Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

ईपिएस भाषा परीक्षा भोलिबाट, डेढलाख भन्दाबढी परीक्षार्थी सहभागी हुने

ईपिएस भाषा परीक्षा भोलिबाट, डेढलाख भन्दाबढी परीक्षार्थी सहभागी हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  भोलिदेखि सुरु हुने कोरियाली भाषा परीक्षा (ईपीएस) को सम्पूर्ण तयारी पूरा भएको ईपीएस कार्यालयले जनाएको छ ।भाषा परीक्षामा एक लाख ६३ हजारभन्दा बढी परीक्षार्थी सहभागी हुँदै छन् । पहिलो चरणको परीक्षा भोलिदेखि चैत २४ सम्म हुँदै छ । राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान ललितपुरमा हरेक दिन पाँचवटा सत्रमा हुने परीक्षामा दैनिक एक हजार युवा सहभागी हुँदै छन् । कोरिया सरकारले भाषा परीक्षालाई पारदर्शी बनाउन गत वर्षदेखि ट्याबमार्फत परीक्षा लिन थालेको ईपीएस कार्यालय ललितपुरकी निर्देशक मैयाँ कँडेलले जनाइन् । ईपीएस कार्यालयले २०८१ पुस १ गतेसम्म परीक्षा सञ्चालन हुने जनाएको छ । परीक्षार्थी धेरै भएका कारण परीक्षा सक्नै १० महिनाभन्दा बढी समय लाग्ने देखिएको हो । श्रम मन्त्रालयका अधिकारीहरुले छिटो परीक्षा सक्ने वातावरण मिलाउन कोरियाली पक्षलाई आग्रह गर्दै आएका छन् । एक लाख ६३ हजारभन्दा धेरैले भा...
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
  केशब पोखरेल/दक्षिण कोरिया:अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ७औं अधिवेसन आगामि मार्च ३ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ। “प्रवासि भुमिमा हाम्रो एकता सबै जिल्लावासिकहरुको प्रतिबद्घता ” भन्ने मुल नाराका साथ स्थापना भएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको कार्यसमिति र सल्लाहकार समेत को पुर्ण बैठकबाट मञ्चको ७ औं अधिवेशन मार्च ३ तारिख आइतबार का दिन बिहान ११:०० बजे गर्ने निर्णय भएको हो। विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासिबाट सन् २०१० मा स्थापना भएको यस मञ्चले कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा पनि बिभिन्न सामाजिक कार्यहरुमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ। यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि विभिन्न पेसामा आवद्ध कोरियामा रहेका...
कोरियामा बाटो बिराएकाहरु !! 

कोरियामा बाटो बिराएकाहरु !! 

Breaking News, जानकारी, भर्खरै
यो विदेश पनि बढो अचम्मको कसैका सपना पूरा भए कसैका सपना यतै कतै हराए कोहि आफ्ना उद्देश्यमा इमानदारीताका साथ लागिरहेका छन् ,कोहि उद्देश्य बाट विचलित भैसके।कसैले उद्देश्य मारे,कसैले स्वास्थ्य मारे कसैले जीवन नै मारीसके ,कोहि सफल भएर स्वदेश फर्किसके कोहि परदेशमै संघर्षरत छन् कोहि परदेशमै भासिसके,सपनाहरु पूरा गर्ने रेसमा अरुको देशमा आफु का छुटे पत्तै नपाउनेहरुका कथा लेख्दै छु आज। थुप्रै बाध्यता र विवसताले विदेशका बाटा तय गरेकाहरु कसरी खरानीका बाटोमा मोडिए तिनिहरुका कथा लेख्दै छु आज!! सापटी मागे, सापटी रकम फिर्ता नपाउँदाको पिडा केही दिन अगाडि एकजना व्यक्तिले सामाजिक सञ्जाल फेसवुकमा एउटा पोस्ट गरेका थिए “एकजना व्यक्तिको नाम, ठेगाना,फोटो सहित राखेर उसले एक महिनाको लागि लिएको रकम एक बर्ष हुदा पनि नदिएको र अहिले सम्पर्कविहिन भएको उहाँलाई देख्नुहुने , भेट्नु हुने महानुभावले मलाई सम्पर्क गरि...
अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने । 

अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको ७ औं अधिवेसन मार्च ३ मा हुने । 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, भर्खरै
केशब पोखरेल/दक्षिण कोरिया:अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाले ७औं अधिवेसन आगामि मार्च ३ तारिखका दिन बिहान ११ बजे दोङ्देमुनमा रहेको नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा गर्ने भएको छ। “प्रवासि भुमिमा हाम्रो एकता सबै जिल्लावासिकहरुको प्रतिबद्घता ” भन्ने मुल नाराका साथ स्थापना भएको अर्घाखाँची सम्पर्क मञ्च दक्षिण कोरियाको कार्यसमिति र सल्लाहकार समेत को पुर्ण बैठकबाट मञ्चको ७ औं अधिवेशन मार्च ३ तारिख आइतबार का दिन बिहान ११:०० बजे गर्ने निर्णय भएको हो। विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका अर्घाखाँचीबासिबाट सन् २०१० मा स्थापना भएको यस मञ्चले कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा पनि बिभिन्न सामाजिक कार्यहरुमा पनि प्रत्यक्ष रुपमा सहयोग गर्दै आइरहेको छ। यसैगरी अधिवेशन लाइ सफल पार्नको लागि विभिन्न पेसामा आवद्ध कोरियामा रहेका बुद्धीजिब...
परदेशी -कल्पना श्रेष्ठ  दक्षिण कोरिया

