विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसर पारी दक्षिण कोरियाको होङ्देमा रहेको यति रेस्टुरेन्ट एण्ड बारले फ्रि इन्ट्रीका साथमा अक्टोबर ११,१२ र १३ तारिख शुक्रबार,शनिबार, आइतबार तिन दिन राति ९ बजेदेखि डिजे सहित विजयादशमी नाइट्स २०८१ डान्स पार्टी आयोजना गर्ने भएको छ।
दक्षिण कोरियाको राजधानी सौल मा रहेको पार्टी लभरहरूको लागि लोकप्रिय ठाउँ होङ्दे स्थित (서울 마포구 와우산로 18 길 20 홍대 예티 1 층) मा रहेको यति रेस्टुरेन्ट एण्ड बारमा विजयादशमी नाइट्स २०८१ आयोजना हुने भएको हो। स्पेसल गेस्टको रुपमा सुजन शाक्य उपस्थित हुने विजयादशमी नाइट्स २०८१ डान्स पार्टीमा चर्चित DJRX ले माहोल तताउने छन् भने कार्यक्रममा कोर-नेप ब्रोडकास्टर समेत रहेका यति रेस्टुरेन्ट एण्ड बारका सन्चालक गम्भीर श्रेष्ठ पनि रहनेछन्। ननस्टप डिजे लाइभ म्युजिकको साथमा नेपाली तथा इन्डियन खाना सँगै ड्रिङ्क्स र डान्सको रमाइलो लिन सक्ने क...
१५ आश्विन २०८१, मंगलवार ०८:४९१५ आश्विन २०८१, मंगलवार ०८:४९१५ आश्विन २०८१, मंगलवार ०८:४९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेकपा एमाले प्रवास संगठन प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन अक्टोबर ६ तारिख आइतबारका दिन सौलमा हुने निश्चित भए सँगै संगठनको अध्यक्षका आकांक्षीहरू देखा पर्न थालेका छन्।
पूर्वमन्त्री समेत रहेकी एमाले सचिव पद्मा अर्यालसँगै पूर्वी एसिया तथा असियानाका इन्चार्ज डा. सूर्य पाठक , प्रवासी नेपाली मंच अन्तरास्ट्रिय कमिटि अध्यक्ष सन्जय थापा को आतिथ्यतामा समृद्ध नेपाल निर्माणमा प्रवासीको योगदान प्रवासबाट लगानी प्रवासमै मतदान भन्ने मूल नाराका साथ अक्टोबर ६ तारिख बिहान ११ बजेबाट दक्षिण कोरियामा रहेको सौलस्थित 서울특별시 종로구 386 1 충 मा संगठनको आठौं राष्ट्रिय अधिवेशन हुँदैछ ।
प्रवासी नेपाली मञ्च दक्षिण कोरियाको आठौँ राष्ट्रिय अधिवेशन नजिकिए सगै संगठनको आगामी अध्यक्षको आकांक्षीहरू पनि देखा पर्न थालिसकेका छन्। पछिल्लो समय संगठनको नयाँ अध्यक्षको लागि संजीव कुमार राई,अन...
१५ आश्विन २०८१, मंगलवार ०४:३२१५ आश्विन २०८१, मंगलवार ०४:३२१५ आश्विन २०८१, मंगलवार ०४:३२ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरिया : कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न सकिने भएको छ । घर जित्नको लागि भने Fonemoney बाट Esewa Money Transfer मार्फत eSewa Walletमा पैसा पठाउनु पर्ने बताइएको छ। Esewa Money Transferको ग्लोबल अफर मध्येबाट कोरियामा Fonemoney मार्फत पैसा पठाउनेले काठमाण्डौमा घर जित्ने अफरमा सहभागि हुन सक्नेछन्। दशैं तिहार लक्षित यो योजना कार्तिक ३० गते सम्म मात्र रहेको कम्पनीले जानकारी दिएको छ । कोरियाबाट "दशैं खर्च ईसेवामा घर काठमाण्डौमा" भनेर फोनमनी मार्फत पैसा पठाउन सकिने बताइएको छ । ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर सार्वजनिक गरिसकेका छन ।
कोरियामा करोडपति बन्ने अवसर
कोरियामा पछिल्लो समय संचालनमा रहेको Fonemoney मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यस अन्तर्गत सन २०२४ भित्र फोन मनी मार्फत पैसा ...
१५ आश्विन २०८१, मंगलवार ०२:५५१५ आश्विन २०८१, मंगलवार ०२:५५१५ आश्विन २०८१, मंगलवार ०२:५५ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
परिवारको प्रगतिमा मन प्रशन्न हुनेछ । घर–व्यवहारले पनि अल्मल्याउन सक्छ। नयाँ काम थाल्न समय पर्खनुपर्ला। अध्ययनमा त्यति समय दिन नसकिएला। तापनि मिहिनेतले सफलता दिलाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
दिन अनुकुल छ । स्वास्थ्य लाभ प्राप्त हुने, दिउँसो आफनो दायित्व र कर्तव्य पूरा गर्नको लागि प्रशस्त समय मिल्नेछ, कुनै काममा सहभागी हुने वा थप जिम्मेवारी पाइने सम्भावना छ, आज रमाइलो खानपान वा गफगाफ सहितको सत्कारमा सहभागी हुने योजना बन्न सक्छ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काम प्रारम्भ गर्ने समय छ। बुद्धिले काम लिँदा चिताएको योजना कार्यान्वयनमा आउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
रोग तथा शत्रुबाट छुट्कार...