Advertisement
Advertisement

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको स्थापना दिवस एवं दोस्रो वार्षिक साधारण सभा २०२५ डिसेम्बर २८ मा हुँदै

Advertisement
Advertisement

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले आफ्नो स्थापना दिवस तथा दोस्रो वार्षिक साधारण सभा आगामी डिसेम्बर २८ (आईतवार) को दिन भव्य रूपमा आयोजना गर्ने जनाएको छ। संस्थाले समुदायिक एकता, सक्रियता तथा सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउन यो कार्यक्रमलाई एक महत्वपूर्ण मंचका रूपमा लिएको छ।

कार्यक्रममा गण्डकी प्रदेश समाजका संस्थापक, संरक्षक, सल्लाहकार, विभिन्न विभागका संयोजक/सह–संयोजक, गण्डकी प्रदेश समाजका विज्ञापनदाता, दक्षिण कोरिया रिटर्नीज एसोसिएसन गण्डकी नेपाल, गैह्रआवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया, नेपाली सम्पर्क समिति (NCC), पत्रकार, तथा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरू, जिल्ला कार्यसमिति, दक्षिण कोरियामा क्रियाशील प्रदेश समाजहरू र राजनीतिक, जातीय तथा क्षेत्रीय संघ–संस्थाका पदाधिकारीहरूलाई विशेष उपस्थितिको लागि निमन्त्रणा गरिएको छ।

समुदायबीच आपसी सम्बन्ध र सामाजिक सामिप्यता अझ मजबुत बनाउन संस्थाले सबै शुभचिन्तक तथा सहयोगी व्यक्तिहरूलाई कार्यक्रम सहभागिताका लागि आग्रह गरेको छ।

कार्यक्रम विवरण

मिति: २०२५ डिसेम्बर २८ (आईतवार)

समय: दिउँसो १२:०० बजे

स्थान:서울시 종로구 창신길 51, 5층 (새마을 금고, 동대문역 Exit No.1 बाट 200 मिटर अगाडि)

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले सबैमा हार्दिक निमन्त्रणा व्यक्त गर्दै आगामी अङ्ग्रेजी नयाँ वर्ष 2026 को शुभकामना समेत दिएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×