Advertisement
Advertisement

Day: २४ मंसिर २०८२, मंगलवार १०:५७

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको स्थापना दिवस एवं दोस्रो वार्षिक साधारण सभा २०२५ डिसेम्बर २८ मा हुँदै

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको स्थापना दिवस एवं दोस्रो वार्षिक साधारण सभा २०२५ डिसेम्बर २८ मा हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले आफ्नो स्थापना दिवस तथा दोस्रो वार्षिक साधारण सभा आगामी डिसेम्बर २८ (आईतवार) को दिन भव्य रूपमा आयोजना गर्ने जनाएको छ। संस्थाले समुदायिक एकता, सक्रियता तथा सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउन यो कार्यक्रमलाई एक महत्वपूर्ण मंचका रूपमा लिएको छ। कार्यक्रममा गण्डकी प्रदेश समाजका संस्थापक, संरक्षक, सल्लाहकार, विभिन्न विभागका संयोजक/सह–संयोजक, गण्डकी प्रदेश समाजका विज्ञापनदाता, दक्षिण कोरिया रिटर्नीज एसोसिएसन गण्डकी नेपाल, गैह्रआवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया, नेपाली सम्पर्क समिति (NCC), पत्रकार, तथा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरू, जिल्ला कार्यसमिति, दक्षिण कोरियामा क्रियाशील प्रदेश समाजहरू र राजनीतिक, जातीय तथा क्षेत्रीय संघ–संस्थाका पदाधिकारीहरूलाई विशेष उपस्थितिको लागि निमन्त्रणा गरिएको छ। समुदायबीच आपसी सम्बन्ध र सामाजिक सामि...
कोरिया ह्वासोङ–मादोमा कार्यरत मोरङ घर भएका तामाङ युवकले गरे आत्महत्या

कोरिया ह्वासोङ–मादोमा कार्यरत मोरङ घर भएका तामाङ युवकले गरे आत्महत्या

Breaking News, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको ह्वासोङ–मादो क्षेत्रमा कार्यरत, स्थायी घर मोरङ भएका तामाङ थरका एक नेपाली युवकले आत्महत्या गरेको दुःखद घटना बाहिरिएको छ। घटना आज २०२५ डिसेम्बर ९ दिउँसो करिब १ बजे ह्वासोङ–सी मादो–म्योन् दुपूरि २३७ स्थित मोजिदो (모지더) नजिकको जंगल क्षेत्रमा भएको हो। साना रूखका हाँगामा स्कार्फ झुण्ड्याइएको अवस्थामा युवकलाई एक स्थानीय नागरिकले देखेपछि तत्काल प्रहरीलाई खबर गरेका थिए। सूचना पाएसँगै अपराध अनुसन्धान टोली, वैज्ञानिक प्रमाण पहिचान टोली तथा सम्बन्धित अधिकारीहरू घटनास्थलमा पुगेका थिए। प्रहरीले स्थल परीक्षण, फरेन्सिक जाँच र प्रारम्भिक प्रमाण संकलनका साथै युवक कार्यरत कम्पनीका जिम्मेवार व्यक्तिहरूलाई बयानका लागि बोलाएर अनुसन्धान अघि बढाएको छ। मोरङ घर भई ह्वासोङ–मादोमा रोजगारीमा रहेका उक्त युवकले यस्तो कठोर निर्णय किन लिनुपर्‍यो भन्ने विषयमा अझै स्पष्टता आइसकेको छैन। प्रहरीले घटनाब...
ब्लकबस्टर चलचित्र “जारी २”, यही डिसेम्बर १४, सउलको मेगाबक्समा प्रदर्शन हुँदै

ब्लकबस्टर चलचित्र “जारी २”, यही डिसेम्बर १४, सउलको मेगाबक्समा प्रदर्शन हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बक्स अफिसमा तहल्का मच्चाएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ दक्षिण कोरियाका विभिन्न सहरमा धमाका मच्चाएपछि सउलमा पनि डिसेम्बर १४ मा प्रदर्सन हुने भएको छ। Mangenna Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो शो MEGABOX DONGDAEMUN, 메가박스 동대문 서울 중구 장충단로 247 굿모닝시티 쇼핑몰 मा दिउँसो १:०० बजे सुरु हुनेछ। ‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। फिल्मको लेखन र निर्देशन उपेन्द्र सुब्बा ले गरेका छन् भने छायांकन सञ्जय लामा, सम्पादन निमेष श्रेष्ठ, साउन्ड डिजाइन उत्तम न्यौपाने, ब्याकग्राउन्ड स्कोर कोविद बज्रचार्य, र रंग संयोजन राजेन्द्र मोक्तान द्वारा गरिएको छ। दुई वर्षअघि रिलिज भएको ‘जारी’ ल...
नेपाली जन–सम्पर्क समिति, दक्षिण कोरियाको ७ औं महाधिवेशन जनवरि ४ मा हुने, महाधिवेशनको कार्यतालिका सार्वजनिक

नेपाली जन–सम्पर्क समिति, दक्षिण कोरियाको ७ औं महाधिवेशन जनवरि ४ मा हुने, महाधिवेशनको कार्यतालिका सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सउल, दक्षिण कोरिया – नेपाली राजनीतिमा उदाउँदै गरेको 'जेन-जी' (Gen-Z) पुस्ताको परिवर्तनकारी भावना, पारदर्शिता र विधिमा आधारित नेतृत्वको खोजीलाई प्रवासमा पनि स्थापित गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आफ्नो ऐतिहासिक ७ औं महाधिवेशन को विस्तृत कार्यतालिका र जिम्मेवारी सार्वजनिक गरेको छ। प्रवासमा लोकतन्त्रको पहरेदारको रूपमा रहेको यस संस्थाले आगामी सन् २०२६ जनवरी ०४ मा हुने केन्द्रीय महाधिवेशनलाई नयाँ पुस्ताको ऊर्जा र पुरानाको अनुभव जोड्ने संगम स्थलको रूपमा मनाउने तयारी गरेको छ। समितिले महाधिवेशन सम्पन्न गर्नका लागि अधिवेशन कार्यतालिका, निर्वाचन समिति, विधान मस्यौदा समिति र विभिन्न क्षेत्रका लागि केन्द्रीय प्रतिनिधिहरूको नामावली निम्न अनुसार सार्वजनिक गरेको छ: १) अधिवेशन कार्यतालिका महाधिवेशनलाई व्यवस्थित र समयमै सम्पन्न गर्न देह...
आजको राशिफल: २०८२ मंसिर २३ गते मंगलबार

आजको राशिफल: २०८२ मंसिर २३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह र जोश उच्च रहनेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन अनुभव हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध मधुर रहनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसरलाई प्रयोग गरेर फाइदा लिन सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्य...