Advertisement
Advertisement

Day: ७ श्रावण २०८०, आईतवार ०५:२७

कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने,एनआरएनए कप पुनः सन्चालन गर्ने,नेपाल डे, नेपाल फेस्टिवल मनाउन कार्यक्रम अघि बढाउने -युविन श्रेष्ठ, युवा संयोजक उम्मेदवार 

कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने,एनआरएनए कप पुनः सन्चालन गर्ने,नेपाल डे, नेपाल फेस्टिवल मनाउन कार्यक्रम अघि बढाउने -युविन श्रेष्ठ, युवा संयोजक उम्मेदवार 

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति
कल सेन्टरको सुरुवात गरेर भाषा अनुवादक र कानुनी परामर्श दाता राख्ने,एनआरएनए कप पुनः सन्चालन गर्ने,नेपाल डे, नेपाल फेस्टिवल मनाउन कार्यक्रम अघि बढाउने -युविन श्रेष्ठ, युवा संयोजक उम्मेदवार  विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि दक्षिण कोरियामा अफिसियल रुपमा दर्ता भएको इभेन्ट म्यानेजमेन्ट कम्पनी KTM2SEOUL का सन्चालक युविन श्रेष्ठले बिपिन गुरुङको प्यानलबाट उम्मेदवारि दर्ता गरे लगत्तै चुनावको गर्मि पनि कोरियाको गर्मि जत्तिकै ह्वात्तै बढेको छ। विदेशमा बसेर अथवा कर्म गर्दै गर्दा आफ...
परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार

परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
परिवर्तनको लागि तपाइँको साथ, तपाइको भोट: तपाइको जित, म परिवर्तनको लागि बुलन्द आवाज उठाउछु साथ सहयोग तपाईंको हुनेछ-नारायण पौडेल उपाध्यक्ष उम्मेदवार विशाल श्रेष्ठ/दक्षिण कोरिया:गैर आवासीय नेपाली संघ कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि नयाँ संगठनमा नयाँ नेतृत्व चयन गर्ने बेला भएकोले नेतृत्व लिन चाहाने एनआरएनहरुको दौडधुप, प्रचार-प्रसार र लविङ तीब्र बन्दै गएको छ ।‌‌‌‌‌‌‌‌‌‌‌आगामी आउदो जुलाइ २९/३० तारिख मा हुन गइरहेको गैर आवासीय नेपाली संघ कोरिया(एनआरएनए दक्षिण कोरिया) को नवौ महाअधिवेशनको लागि नारायण पौडेलले ले उपाध्यक्ष पदमा उम्मेदवारी दिए पछि चुनावि रौनक झनै रोचक बन्ने देखिएको छ।।  गैर आवासीय नेपाली संघ दक्षिण कोरियाको आगामी दुई बर्ष( २०२३-२०२५)का लागि सरल सहज स्पष्ट अनि मिलनसार स्वभावका कोरियामा सक्रिय सामाजिक अभियन्ता नारायण पौडेलले यसअघि कोषाध्यक्षको रुपमा उम्मेदवारी दिने घ...
आजको राशिफल : २०८० साउन ०७  गते (आइतवार)

आजको राशिफल : २०८० साउन ०७ गते (आइतवार)

Breaking News, Breaking news 1, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
आजको राशिफल : २०८० साउन ०७ गते (आइतवार) मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । विशिष्ट व्यक्तिको सहयोग मिल्ला । विद्या र बुद्धिको विकास हुनेछ । दाम्पत्य जीवन पनि सुखमय हुनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुनसक्छ । रमणीय र सुखद् यात्राको योग छ । जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा सफलता मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मनमा शङ्का र मनमा दुबिधा उत्पन्न होला । आर्थिक मन्दी आउने र सौन्दर्यतामा धन खर्च हुनेछ । सामान हराउन पनि सक्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज रमणीय र सुखद् यात्राको योग छ । आदर्श व्यक्तित्व सँगको सहकार्यले नयाँ अनुभव मिल्नेछ । राज्यबाट मान सम्मान पाइनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । ...