Advertisement
Advertisement

भर्खरै

आजको राशिफल : २०८० साउन ३१  गते (बुधवार)

आजको राशिफल : २०८० साउन ३१ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)कामको चापले धपेडी हुनसक्छ । निर्णय कार्यान्वयन हुन सक्दैनन् । मन भावुक र उत्ताउलो बन्नेछ, तर धर्म र आस्थामा मन जानेछ समय छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज नयाँ र शुभकार्यको चर्चा चल्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । आँटेको र ताकेको कार्य र पुँजी बजारमा प्रगति हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज शैक्षिक एवं प्रतियोगितात्मक कार्यमा सफलता हात पर्नेछ । रोकिएका वैदेशिक कार्य र अरु कामहरू पनि पुनः सुरु हुन सक्छन् । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आफन्त र मित्रसँग भेटघाट हुनेछ । धर्म, कर्ममा मन लाग्नुका साथै दैनिक कार्यमा प्रगति हुनेछ । सवारी साधन प्राप्तिको योग पनि छ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)जिद्दीपनाले गर्दा काम बिग्रने डर छ । सौन्दर्यतामा धन खर्च हुनेछ । स्वास्थ्यमा समस्य...
आजको राशिफल : २०८० साउन ३० गते (मंगलवार)

आजको राशिफल : २०८० साउन ३० गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)विश्वासपात्रलाई वचन दिँदा संयम अपनाउनुहोला । मेहनतपूर्वक गरिएको काममा अपजस आइलाग्न सक्छ । बाहिरी खानपानमा ख्याल गर्नुपर्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)धार्मिक यात्राको योग छ । जोशजाँगर र उमङ्ग बढ्नेछ । बहुप्रतिक्षित काममा सफलता हात पर्नेछ, यात्रा गर्दा चैं सावधानी अपनाउनु पर्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज परोपकार गर्नुमा नै भलो हुनेछ । भौतिक सुविधाका साधन खरिद गर्ने अवसर जुट्न सक्छ । आफन्त सँग भेटघाट पनि हुनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । आत्मविश्वास र पराक्रममा वृद्धि हुनेछ । अन्योलका बीच उन्नतिको मार्ग प्रशस्त हुनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)गर्न खोजेका कार्यमा बाधा आउनेछन् । दुखको समाचार प्राप्त हुन सक्नेछन् । काममा बिघ्नबाधा पर...
आजको राशिफल : २०८० साउन २९ गते (सोमवार)

आजको राशिफल : २०८० साउन २९ गते (सोमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आफन्त सँग सहभागि भई मिष्ठान्न भोजन ग्रहण गर्ने अवसर जुर्नेछ । पढाइ लेखाइमा एक कदम अगाडि बढि नतिजा हात पार्न सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मन मुटाव सिर्जना हुनेछ । नराम्रा तथा अप्रिर्य समाचारमा मन खिन्न हुनेछ भने समाजसेवामा जनताको मन जित्न सक्दा मान सम्मानमा बृद्धि भएर जानेछ । साझबाट समय राम्रो रहेकोले दाजुभाईको सहयोगले राम्रा काम गर्न सकिनेछ । मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा)बिद्यामा सफलता पाउन निकैनै संघर्ष गर्नुपर्ला । परिवार तथा सन्तान बाट तपार्ईँले गरेको काममा असहयोग हुनेछ । माया प्रेममा बिश्वासको बाताबरण बढेर जानेछ साझपख समय राम्रो रहेको मामा तथा मालवी पक्षबाट भनेजस्तो सहयोग पार्ईनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)काम गर्न अप्ठ्यारो महशुस हुनेछ । दिदीबहिनि सँग मनमुटाब बढ्ने योग रहेको...
छुसकको सेप्टेम्बर २९ मा हुने “आँधीखोला साँगीतिक सौगात ६” को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न 

छुसकको सेप्टेम्बर २९ मा हुने “आँधीखोला साँगीतिक सौगात ६” को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
छुसकको सेप्टेम्बर २९ मा हुने "आँधीखोला साँगीतिक सौगात ६" को पोष्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न  विशाल श्रेष्ठ/दक्षिण कोरिया: “सगरमाथा हामी नेपालीको माथ,विपतमा सधैं स्याङजालीकोसाथ " भन्ने मुल नारा लिएर सन् १९९७ मा स्थापित स्याङ्जा परिवार दक्षिण कोरियाले कोरियन पर्व छुसकको अवसरमा छुसकको दोश्रो दिन सेप्टेम्बर २९ तारिख शुक्रबार नेपालका चर्चित राष्ट्रिय कलाकारहरुको साथमा "आपतकालिन राहत कोष स्थापना सहयोगार्थ" आयोजना गर्न लागेको "आँधीखोला साँगीतिक सौगात ६" को पोष्टर सार्वजनिक पत्रकार सम्मेलन तथा चियापान कार्यक्रम सम्पन्न भएको छ। चर्चित राष्ट्रिय कलाकार हरु प्रमोद खरेल,रामजी खाँड, शर्मिला गुरुङ, समिक्षा अधिकारी,मेक्सम गौडेल, घनश्याम रिजाल,चिना थापा,मिलन गुरुङ, अस्मिता राना लगायतले माहोल तताउने सउल दोङ्देमुन स्थित निक नेपाल थाइ रेष्टुरेन्टको को सभाहलमा आयोजित पोष्टर सार्वजन...
कोरियामा रहेकि गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत 

