पन्न भएको छ |
उक्त छलफल तथा अन्तरक्रिया कार्यक्रममा नेपाली प्रतिनिधि मण्डलमा पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री एवम नेकपा एमालेका प्रमुख सचेतक माननिय पदम गिरी, नेपाली काङ्रेसका संघीय सांसद प्रदिप पौडेल, माओबादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व खानेपानी आपुर्ति मन्त्री बिना मगर तथा दक्षिण कोरियाका लागी नेपाली राजदुत महामहिम ज्योती प्याकुरेल तथा दक्षिण कोरियाको तर...
४ मंसिर २०८०, सोमबार ०२:०४४ मंसिर २०८०, सोमबार ०२:०४४ मंसिर २०८०, सोमबार ०२:०४ by विशाल श्रेष्ठNo Comments
प्रकाश दाहालको छैटौँ स्मृतिमा दक्षिण कोरियामा स्मृति, परिचयात्मक तथा प्रशिक्षण कार्यक्रम
सउल । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष तथा प्रधानमन्त्री पुत्र प्रकाश दाहाल(साकार)को निधन भएको छ वर्ष पुगेको दिन आज नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले प्रकाश दाहाल छैटौँ स्मृति दिवस मनाएको छ ।
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाले १९ नोभेम्बर २०२३ आइतबार स्वर्गीय प्रकाश दाहाल(साकार)को छैटौँ स्मृति दिवस मनाउँदै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नुका साथै परिचयात्मक तथा प्रशिक्षणात्मक कार्यक्रम कोरियाको राजधानी सउलमा सम्पन्न गरेको हो ।
नेपाली जनप्रगतिशील मञ्च दक्षिण कोरियाको अध्यक्ष इश्वर कठायतको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको प्रमुख आतिथि नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य तथा पूर्वमन्त्री विना मगर, विशिष्ट अतिथि एनआरएनए ग्लोबल अध्यक्ष तथा सङ्गठनको संरक्षक विनोद कुँवर, अति...
४ मंसिर २०८०, सोमबार ०१:४७४ मंसिर २०८०, सोमबार ०१:४७४ मंसिर २०८०, सोमबार ०१:४७ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्तसँग असमझदारी एवं अविश्वास बढ्ने सम्भावना छ । पहिलेका कामबाट आम्दानी भइरहनेछ । व्यवसायमा पनि फाइदै हुनेछ । तर, यात्रा गर्दा धनमाल हराउन सक्छ, सचेत रहनुहोला ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)विपरित निर्णय हुनेछ । साझेदारीको काममा उल्झन आउनेछ । प्रेममा मनमुटाव आउन सक्छ, तर स्वादिष्ट भोजनको अवसर मिल्नेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । राजनीतिक कार्यमा ख्याति कमाउने योग छ । सन्तान सुख मिल्नेछ । व्यापार व्यवसायमा वृद्धि हुनुका साथै आम्दानीका स्रोत पनि बढ्नेछन् ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)यात्राको साइत भने जुर्न सक्छ । कामको लागत बढ्न सक्छ । तत्काल फाइदा उठाउँदा पछिको लाभांश घट्ने सम्भावना छ । बलजफ्ती गर्ने बानीले साथीभाइ टाढा हुनेछन् ।
सिहं (मा,मी,मू,मे,मो,टा...