Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया द्वारा छात्रवृत्ति प्रदान 

रामेछाप सम्पर्क समिति दक्षिण कोरिया द्वारा छात्रवृत्ति प्रदान 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय
रामेछाप सम्पर्क समिति दक्षिण कोरिया द्वारा छात्रवृत्ति प्रदान  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "प्रवासमा रहेका रामेछापीहरु एक हौ, जिल्लाको बिकासमा टेवा पुर्याऔ" भन्ने मुल नारा लिएर सन् २०१६ मा स्थापित रामेछाप सम्पर्क समिति दक्षिण कोरियाले रामेछाप जिल्लाको ८ वटै स्थानीय तहका प्रत्येक स्थानिय तह वाट २/२ जना गरि १६ जना गरिब तथा जेहन्दार बिध्यार्थीहरुलाइ शैक्षिक छात्रवृत्ति वितरण गरेको छ। "प्रवासी एकता आजकाे आवश्यकता ,सामाजिक सेवामा हाम्रो प्रतिबद्धता। दुर्गम र शिक्षा स्वास्थ्य क्षेत्रमा सहयोगार्थ" भन्ने उद्देश्यले सन् २०१९ मा रामेछाप सम्पर्क समितिले दोलखा समाज दक्षिण कोरिया र सिन्धुपाल्चोक समाज दक्षिण कोरिया संग सहकार्य गरेर मङ्गोलियन हार्ट सांगीतिक धमाका २०१९ कार्यक्रम भब्यताका साथ सम्पन्न गरि कार्यक्रमबाट आएको नाफावाट १५ लाख रुपैयाँ रामेछाप सम्पर्क समितिले सबैको सरसल्लाह र छलफलबाट उक्त र...
अगष्ट २० मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया एवं सम्मान कार्यक्रम 

अगष्ट २० मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया एवं सम्मान कार्यक्रम 

Breaking News, Breaking news 1, Breaking news 3, अन्तराष्ट्रिय
अगष्ट २० मा गण्डकी प्रदेश समाज दक्षिण कोरियाको अन्तरक्रिया एवं सम्मान कार्यक्रम  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमीमा नेपाली एकता,गण्डकी प्रदेशको सामूहिक सहभागिता" मूल नाराका साथ गण्डकी प्रदेशमा घर भइ हाल कोरियामा बसोबास गर्ने नेपालीहरु एकजुट भइ गत वर्ष डिसेम्बर मा स्थापित गण्डकि समाज  दक्षिण कोरियाले अगष्ट २० तारिख आइतबारका दिन मध्यान्ह १२ बजे नेपाल थाइ रेष्टुरेन्ट देङ्देमुन (गेट न २ र ३ को बीचमा) मा अन्तरक्रिया एवं सम्मान कार्यक्रम गर्ने भएको छ।    '' प्रवासी भुमिमा नेपाली एकता, गण्डकी प्रदेशको सामुहिक सहभागिता '' भन्ने मुलभुत उद्धेश्यका साथ प्रवासी भुमिमा हुने हरेक गतिविधी , नेपालीहरुमा देखा पर्ने मानविय समस्या, आपत-विपत ,सामाजिक तथा प्रादेशिक विकास एवं फरक भुगोल तथा जिल्ला हरुमा रहेका पर्यटकिय क्षेत्रको प्रर्वद्धन गर्दै आपसी सद्धभाव बढाउदै गण्डकी प्रदेशलाई आन्तरिक तथा बा...
आजको राशिफल : २०८० साउन ३१  गते (बुधवार)

आजको राशिफल : २०८० साउन ३१ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य र पुँजी बजारमा प्रगति हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुन सक्छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आफन्त र मित्रसँग भेटघाट हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्य...
SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूद्वारा शुभकामना सन्देश

SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड” ज्यूद्वारा शुभकामना सन्देश