कोरियामा रहेकि गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत 

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन
गायिका गङ्गा लोहनीको तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा भिडियो सहीत  विशाल श्रेष्ठ/दक्षिण कोरिया:लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल प्रवासी गायक सुर्य खड्का र लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर स्वरमा तिज गीत ‘रातो सारी लरक्कै डोरी केसैमा’ बजारमा आएको छ l बजारमा आएको छोटो समयमै 160k+ views पाइसकेको उक्त गीतमा गङ्गा लोहनीको शब्द र सुर्य खड्काको लय रहेको छ। कोरियामा बस्दै आएकी गायिका गङ्गाले यस अगाडी सुर्य खड्का नेपाल भएको मौकामा 'लुम्ले काँडे ' गीत र खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाइ सकेकि थिइन् थिईन। जापान लाइ कर्मथलो बनाउँदै आएका गायक सुर्य खड्का र कोरियालाइ आफ्नो गर्न थलो बनाउँदै आएकी गायिका गङ्गा लोहनिको स्वर रहेको गितमा चर्चित कलाकार गिता ढुंगाना र कमल केसी ले अभिनय गरेका छन्।हिन्दु धर्मावलम्बीहरुको महान् पर्व तिजको अबसर पारे...
आजको राशिफल : २०८० साउन २८ गते (आइतवार)

आजको राशिफल : २०८० साउन २८ गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हो...
आजको राशिफल : २०८० साउन २७ गते (शनिवार)

आजको राशिफल : २०८० साउन २७ गते (शनिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज जोशजाँगर र हिम्मत बढ्नेछ । मनोरञ्जनमा सहभागी भइएला । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । पारिवारिक सद्भाव पनि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आँटेको र ताकेको कार्य पुरा होला । खानपिन कार्यमा सरिक भइनेछ । दिनको उत्तरार्धमा मन पर्ने व्यक्तिसँग भेटघाट पनि हुनेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आफूलाई कमजोर भएको अनुभूति हुनेछ । कष्टकर यात्रा गर्नुपर्ला । भ्रमण, तथा खानपान खर्च बढ्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । सामाजिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । राज्यबाट सहयोग मिल्नेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) सामाजिक क्षेत्रमा सफलता मिल्नेछ । वैदेशिक कार्य अघि बढ्नेछ । कुटुम्बको सहयोग मिल्नेछ । कार्य सम्पादनमा...
आजको राशिफल : २०८० साउन २६ गते (शुक्रवार)

आजको राशिफल : २०८० साउन २६ गते (शुक्रवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ)महत्वपुर्ण कामहरु फत्ते गर्न सकिनेछ । मन खुसी हुनेछ भने पति पत्नी विच मायाको डोरो कसिलो भएर जानेछ । अध्ययन तथा अध्यापनमा मन जाने हुनाले नतिजा तपार्ईँकै पोल्टोमा पर्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन प्रशन्न हुनेछ । आफन्त तथा मावली पक्षबाट हरेक क्षेत्रमा सहयोग तथा समर्थन पाइने योग रहेक...
आजको राशिफल : २०८० साउन २४ गते (बुधवार)

आजको राशिफल : २०८० साउन २४ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने समय छ । वित्तिय संस्थाबाट सहयोग मिल्नेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ । प्रेममा बाधाका साथै मन कमजोर रहनेछ, तर उपहार प्राप्त हुनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज काममा अपेक्षाकृत सफलता हात पर्नेछ । आफन्त एवं इष्टमित्रसँग लामो समयपछि भेटघाट होला । काम गर्ने जोशजाँगर र उमङ्ग बढ्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)चलाखीपूर्ण बोलीले कार्य सफल हुन सक्छ । राजनैतिक कार्यमा सफलता मिल्नेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । आर्थिक लाभ पनि रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)शुभ चिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नेछन् । घरमा अतिथिको आगमन हुनेछ । पुरा...
आजको राशिफल : २०८० साउन २३ गते (मंगलवार)

आजको राशिफल : २०८० साउन २३ गते (मंगलवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आर्थिक समस्याले मानसिक चिन्ता सिर्जना हुनेछ । व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्नेछ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । नयाँ कार्यको थालनी पनि हुनसक्छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)नयाँ कार्यको योजना बन्नेछ । सहयोगी हातहरू अघि बढ्नेछन् । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । अरूलाई प्रभावित पारेर काम बन्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो र सुखद् यात्राको योग रहेको छ । धनार्जनका नयाँ स्रोतहरू पनि पत्ता लाग्नेछन् । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आलोचना गर्नेहरूबाट सजग रहनुहोला । अनावश्यक धन खर्च...