परदेशी -कल्पना श्रेष्ठ दक्षिण कोरिया

Breaking News, जानकारी, भर्खरै, लेख
साहुको आदेश र साशनमा चल्नेहरु परिवार र देशको यादमा जल्नेहरु भोकमा खान नपाएर ग्यास्टिक पाल्नेहरु आँसु लुकाइ मुस्कानका तस्बिर हाल्नेहरु आँखा मिच्दै मिच्दै काममा धाउनेहरु पसिनाको थोपा सग माया लाउनेहरु तलब कहिले आउछ भन्दै दिन गन्नेहरु आफन्तको नजरमा सधै ठुला बन्नेहरु परिवार भेटन आतुर आतुर हुनेहरू मुटु गाठो पारी एक्लै एक्लै रुनेहरु यस्तै भोगाइ भोग्छ जो यी तमाम परदेशी हो । कल्पना श्रेष्ठ दक्षिण कोरिया...
आजको राशिफल : २०८० फाल्गुन ६ गते (आईतबार)

आजको राशिफल : २०८० फाल्गुन ६ गते (आईतबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मानसम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलालाई निखार्ने अवसर प्राप्त हुनेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई पनि सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)अप्ठ्यारो काम थाल्नाले दिनभरि दौडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ।...
आजको राशिफल : २०८० फाल्गुन ५ गते (शनिबार)

आजको राशिफल : २०८० फाल्गुन ५ गते (शनिबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ वस्त्र तथा अलंकार प्राप्ति हुनेछ । प्रशासनिक कार्यमा सफलता मिल्नेछ । आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आजबाट विस्तारै शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ । शुभ समाचार पनि सुन्न पाइएला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्रा नगरेकै जाती हुन्छ । झन्झटिलो काममा संलग्न हुनुपर्ने समय छ । नजिकका व्यक्तिबाट धोका हुने र अवसर गुम्न सक्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ कार्यको चर्चा चल्नेछ । प्रेमसम्बन्ध र प्रणयप्रसङ्गका लागिपनि श्रेष्ठ समय रहेको छ । राजनीति तथा समाजसेवामा मन लाग्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आफ्नो कर्तव्य तथा समाजसेवामा मन लाग्नेछ । प्रतिष्ठित काम गरेर अवसर हात पार्ने समय छ । जोशजाँगर र मनोबल उच्...
आजको राशिफल : २०८० फाल्गुन ४ गते (शुक्रवार)

आजको राशिफल : २०८० फाल्गुन ४ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)माया बढ्ने देखिन्छ। अचानक प्रेम पस्ताव आउनेछ। त्यसलाई स्वीकार गरेर अगाडि बढ्नुहोला। साथीभाइ सकारात्मक छन्। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)प्रेम बढ्नेछ। शिक्षाको क्षेत्रमा उन्नति हुनेछ। परीक्षाको तयारी गर्नुभएको छ भने सफलता मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)वैदेशिक क्षेत्रमा गरेको लगानीले उपलब्धि हात लाग्नेछ। शिक्षाको क्षेत्रमा राम्रा सम्भावना देखिन्छन्। स्वास्थ्यमा समस्या आउँने देखिएकाले खानपानमा ख्याल गर्नुहोला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आर्थिक क्षेत्रमा झुक्याउने धेरै छन्। सचेत भएर काम गर्नुहोला। राजनीति र सामाजिक क्षेत्रमा राम्रो छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)शिक्षाको क्षेत्रमा राम्रो अवसर प्राप्त हुनेछ। वैदेशिक क्षेत्रमा सम्भावना देखिन्छ। स्वास्थ्यमा भने समस्या देखिन्छ। कन्या (टो, प, प...
आजको राशिफल : २०८० फागुन ३ गते (बिहिवार)

आजको राशिफल : २०८० फागुन ३ गते (बिहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। व्यावसायिक काममा राम्रै फड्को मार्न सकिनेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। मेहनत गर्दा जीवनशैलीमा परिवर्तन ल्याउन सकिनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)काम थाल्न समय लागे पनि सम्भावना खोजी गर्ने समय छ। आजको मिहिनेतले भविष्यमा भने उपलब्धि प्राप्त हुनेछ। धार्मिक मनोवृत्ति बढ्नेछ। सामाजिक काममा अवसर पाइनेछ। शुभचिन्तकहरूले काममा साथ दिनेछन्। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)अर्थ अभाव रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। परिवारजनको साथले उत्साह जगाउनेछ। अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ।पहिरनले व...
आजको राशिफल : २०८० फाल्गुन २ गते (बुधवार)

आजको राशिफल : २०८० फाल्गुन २ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)मेष राशिको आज समय राम्रो छैन । पढाई लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिने चिन्ताले सताउनेछ । सवारी साधनको प्रयोग गर्दा वा चलाउँदा ध्यान दिनुहोला । व्यापार व्यवसायमा समय दिन नसक्दा घाटा लाग्ने तथा आर्थिक कारोबार बिग्रन सक्छ । माया प्रेममा धोका हुनेछ भने दाम्पत्य जीवनमा खटपट आउनेछ । आफन्त तथा साथीभाइ बिच बैमनस्यता बढ्ने ग्रहयोग रहेको छ सचेत रहनुहोला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)वृष राशिको लागि आज समय शुभ रहनेछ, विभिन्न सहयोग र उपहार पाइनेछ । आयआर्जन पनि राम्रै हुनेछ । अतिथिका रूपमा सम्मान प्राप्त हुन सक्छ । रमाइलो यात्रा गर्ने अवसर जुट्नेछ । कामबाट पनि फुर्सद पाइनेछ । सुखदुःखमा साथ दिनेहरू प्रशस्तै भेटिनेछन् भने परिवारजनको साथले नयाँ आशा पलाउनेछ । प्रेम र मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमय रहनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, ...