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी
SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि प्रधानमन्त्री पुष्पकमल दाहाल "प्रचण्ड" ज्यूद्वारा शुभकामना सन्देश विशाल श्रेष्ठ/ दक्षिण कोरिया: दक्षिण कोरिया मा अध्ययनरत नेपाली बिधार्थी हरु को साझा संस्था नेपाली बिधार्थी समाज दक्षिण कोरिया (SONSIK) को २६ र २७ मा हुन गइरहेको २० औँ साधारण सभा तथा SONSIK स्मारिका विमोचन कार्यक्रमको लागि नेपालका वर्तमान प्रधानमन्त्री सम्माननीय पुष्पकमल दाहाल "प्रचण्ड" ज्यूद्वारा SONSIK को नाममा शुभकामना सन्देश दिइएको छ। सोनसिक १९ औ कार्यसमितिले आउदो अगष्ट मा हुने २०औ बार्षिक साधारण सभामा विमोचन गर्ने गरि ”सोनसिक स्मारिका“ प्रकाशन गर्दैछ यस्को लागि नेपाल तथा विश्वभरि छरिनु भएका जो कोही सृजनशील व्यक्तित्वहरूले आफ्ना लेख रचनाहरु (लेख, कथा, कविता, निबन्ध, मुक्तक, गजल तथा साहित्य विधाका कुनैपनि रचनाहरू) doc.sonsik@gmail.com ईमेल एड्रेस मा अगष्ट १०, २०२३ (साउन २५,...
आजको राशिफल : २०८० साउन ३० गते (मंगलवार)

आजको राशिफल : २०८० साउन ३० गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धार्मिक यात्राको योग छ । जोशजाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्त सँग भेटघाट पनि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)गर्न खोजेका कार्यमा बाधा आउनेछन् । दुखको समाचार प्राप्त हुन सक्नेछन् । काममा बिघ्नबाधा पर...
नेफिन जेजुको अध्यक्षमा पुनःगजिन हाङस्रोङ, २९ औ विश्व आदिवासी दिवस भव्यरुपमा सम्पन्न 

नेफिन जेजुको अध्यक्षमा पुनःगजिन हाङस्रोङ, २९ औ विश्व आदिवासी दिवस भव्यरुपमा सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति
नेफिन जेजुको अध्यक्षमा पुनःगजिन हाङस्रोङ, २९ औ विश्व आदिवासी दिवस भव्यरुपमा सम्पन्न  विशाल श्रेष्ठ/‌ दक्षिण कोरिया: नेपाल आदिवासी जनजाति महासङ्घ दक्षिण कोरिया जेजु शाखाको दोश्रो अधिवेशन वाट अध्यक्षमा गजिन हाङस्रोङ निर्वाचित भएका छन्। जेजु प्रान्तको 제주특별자 치도 제주시  명신 1 길 11 (KCTU ) को हलमा सम्पन्न २९ औ विश्व आदिवासी दिवस २०२३ तथा नेफिन जेजु शाखाको अधिवेशन वाट गजिनको अध्यक्षतामा २३ सदस्यिय नया कार्यसमिति चयन गरिएको हो। विभिन्न जातीय मौलिक परिकारको स्वाद सँगै स्थानिय कलाकारहरुको मौलिक सांस्कृतिक तामाङ समुदायको म्हेन्दो माया नाच,लिम्बु समुदायको धान नाच लगायत  व्यापकरुपमा प्रस्तुत गरिएको कार्यक्रममा र्याली पनि गरिएको थियो। कार्यक्रम मा नेफिन कोरिया दक्षिण कोरियाको कार्यबाहक अध्यक्ष शुभराज बोम्जनको प्रमुख अतिथी तथा जनजाति महासंघ बुशान शाखाकि अध्यक्ष परि गुरुङ विशिष्ट अतिथि लगायत नेपाल तामाङ...
आजको राशिफल : २०८० साउन २९ गते (सोमवार)

आजको राशिफल : २०८० साउन २९ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेको...
अब KIIP अर्थात 사회통합프로그램 पढ्न शुल्क तिर्नुपर्ने

