मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ । विभिन्न अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ । व्यवसायले पदासीन व्यक्तिहरूसँग मित्रता बढाउनेछ। व्यवसायमा फाइदा हुनेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ । शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन् । अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ । गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ । मिहिनेतले सफलताको उचाइमा पुर्याउनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)शुभचिन्तकहरूको मनोभाव विचार गरेर अघि बढ्नुहोला । दोहोर्याएर प्रयास गर्दा रोकिएको काम बन्न सक्छ । आफ्नो सूचना बाहिरिने समय भएकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आम्दानीका नयाँ स्रोत फेला पर्नेछन् । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ । श्रमको उचित मूल्यांकन हो...
१८ चैत्र २०८०, आईतवार ०१:४९१८ चैत्र २०८०, आईतवार ०१:४९१८ चैत्र २०८०, आईतवार ०१:४९ by विशाल श्रेष्ठNo Comments
मेष (चे,चो,ला,लि,लू,ले,लो,अ)व्यावसायमा लगानी गरि प्रशस्त आम्दानीगर्न सकिनेछ भने प्राकृतिक स्रोत साधन तथा पैत्रिक धन सम्पति परिचालन गरि मनग्गे आम्दानी गर्न सकिनेछ । पढाइ लेखाइमा मन जानेछ भने शिक्षा क्षेत्रको लगानी फस्टाएर जानेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । बौद्धिक कार्यमा सहभागि भएतापनि उपलब्धि भने नगन्य जस्तै हुनेछ । माया प्रेममा अबिश्वास बढ्ने योग रहेकोछ । व्यापार व्यावसायमा नाँफा कमाउन निकै मिहिनेत गर्नुपर्ला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सवारि साधनको खरिदबिक्रि गर्दा ध्यान दिनुहोला घाटा लाग्न सक्छ । बिद्यामा सन्तोष जनक प्रगति भएर जानेछ । राजनीति तथा समाजसेवामा जनताको आलोचनात्मक समर्थन रहनेछ । कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)दाजुभाई तथा आफन्तको सहयोगमा व्यापारमा लगानी गरि प...
१७ चैत्र २०८०, शनिबार ०२:३९१७ चैत्र २०८०, शनिबार ०२:३९१७ चैत्र २०८०, शनिबार ०२:३९ by विशाल श्रेष्ठNo Comments
त्रिशुली नदीमा यात्रुवाहक ट्याक्सी खसेको छ।
काठमाडौंबाट गोरखा जाँदै गरेको बा २ झ ४१९६ नम्बरको ट्याक्सी चितवनको इच्छाकामना गाउँपालिका-५ सिमलधारास्थित पृथ्वी राजमार्ग सडकबाट त्रिशुली नदीमा खसेको हो।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी श्रीराम भण्डारीका अनुसार दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा एक बालिका, २ पुरूष र २ महिला छन्।
मृतकहरूको पहिचान खुलाउने प्रयास भइरहेको डिएसपी भण्डारीले जानकारी दिए।...
१७ चैत्र २०८०, शनिबार ०१:५३१७ चैत्र २०८०, शनिबार ०१:५३१७ चैत्र २०८०, शनिबार ०१:५३ by विशाल श्रेष्ठNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)चाहेजस्तो उपलव्धी हासिल गर्न सकिनेछ । नोकरिमा वढोत्तरी हुने योग रहेकोछ भने राजनीति गर्नेहरुले राज्यबाट विशेष पद प्राप्त गर्न सक्नेछन् । गीत संगितमा मन जानेछ भने माया प्रेममा नजिक हुने समय रहेकोछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)स्वास्थ्य सम्वन्धी समस्या आउँन सक्छ । पढाइ लेखाइ तपार्ईँ आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । वन्द व्यापारमा प्रशस्त समय लगानी गरे पनि प्रतिफल न्यून आउने हुनाले मन दुखी हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)सामाजिक कामको सिलसिलामा व्यास्त हुने समय रहेको भए पनि प्रतिफल शुन्य जस्तै हुनेछ । मान सम्मानमा दाग लाग्नसक्छ ख्याल गर्नुहोला । आफ्नै साथी हरुबाट आलोचना खप्नु पर्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मन कमजोर हुनेहुदा पढाइ लेखाइमा मन जानेछैन भने अरुभन्दा पछि परिनेछ । बिभिन्न समस्याहरुको सामना गर्नुपर्नेछ । माया प्रेमम...
१६ चैत्र २०८०, शुक्रबार २१:३८१६ चैत्र २०८०, शुक्रबार २१:३८१६ चैत्र २०८०, शुक्रबार २१:३८ by विशाल श्रेष्ठNo Comments
कोरियामा व्यवसायिक कार्य संगै विभिन्न सामाजिक कार्यहरुमा अग्रसर GKS KOREA ले २०२४ भित्र कोरियामा नेपालि समुदायलाई लक्षित गर्दै ५ क्षेत्रमा कार्यालय सॅगै सेल्टर स्थापना गर्ने भएको छ।
यस अन्तर्गत पहिलो सेल्टर गिम्हेमा अप्रिल ३ बाट संचालन गर्ने भएको छ। GKS KOREA ले सेल्टर मात्र नभई विस्तारित सबै क्षेत्रमा आफ्नो कार्यलय राख्ने भएको छ। बुसान आसपास रहेको बिध्यार्थिहरू लाई पार्ट टाईममा काममा नियमित सहयोग गर्दै आएको यस कम्पनिले विस्तारित हुने सबै शाखाहरूमा यो सेवा पनि हुने जानकारि दिएको छ। भिषा परिवर्तन/टेलिकम र ट्राभल टुर्स/जेबि बैंक लोन लगायतको अफिसियल व्यवसायिक सेवा दिंदै आएको यस संस्थाले परोपकार का उद्देश्य बोकेर फुटसल/डान्स पार्टि लगायत का कार्यक्रम गरि दर्शकको मन जित्न सफल भएको छ।यसैबिच अप्रिल ३ तारिख बाट संचालनमा ल्याउन लागिएको सेल्टर बाट E9 भिषामा कार्यरत रहि काम छोड्न लाग्नुभएको र काम ...
१६ चैत्र २०८०, शुक्रबार ०७:१९१६ चैत्र २०८०, शुक्रबार ०७:१९१६ चैत्र २०८०, शुक्रबार ०७:१९ by विशाल श्रेष्ठNo Comments
काठमाडौँ । फिल्म ‘महाजात्रा’ प्रदर्शनको दोस्रो सातामा प्रवेश गरेको छ । गत शुक्रबार प्रदर्शनमा आएको फिल्म पहिलो साता राम्रो व्यवसाय गर्दै दोस्रो सातामा प्रवेश गरेको हो ।
आज शुक्रबारबाट प्रदर्शनमा आउने भरिएको एनिमेसन फिल्म ‘सलिना’को प्रदर्शन स्थगित भएपछि ‘महाजात्रा’ले देशभरकै स्टेशनमा निरन्तरता पाएको हो । दर्शकबाट प्राप्त प्रतिक्रिया र ब्रान्डले निर्माण गरेको हाइपको आधारमा फिल्मलाई देशभरका हलले उच्च शो दिएका छन् ।
फिल्ममा फडिन्द्र (विपिन कार्की), जोयश (रवीन्द्रसिंह बानियाँ) र मुन्ना (रवीन्द्र झा) बिचको मित्रतालाई देखाइएको छ । फिल्मले पहिलो सातामा पाएको दर्शकले दोस्रो साताका लागि प्रचार गरिदिएको निर्देशक तथा लेखक प्रदीप भट्टराईले बताए । ‘पहिलो सातामा काठमाडौँ उपत्यकाका हलहरूमा दर्शकसँग साक्षात्कार गर्दा हामीले पाएको प्रतिक्रियाले थप हौसला मिलेको छ । उहाँहरूले मध्यान्तर अगाडि मनोरञ्ज...
१६ चैत्र २०८०, शुक्रबार ०१:२४१६ चैत्र २०८०, शुक्रबार ०१:२४१६ चैत्र २०८०, शुक्रबार ०१:२४ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनसक्छ । धार्मिक तथा समाजसेवामा मन लाग्नेछ । नजिकको व्यक्तिबाट सहयोग पाइनेछ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आफन्त र मित्रवर्गको सहयोग पाइने नै छ । बन्दव्यापार र साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साङ्गीतिक क्षेत्रमा रुचि बढ्नेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । पराक्रम बढ्नुका साथै धन लाभका योग पनि देखिन्छन् । प्रेम जीवन पनि सफल रहनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)स्वास्थ्य क्षेत्र निर्बल रहने भएकाले सजगता अपनाउनु नै उचित हुनेछ । काम बिगार्नेको सक्रिय रहने देखिन्छ । नियमित खर्चसमेत बढ्ने योग छ ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)लामो समयदेखि रोकिएको कामको गाँठो फुक्नेछ । अरूको भर नपरी निर्णय लिन सके थप अवसर प्...
१५ चैत्र २०८०, बिहीबार १३:१२१५ चैत्र २०८०, बिहीबार १३:१२१५ चैत्र २०८०, बिहीबार १३:१२ by विशाल श्रेष्ठNo Comments
फिल्मप्रति दर्शकलाई आकर्षित गर्न गीत-संगीत जति महत्त्वपूर्ण मानिन्छ, संवादको पनि उस्तै ठूलो भूमिका हुन्छ । संवाद रुचाइँदा त्यसको फाइदा फिल्मको व्यापारमा परेको धेरै उदाहरण छन् । यसैले मेकरहरुले टिजर र ट्रेलरमा फिल्मभित्रका घतलाग्दा संवाद समावेश गर्ने गरेका छन् । यदि संवाद बोलीचालीको छ र त्यसलाई रोचक शैलीमा भनिएको छ भने त्यो बढी रुचाइने गरिएको छ ।
फिल्मको संवादमा विशेष ध्यान दिने निर्देशकहरुमा रामबाबु गुरुङ अग्रसूचीमा पर्छन् । चाहे ‘कबड्डी’का श्रृंखला होस् या ‘फूलबारी’, संवादमा उनको राम्रो दख्खल देखिन्छ । उनका फिल्मको विशेषता भनेकै रोचक संवाद र चोटिला पञ्चलाइन हुन् । उनको आगामी फिल्म ‘डिग्री माइला’को ट्रेलरमा पनि त्यो छनक छ । ट्रेलरमा समावेश केही संवादहरुले फिल्मप्रति नै दर्शकको ध्यान खिचेको छ ।
१. स्तर मिल्दैन के भाइ हो, बुझन् । तेरो आँगनमा आएर मेसीले फुटबल खेल्ला त ?
२. मैले चाहेँ...
१५ चैत्र २०८०, बिहीबार १२:४९१५ चैत्र २०८०, बिहीबार १२:४९१५ चैत्र २०८०, बिहीबार १२:४९ by विशाल श्रेष्ठNo Comments
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इलाम क्षेत्र नम्बर-२ को उपनिर्वाचनमा मिलन लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
बिहीबार केन्द्रीय कार्यालय च:मतिमा उम्मेदवारका ६ जना आकांक्षीहरूसँग छलफल गरेर रास्वपाले लिम्बूलाई उम्मेदवार बनाउने निर्णय गरेको हो।
रास्वपा महामन्त्री डा. मुकुल ढकालले सर्वसहमतिमा लिम्बूलाई उम्मेदवार बनाउने निर्णय भएको सेतोपाटीलाई जानकारी दिए।
‘उम्मेदवारका ५ जना आकांक्षीले उहाँ (मिलन लिम्बू) लाई समर्थन गर्दै उम्मेदवारी फिर्ता लिनुभयो,’ उनले भने, ‘मिलन लिम्बू रास्वपाबाट उम्मेदवार बन्नु भएको छ।’
वैशाख १५ गते इलाम २ मा उपनिर्वाचन हुँदैछ। त्यसका लागि यही चैत २४ गते उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्यक्रम छ।
लिम्बू यसअघि पत्रकार थिए। उनी नेकपा (माओवादी केन्द्र) निकट थिए। तर माओवादीसँगको आबद्धता त्याग्दै लिम्बूले इलाम २ मा स्वतन्त्र उम्मेदवारी घो...
१५ चैत्र २०८०, बिहीबार १०:५६१५ चैत्र २०८०, बिहीबार १०:५६१५ चैत्र २०८०, बिहीबार १०:५६ by विशाल श्रेष्ठNo Comments
गत शुक्रबारदेखि प्रदर्शनरत फिल्म ‘महाजात्रा’ले बक्स अफिसमा उच्च अंक जोडेको छ । तीन दिनमा ४ करोडमाथि कमाई गरेको फिल्मले बलियो ‘वर्ड अफ माउथ’का कारण हलमा आफ्नो दबदबा कायम राखेको छ । सोमबारबाट कामकाजी दिन सुरु हुँदा व्यापारमा केही गिरावट आए पनि प्राप्त शोजमा अकुपेन्सी राम्रो छ । पहिलो हप्तामा फिल्मको कमाई ६ करोड पुग्ने अनुमान छ ।
यस्तैमा, देशकै सबैभन्दा ठूलो मल्टीप्लेक्स चेन क्यूएफएक्स सिनेमाज्ले ‘महाजात्रा’लाई सुपरहिट घोषणा गरेको छ । क्यूएफएक्सको वेबसाइट हेर्ने हो भने फिल्मलाई ‘सुपरहिट’ भनेर उल्लेख गरिएको छ । सम्भवतः पहिलोपटक यो हलले नेपाली फिल्मलाई यसरी ‘सुपरहिट’को ट्याग दिएको हो । क्यूएफएक्स चेनमा फिल्मले गरेको कलेक्सनको आधारमा यो घोषणा गरिएको हुनसक्ने देखिन्छ ।
क्यूएफएक्सबाट नेपाली निर्माताहरुले राम्रो सेयर पाउँदै आएका छन् । ‘छक्का पञ्जा’, ‘कबड्डी’ जस्ता सिरिजले यही हलबाट ...