Advertisement
Advertisement

होङ्दे यति रेस्टुरेन्ट एण्ड बारमा फ्रि इन्ट्रीका साथ विजयादशमी नाइट्स २०८१ डान्स पार्टी हुदै

Advertisement
Advertisement

विशाल आवाज: नेपालीहरूको महान पर्व विजयादशमीको अवसर पारी दक्षिण कोरियाको होङ्देमा रहेको यति रेस्टुरेन्ट एण्ड बारले फ्रि इन्ट्रीका साथमा अक्टोबर ११,१२ र १३ तारिख शुक्रबार,शनिबार, आइतबार तिन दिन राति ९ बजेदेखि डिजे सहित विजयादशमी नाइट्स २०८१ डान्स पार्टी आयोजना गर्ने भएको छ।

दक्षिण कोरियाको राजधानी सौल मा रहेको पार्टी लभरहरूको लागि लोकप्रिय ठाउँ होङ्दे स्थित (서울 마포구 와우산로 18 길 20 홍대 예티 1 층) मा रहेको यति रेस्टुरेन्ट एण्ड बारमा विजयादशमी नाइट्स २०८१ आयोजना हुने भएको हो। स्पेसल गेस्टको रुपमा सुजन शाक्य उपस्थित हुने विजयादशमी नाइट्स २०८१ डान्स पार्टीमा चर्चित DJRX ले माहोल तताउने छन् भने कार्यक्रममा कोर-नेप ब्रोडकास्टर समेत रहेका यति रेस्टुरेन्ट एण्ड बारका सन्चालक गम्भीर श्रेष्ठ पनि रहनेछन्। ननस्टप डिजे लाइभ म्युजिकको साथमा नेपाली तथा इन्डियन खाना सँगै ड्रिङ्क्स र डान्सको रमाइलो लिन सक्ने कार्यक्रममा सहभागि हुन कुनै पनि शुल्क लाग्ने छैन।

अक्टोबर ११,१२ र १३ तारिख शुक्रबार,शनिबार, आइतबार तिन दिन राति ९ बजेदेखि फ्रि इन्ट्रीका साथ लाइभ डिजे सहित हुने विजयादशमी नाइट्स २०८१ डान्स पार्टी लाइ सभ्य र भव्य रुपमा सफल बनाउनुहुन कोरियास्थित नेपाली दाजुभाई तथा दिदीबहिनीहरुमा गरिमामय उपस्थितिका लागि सन्चालक गम्भीर श्रेष्ठले हार्दिक निमन्त्रणा समेत गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दिपेन्द्र रोकाया अध्यक्ष रहेको सुदूरपश्चिम समाजको पिकनिक अगस्ट १५ मा, नेपालबाट कलाकार ल्याउने तयारी

दक्षिण कोरियामा रहेका सुदूरपश्चिमेली समुदायबीच आपसी सद्भाव, एकता, भाइचारा तथा सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यका साथ सुदूरपश्चि...
नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×