अब KIIP अर्थात 사회통합프로그램 पढ्न शुल्क तिर्नुपर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3
अब KIIP अर्थात 사회통합프로그램 पढ्न शुल्क तिर्नुपर्ने गोबिन्द बानियाँ/दक्षिण कोरिया:कोरियामा बसोबास गरिरहेका विदेशी नागरीकहरुको कोरियन भाषाको दक्षता अभिवृद्धी तथा कोरियन समाजसंग घुममिल हुन उपोयोगी होस् भन्ने उद्धेश्यले कोरियाको अध्यागमन विभागले निशुल्क रुपमा कोरियन भाषाको कक्षा संचालन गर्दै आएको थियो ।  जसलाइ कोरियनमा साह्वेथोङ्हाप प्रोग्राम भन्ने गरिन्छ । ० देखी ५ लेवलसम्म जम्मा ५१५ घन्टाको कक्षा संचालन हुने यस कार्यक्रममा यो भन्दा अगाडी यस किसीमको भाषा अध्ययनका लागी कोरियन भाषाको ज्ञान परिक्षण गर्ने साजनफ्यङ्गा अर्थात लेवल टेस्टका लागी शुल्क लिएपनी भाषा अध्ययन गरेको शुल्क भने लिने गरेको थिएन ।  देशभरका ३४१ वटा कक्षा संचालन गर्ने इन्स्टिच्युटबाट संचालन हुँदै आएको कार्यक्रमप्रति विदेशी नागरीकहरुको रुचि बढ्दै गएपछी आगामी बर्षदेखी भने श-शुल्क कक्षा संचालन गर्ने सुचना सार्वजनिक भएको छ ।...
छुसकको सेप्टेम्बर २९ मा हुने “आँधीखोला साँगीतिक सौगात ६” को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न 

छुसकको सेप्टेम्बर २९ मा हुने “आँधीखोला साँगीतिक सौगात ६” को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
छुसकको सेप्टेम्बर २९ मा हुने "आँधीखोला साँगीतिक सौगात ६" को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न  विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सगरमाथा हामी नेपालीको माथ,विपतमा सधैं स्याङजालीकोसाथ " भन्ने मुल नारा लिएर सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा "आपतकालिन राहत कोष स्थापना सहयोगार्थ" आयोजना गर्न लागेको "आँधीखोला साँगीतिक सौगात ६" को पोष्टर सार्वजनिक पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। चर्चित राष्ट्रिय कलाकार हरु प्रमोद खरेल,रामजी खाँड, शर्मिला गुरुङ, समिक्षा अधिकारी,मेक्सम गौडेल, घनश्याम रिजाल,चिना थापा,मिलन गुरुङ, अस्मिता राना लगायतले माहोल तताउने सउल दोङ्देमुन स्थित निक नेपाल थाइ रेष्टुरेन्टको को सभाहलमा आयोजित पोष्टर सार्वजन...
उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण महर्जन 

उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण महर्जन 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर
उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न अध्यक्षमा कृष्ण महर्जन  विशाल आवाज/दक्षिण कोरिया:कोरियाको उल्सान स्थित नेपालीहरुको साझा संस्था उल्सान एकता समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन सम्पन्न भएको छ । उल्सान स्थित Ulsan Immigrants Association हलमा आइतबार सम्पन्न सो अधिवेशनबाट कृष्ण महर्जन अध्यक्ष रहने गरि २३ सदस्यीय संरचनाको कार्यसमिति गठन भएको हो ।  समाजका अध्यक्ष लोकेन सुवेदीको सभाध्यक्ष र समाजका संस्थापक अध्यक्ष विनोद चाँपागाईका प्रमुख आतिथ्यतामा पहिलो चरणको उद्घाटन सत्र सम्पन्न भएको थियो । समाजका उपाध्यक्ष कृष्ण महर्जन को स्वागत मन्तव्यसँगै शुरु भएको उक्त कार्यक्रममा रा.स्व.पा. ग्याङ्साङ्नाम्दोका अध्यक्ष तेजेन्द्र सिंह, उल्सान माइगे्रन्ट एसोसीयसनका प्रमुख 장정화, ख्यंजु नेपालि एकता समाजका अध्यक्ष रोशन बोहरा ले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको उद्घोषण अनि...