Advertisement
Advertisement

किरात राई यायोक्खा, दक्षिण कोरियाको १३औँ महाधिवेशन सेप्टेम्बर १४ मा

Advertisement
Advertisement

किरात राई यायोक्खा, दक्षिण कोरियाको केन्द्रीय समितिले आफ्नो १३औँ महाधिवेशन यही सेप्टेम्बर १४, २०२५ मा गर्ने भएको छ। राजधानी सउलस्थित MG सेमाउल गुम्गो सभा हल, चाङसिनडोङ (LINE 1, Exit 1) मा हुने उक्त महाधिवेशनमा कोरियामा कार्यरत सम्पूर्ण राई समुदायलाई उपस्थित रहन आग्रह गरिएको छ।

संस्थाले स्थापना कालदेखि नै आप्रवासी नेपाली समुदायको पहिचान, अधिकार र सांस्कृतिक संरक्षणमा क्रियाशील किरात राई यायोक्खाले यसपटकको महाधिवेशनलाई विशेष बनाउन विभिन्न तयारीहरू थालेको जनाएको छ। महाधिवेशनले विगत दुई वर्षको गतिविधिको समीक्षा गर्दै नयाँ कार्यसमिति गठन गर्नेछ।

कार्यक्रममा संस्थागत प्रतिवेदन प्रस्तुत गर्ने, नेतृत्व चयन गर्ने, आगामी योजनामाथि छलफल गर्ने तथा सांस्कृतिक प्रस्तुति रहने आयोजकले जनाएको छ। साथै, कोरियामा रहेका राई समुदायबीच आपसी मेलमिलाप र एकता सुदृढ पार्ने उद्देश्यले यस महाधिवेशनलाई महत्वपूर्ण अवसरको रुपमा लिइएको छ।

किरात राई यायोक्खा, दक्षिण कोरिया केन्द्रीय समितिले सम्पूर्ण किरात राई लगायत कोरियामा रहने सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई कार्यक्रममा उपस्थित भई महाधिवेशनलाई सफल बनाउन हार्दिक आह्वान गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×