गणेश तामाङ योन्जनको प्रस्तुति तथा शब्दमा रहेको नयाँ तामाङ सेलो भाकाको गीत ‘चरी त बस्यो डालीमा’ यहि शुक्रबार सार्वजनिक हुँदैछ। गीतलाई Click Nepal YT मार्फत शुक्रबार दिउँसो ४:१५ बजे रिलिज गर्ने तयारी गरिएको छ।
गीतमा गायक आश्मान लोप्चन र गायिका सुमिना लो को स्वर रहेको छ भने संगीत तथा एरेन्ज विश्व दोङ ले गरेका हुन्। गीतलाई दिपेश प्रधान ले मिक्सिङ गरेका छन् भने रेकर्डिङ तथा निर्माण कार्य दोङ स्टुडियो मा गरिएको हो।
तामाङ समुदायको मौलिक भाकालाई आधुनिक शैलीमा प्रस्तुत गरिएको यो गीत दर्शक–श्रोतामाझ विशेष प्रिय हुने आशा लिइएको छ। गीतलाई थप आकर्षक बनाउन भिडियोमा समेत नवीनता दिन प्रयत्न गरिएको निर्माण पक्षले जानकारी दिएको छ।
‘चरी त बस्यो डालीमा’ मार्फत परदेशी नेपालीहरूलाई आफ्नै संस्कृति र परम्परासँग जोड्ने प्रयास गरिएको जनाएका छन्। गीतलाई प्रेम, उमंग र मौलिकतासँग जोडिएको सेलो भाका स्वरूप प्रस...
१५ भाद्र २०८२, आईतवार ११:२४१५ भाद्र २०८२, आईतवार ११:२४१५ भाद्र २०८२, आईतवार ११:२४ by एलिनाNo Comments
कास्की परिवार, दक्षिण कोरिया ख्याङ्सानाम्दो शाखाले आफ्नो तेस्रो अधिवेशन किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको छ। ख्याङ्साङ–बुसान क्षेत्रका विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि, अगुवा तथा समुदायजनहरूको बाक्लो उपस्थिति रहेको अधिवेशन उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको हो।
अधिवेशनले आगामी २०२५–२०२७ कार्यकालका लागि नयाँ कार्यसमिति चयन गरेको छ। सर्वसम्मत निर्णयअनुसार अध्यक्षमा रमेश थापा, उपाध्यक्षमा सिता बि.क. (साथै अर्को उपाध्यक्ष कार्यसमितिबाट मनोनित हुने), सचिवमा सन्जिव बराल, सह-सचिवमा सूर्य मोहन खनाल, कोषाध्यक्षमा टेक प्रसाद दाहाल, सह-कोषाध्यक्षमा कल्पना काफ्ले निर्वाचित भएका छन्। कार्यसमितिमा सदस्यका रूपमा कल्पना अधिकारी, बिनिस थापा मगर, रबिन्द्र थापा, चिन्तामणि सुवेदी, राजेन्द्र परियार, ॐ भण्डारी, आदिति खड्का र अमर बि.क. चयन भएका छन्।
अधिवेश...
१५ भाद्र २०८२, आईतवार ०५:०८१५ भाद्र २०८२, आईतवार ०५:०८१५ भाद्र २०८२, आईतवार ०५:०८ by एलिनाNo Comments
किरात राई यायोक्खा, दक्षिण कोरियाको केन्द्रीय समितिले आफ्नो १३औँ महाधिवेशन यही सेप्टेम्बर १४, २०२५ मा गर्ने भएको छ। राजधानी सउलस्थित MG सेमाउल गुम्गो सभा हल, चाङसिनडोङ (LINE 1, Exit 1) मा हुने उक्त महाधिवेशनमा कोरियामा कार्यरत सम्पूर्ण राई समुदायलाई उपस्थित रहन आग्रह गरिएको छ।
संस्थाले स्थापना कालदेखि नै आप्रवासी नेपाली समुदायको पहिचान, अधिकार र सांस्कृतिक संरक्षणमा क्रियाशील किरात राई यायोक्खाले यसपटकको महाधिवेशनलाई विशेष बनाउन विभिन्न तयारीहरू थालेको जनाएको छ। महाधिवेशनले विगत दुई वर्षको गतिविधिको समीक्षा गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ।
कार्यक्रममा संस्थागत प्रतिवेदन प्रस्तुत गर्ने, नेतृत्व चयन गर्ने, आगामी योजनामाथि छलफल गर्ने तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, कोरियामा रहेका राई समुदायबीच आपसी मेलमिलाप र एकता सुदृढ पार्ने उद्देश्यले यस महाधिवेशनलाई महत्वपूर्ण...
१५ भाद्र २०८२, आईतवार ०१:३५१५ भाद्र २०८२, आईतवार ०१:३५१५ भाद्र २०८२, आईतवार ०१:३५ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज तपाईँ आफैँलाई परीक्षणको घडीमा पाउनुहुनेछ। जहाँ धैर्य र विवेकको तराजुमा आत्मबल राख्नुपर्ने हुन्छ। केही कुराहरू तिता लाग्लान्, तर आन्तरिक शान्तिले बाटो देखाउनेछ। विवेकपूर्वक अघि बढ्दा फाइदाको ढोका खुल्नेछ।
वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो)
मनमा सन्तुलन, बोलीमा मिठास र कर्ममा निरन्तरता, यी सबै गुण आज फुल जस्तै खील्नेछन्। पुराना साथी वा आफन्तसँग संवाद हुनेछ, जसले तपाईंको स्मृतिलाई उज्यालो बनाउनेछ। अध्ययन वा लेखनमा रुचि बढ्ने सम्भावना।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
चञ्चलता तपाईंको स्वभाव हो, तर आज स्थिरताको अभ्यास गर्नु उत्तम हुनेछ। निर्णयमा ढिलाइ भए पनि, सोचविचारले गर्दा फाइदा हुनेछ। साना यात्राले राहत दिनेछ। केही अप्रत्याशित समाचारले मनको लय बिगार्न सक्छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
भावनाले आज पनि तपाई...