मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । श्रमको उचित मूल्यांकन होला। नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समयमा वचन पुर्याउन नसक्ता आलोचित भइनेछ । द्विविधा बढ्नाले निर्णायक क्षमता कमजोर बन्नेछ । अरूको भरपर्दा काम प्रभावकारी नहुन सक्छ । हिसाबकिताबमा सजग रहनुहोला । सानोतिनो समस्या आए पनि नियमित काम बन्नेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ । प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले...
६ चैत्र २०८०, मंगलवार १३:४३६ चैत्र २०८०, मंगलवार १३:४३६ चैत्र २०८०, मंगलवार १३:४३ by विशाल श्रेष्ठNo Comments
बोम्जन गुरुङ:कोरियाको प्रसिद्ध सुवन सहरमा नेपालीहरुको नयाँ वर्ष २०८१ सालको आगमनको अवसरमा वन्जु मुन्माक मैत्री समाजले आउँदो अप्रिल १३ तारिक शनिबार "बिक्रम सम्वत् नाईट डान्स पार्टी" आयोजना गर्ने भएको छ । प्रवासमा रहेपनि नेपाली नयाँ वर्षलाई स्वागत गर्दै एक आपसमा खुशी साटासाट गर्ने उद्धेश्यका साथ सुविधा सम्पन्न हल (경기 수원시 팔달구 매산로1가, 115-4 타워 콜라텍) मा उक्त कार्यक्रम आयोजना हुने भएको हो ।
कोरियाको DJ को दुनियाँमै एकछत्र राज गरिरहेका सबैखाले मिक्स गीतसंगीत बजाउन माहिर DJ CMAN को साथमा नयाँ दृश्य ब्याण्डको लाईभ प्रस्तुति रहने जानकारी आयोजक समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । गत छुसकमा नेपालका पप विधाका प्रख्यात गायक सबिन राईको सांगीतिक कार्यक्रम भएको बेला आफ्नो धमाकेदार प्रस्तुति दिएर वाहवाही बटुल्न सफल नवोदित नयाँ दृश्य ब्याण्डको म्यूजिकल लाईभ हुने भएकोले कार्यक्रम थ...
६ चैत्र २०८०, मंगलवार ००:३१६ चैत्र २०८०, मंगलवार ००:३१६ चैत्र २०८०, मंगलवार ००:३१ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापारमा लाभ लिने समय छ। व्यवसायले रमाइलो यात्रा गर्ने अवसर दिलाउन सक्छ। विभिन्न भौतिक साधन प्राप्त हुनेछन्। प्रियजनको साथले नयाँ आशा जगाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिलै सम्पादन हुनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्ध...
५ चैत्र २०८०, सोमबार १४:०४५ चैत्र २०८०, सोमबार १४:०४५ चैत्र २०८०, सोमबार १४:०४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियाको किम्हेमा रहेको सम्पूर्ण नेपाली संघसंस्थाहरूको सहकार्यमा सगरमाथा समाज,हामान, दक्षिण कोरिया को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३१ तारिख किम्हेमा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतकोष स्थापनार्थ” मार्च ३१ तारिख दिउसो १२:०० देखि किम्हेमा रहेको 가야 대학교 김에 मा प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा KME FOREX रेमिट्यान्सको सम्पूर्ण सेवा सुविधा पनि लिन सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर म...
५ चैत्र २०८०, सोमबार ०१:१२५ चैत्र २०८०, सोमबार ०१:१२५ चैत्र २०८०, सोमबार ०१:१२ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विशेष भेटघाटले काममा उत्साह बढाउला। श्रमको उचित मूल्यांकन हुनेछ भने प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)कामको उच्च मूल्यांकन हुनेछ भने लगनशीलताले विशेष अवसर दिलाउनेछ। रोकिएका काम बन्नुका साथै नयाँ काम प्रारम्भ हुनेछ। आफन्तसँग विवाद हुने र काममा धाेका पाइने सम्भावना देखिन्छ। मनकाे डरले सताउन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)व्यवसायमा लगानी बढाउनुपर्ने स्थिति आउनेछ। खर्च लागे पनि लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। स्वास...
