Advertisement
Advertisement

दशैंमा fonemoneyबाट पैसा पठाऔं काठमाण्डौमा घर जितौं ।

Advertisement
Advertisement

दक्षिण कोरियाकोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न सकिने भएको छ । घर जित्नको लागि भने Fonemoney बाट Esewa Money Transfer मार्फत eSewa Walletमा पैसा पठाउनु पर्ने बताइएको छ। Esewa Money Transferको ग्लोबल अफर मध्येबाट कोरियामा Fonemoney मार्फत पैसा पठाउनेले काठमाण्डौमा घर जित्ने अफरमा सहभागि हुन सक्नेछन्। दशैं तिहार लक्षित यो योजना कार्तिक ३० गते सम्म मात्र रहेको कम्पनीले जानकारी दिएको छ । कोरियाबाट “दशैं खर्च ईसेवामा घर काठमाण्डौमा” भनेर फोनमनी मार्फत पैसा पठाउन सकिने बताइएको छ । ईसेवा मनी ट्रान्सफरका ब्रान्ड एम्बेस्डर राजेश हमालले एक कार्यक्रम बिच घर सार्वजनिक गरिसकेका छन ।

कोरियामा करोडपति बन्ने अवसर
कोरियामा पछिल्लो समय संचालनमा रहेको Fonemoney मार्फत पैसा पठाउने मध्ये १ जना कोरियामा करोडपति बन्ने अवसर रहेको छ । यस अन्तर्गत सन २०२४ भित्र फोन मनी मार्फत पैसा पठाएको हुनुपर्नेछ ।


टिकाराम शर्मा Fonemoney Paisa Double १० औ बिजेता
फोन मनीको हरेक हप्ता पैसा डबल योजना अन्र्तगत टिकाराम शर्मा Weekly Paisa Double को १० औ बिजेता बनेका छन । गत साता सुदन प्रसाद बस्याल ९ औ बिजेता , ८ औं हप्ताका विजेता राज मोक्तान तामांग सातौ हप्तामा बिमल राई विजेता बनेका थिए ।
हालसम्म १० औ हप्तासम्म फोनमनीले साप्ताहिक बिजेता चयन गरि सकेको छ । १ करोडको योजना रहेको २०२४ वर्षभरि साप्ताहिक फोनमनीको Weekly Paisa Double योजना रहने कम्पनीले जनाएको छ । हरेक साता सोमबारबाट आईतबार सम्म पैसा पठाउने मध्येबाट १ जना विजेता बन्न सक्नेछन ।

कोरियामा बढदो scam र Account Hack बाट बच्न Fonemoney App ले Device Detector feature राखेको को छ । यो अन्तर्गत कुनै पनि नयाँ Mobile divice बाट log-on को प्रयास हुना साथ fonemoney Account आफै लक हुने रहेको‌ छ।

Fonemoney ले नेपालमा पैसा पठाउँदा शुन्य सेवा शुल्क सहितको सेवा प्रदान गर्दै आइरहेको छ । अत्यन्त सरल App सहित गुणस्तरीय सेवा मार्फत कोरियाको सेवाग्राहीलाई उत्कृष्ट सेवा दिई रहेको Fonemoney ले दावी गरेको छ।
संचालनको छोटो समयमा “फोनमनी नेपालीहरुको विश्वासिलो रेमिट” बनेको कम्पनीले दावी गरेको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?

Misty Casino’da Bakara Stratejileri: Kasa mı Oyuncu mu, Hangisi Daha Kazançlı?Misty Casino’da oynanan bakara oyunu, birçok oyuncu ...

Exclusive Promotions You Can’t Miss at Pinco Casino

Exclusive Promotions You Can't Miss at Pinco CasinoBenim adım Ahmet Yılmaz, bir online kumar ve oyun platformları konusunda uzmanı...

Luckygem Forbidden Games Avec Bonus Actif

SommaireIntroduction à Luckygem et aux Jeux InterditsComprendre les Conditions du Luckygem BonusLa Liste des Jeux Interdits avec u...

Vérification KYC Lucky8 : Documents, Délais et Conseils

SommaireQu'est-ce que la vérification KYC et pourquoi est-elle obligatoire chez Lucky8 ?Documents à préparer pour vérifier votre c...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×