४ चैत्र २०८०, आईतवार १०:३८४ चैत्र २०८०, आईतवार १०:३८४ चैत्र २०८०, आईतवार १०:३८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: गण्डकी प्रदेशमा दक्षिण कोरियाको सहकार्यमा नवलपुर समाज दक्षिण कोरिया को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३१ तारिख सुवनमा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतकोष स्थापनार्थ” मार्च ३१ तारिख दिउसो ११:३० देखि सुवनमा रहेको 경기도 수원시 팔달구 행궁로 88(나문로데오아트홀) प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा JRF रेमिट्यान्सको सम्पूर्ण कार्य पनि गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महानुभावहरूमा “महाजात्रा” चलचित्र हेरेर मनोरञ्जन लिनको लागि चलचित्र प...
४ चैत्र २०८०, आईतवार १०:०४४ चैत्र २०८०, आईतवार १०:०४४ चैत्र २०८०, आईतवार १०:०४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: हान्वा ओसन YMT Brothers को आयोजनामा जात्रा, जात्रै जात्राको अपार सफलतापछि प्रदिप भट्टराईको निर्देशनमा बनेको नेपाली कथानक चलचित्र “महाजात्रा” यहि मार्च ३० तारिख गजेदोको गजे देहाक्योमा प्रदर्शन हुने भएको छ।
“अनाथ आश्रम सञ्चालन सहयोगार्थ” हान्वा ओसन नेपाली एकता समाज दक्षिण कोरिया, हान्वा ओसन तामाङ समाज गजेदो सँगको सहकार्यमा मार्च ३० तारिख बेलुकि ६:३० देखि ख्यङसाङनाम्दोको गजेदोमा रहेको 거제 대학교 경상남도 거제시 प्रदर्शन हुने भएको हो।विशाल आवाज मल्टिमिडिया प्राली ले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको जात्रा, जात्रै जात्राको अपार सफलतापछिको “महाजात्रा”चलचित्र गजेदो सोको अग्रिम टिकट बुकिङको लागि आयोजक टिमलाइ सम्पर्क गरेर बुकिङ गर्न सकिने साथै कार्यक्रम स्थलमा जि मनि ट्रान्स रेमिट्यान्सको सम्पूर्ण कार्य पनि गर्न सकिने आयोजकले बताएको छ। दक्षिण कोरियामा रहनुभएका सम्पूर्ण नेपाली भाषी महा...
४ चैत्र २०८०, आईतवार ०१:५१४ चैत्र २०८०, आईतवार ०१:५१४ चैत्र २०८०, आईतवार ०१:५१ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापार फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउँन सहज हुनेछ । सुन्दर तथा विलासी बस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफूनिर आकर्षित गर्न सकनिेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति पत्नि बिच मनमुटाब बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मिहिनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । बाहिरि बातावरणसँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउन सक्छ ।
कर्कट (ही,ह...
३ चैत्र २०८०, शनिबार ०१:२७३ चैत्र २०८०, शनिबार ०१:२७३ चैत्र २०८०, शनिबार ०१:२७ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अरुलाई प्रभावित पारेर काम बन्नेछ । रोकिएको धन हात पर्ला । न्यायिक कार्यमा सफलता मिल्नेछ । व्यापारमा राम्रै धनलाभ पनि हुनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) धर्मकर्म तथा समाजसेवामा मन लाग्नेछ । नयाँ काम सुरु गर्ने समय छ । चलाखीपूर्ण कार्य सिद्ध हुनसक्छ । भाग्यले विभिन्न अवसरपनि जुराउनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज अनावश्यक काममा धन लगानी गर्नु पर्नेछ, सकेसम्म जोगिनुहोला । जे काम गर्नुहुन्छ होसियारी पूर्वक गर्नुहोला, साँझमा शुभ समाचार भने मिल्नेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । घरमा अतिथिको आगमन हुनेछ । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) महत्त्वपूर्ण कामको थालनी हुनेछ । परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।...
२ चैत्र २०८०, शुक्रबार १३:१९२ चैत्र २०८०, शुक्रबार १३:१९२ चैत्र २०८०, शुक्रबार १३:१९ by विशाल श्रेष्ठNo Comments
काठमाडौं । सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेशलाई प्रहरीले नियन्त्रणमा लिएको छ
सुन तस्करी प्रकरणमा दीपेशको नाम पनि जोडिएको थियो । उनी सहकारी ठगीमा पनि मुछिएका छन् ।
स्रोतका अनुसार प्रहरी प्रधान कार्यालयबाट खटिएको टोलीले उनलाई नियन्त्रणमा लिएको हो ।
सुन तस्करी प्रकरणमा पूर्वउपराष्ट्रपति पुनका दुवै छोरा मुछिएका छन् ।...