Advertisement
Advertisement

भर्खरै

पूर्वी नेपाल समाज द्वारा सलनालमा हुने कार्यक्रम बाँडफाँड, क-कस्ले के के पाए त!

पूर्वी नेपाल समाज द्वारा सलनालमा हुने कार्यक्रम बाँडफाँड, क-कस्ले के के पाए त!

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय सामाजिक संस्था पूर्वी नेपाल समाजद्वारा दोङ्देमुनमा एक कार्यक्रम गरि २०२५ को सलनालको अवसरमा आयोजना हुने विभिन्न कार्यक्रमहरू को बाँडफाँड गरेको छ। आइतबारका दिन दोङ्गेमुनस्थित पूर्वी नेपाल समाजको सभाहलमा पूर्वी नेपाल समाज दक्षिण कोरियामा आबद्ध जातीय तथा जिल्लाका संस्थाका अध्यक्ष तथा प्रतिनिधि, संस्थाका संरक्षक प्रमुख सल्लाहकार तथा सल्लाहकारहरू को उपस्थितिमा आयोजित कार्यक्रम बाँडफाँड बाट यही आउँदो सलनालको अवसरमा पूर्वी नेपाल समाज अन्तर्गतका विभिन्न सङ्घसंस्थाहरूले सांगीतिक कार्यक्रम लगायत डान्स पार्टी गर्ने अनुमति पाएको छ। पूर्वी नेपाल समाजका कार्यवाहक अध्यक्ष चित्र घलेको अध्यक्षतामा आयोजित कार्यक्रम बाँडफाँटबाट खोटाङ सेवा समाजले साङ्गीतिक कार्यक्रम गर्ने अनुमति पाउनुका साथै भोजपुर परिवार र ओखलढुङ्गा सेवा समाज ले डान्स पार्टी आयोजना गर्ने अनुमति प...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ मा वार्षिक साधारण सभा गर्दै

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ मा वार्षिक साधारण सभा गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:दक्षिण कोरियामा सक्रिय जातीय संस्था नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले यही आउँदो नोभेम्बर १७ तारिखका दिन दोङ्देमुनमा वार्षिक साधारण सभा गर्ने भएको छ। "तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको प्रवर्द्धन गरौं, आफ्नो पहिचान र अस्तित्वको लागि एक हौं” भन्ने मुल नाराका साथ स्थापित नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले नोभेम्बर १७ तारिख आइतबारका दिन बिहान ठिक ११ बजे दोङ्देमुन‌ स्थित निक नेपाल ट्राभल्सको सभाहलमा आफ्नो वार्षिक साधारण सभा आयोजना गर्नेभएको हो। नेपाल तामाङ घेदुङ दक्षिण कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाको सहकार्यमा सामाजिक कार्यहरूमा हातेमालो गर्दै आइरहेको छ। यसका साथसाथै संस्थाले‌ कोरियामा तामाङ भाषा,धर्म कला संस्कार संस्कृतिको संरक्षण गर्दै आफ्नो पहिचान र अस्तित्वको लागि एक हुँदै आइरहेको छ। नोभेम्बर १७ तारिख आइतबारका दिन आय...
आजको राशिफलः २०८१ कात्तिक २६ गते सोमवार

आजको राशिफलः २०८१ कात्तिक २६ गते सोमवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। तापनि, लगनशीलताले परिस्थितिलाई बदल्नेछ र पछि लाभ हुने काम प्रारम्भ हुनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ। आँटेको काम सजिल...
प्रथम MCC CUP 2024 सम्पन्न,मोक्पो क्रिकेट क्लब ट्रफी चुम्न सफल

प्रथम MCC CUP 2024 सम्पन्न,मोक्पो क्रिकेट क्लब ट्रफी चुम्न सफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा आइतबारका दिन छल्लानाम्दोमा आयोजित प्रथम MCC CUP 2024 सम्पन्न भएको छ। “सुख-दुःख, खेलकुद र मनोरञ्जनको संगालो” भन्ने मूल नाराका साथ स्थापित मोक्पो साम्हो साझा चौतारी नेपाल दक्षिण कोरिया अन्तर्गतको मोक्पो क्रिकेट क्लब द्वारा 전라남도 영암군 삼호읍 소등공원2길 4(영암소팡서 옆쪽) मा सम्पन्न भएको प्रथम MCC CUP 2024 को ट्रफी आयोजक मोक्पो क्रिकेट क्लबले नै चुम्न सफल भएको छ। टस हारेर ब्याटिङ पाएको मोक्पो सि सि ले निर्धारित १० ओभर मा ८ विकेट गुमाउदै साम्हो सिसि लाइ ११७ रनको टार्गेट दिएको थियो। टस जितेको साम्हो सि सि ले आफ्नो निर्धारित १० ओबर मा ११७ रन लाइ पछाउदै १०८ रन लिएर आउदा ८ रनले पराजित भइ मोक्पो सि सि ले ट्रफी चुम्न सफल भएको हो। प्रतियोगितामा विजेता भएसँगै मोक्पो सि सि ले १५ लाख कोरियन वन सहित ट्रफी मेडल र प्र...
उल्सानमा नोवेम्बर १७ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

उल्सानमा नोवेम्बर १७ तारिक प्रदर्शन हुदै ‘१२ गाउँ’

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: हाल नेपाली बक्स अफिसमा सुनामी ल्याउन सफल अभिनेता विराज भट्ट निर्देशित ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको उल्सान मा पनि नोवेम्बर १७ तारिख आइतबारका दिन उल्सानको अत्याधुनिक थिएटर Megabox मा प्रदर्शन हुने भएको छ। नेपालमा २५ करोड माथि कमाइसकेको ब्लकबस्टर फिल्म ‘१२ गाउँ’ दक्षिण कोरियाको उल्सानमा पनि उल्सान नेपाली समाजले प्रदर्शन गर्न लागेको हो। 울산 중구 젊음의거리 73 Megabox मा नोवेम्बर १७ तारिख आइतबारका दिन दिउँसो १:०० बजे प्रदर्शन हुनेछ । यसैगरी चलचित्र ‘१२ गाउँ’ चलचित्र हेर्न दर्शकले सहयोग स्वरूप २५००० वन दिनुपर्ने आयोजकले जनाएको छ। उल्सानमा विभिन्न कार्यक्रमहरू गरिसकेको यस संस्थाले आफ्नो स्थापना कालदेखि नै विभिन्न सङ्घ संस्थासँगको सहकार्यमा दक्षिण कोरिया लगायत नेपालमा समेत निरन्तर रूपमा समाजिक तथा परोपकारी गतिविधि गर्दै आइरहेको छ। "प्रवासमा भाईचारा र सहयोगमा हाम्रो एकता हात...
काठमाण्डौमा घर जित्न ५ दिन बाँकी

काठमाण्डौमा घर जित्न ५ दिन बाँकी

Breaking News, जानकारी, भर्खरै
दक्षिण कोरियाबाट फोनमनी रेमिटयान्स मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न अब ५ दिन साता मात्र बाँकी रहेको छ । ईसेवा मनी ट्रान्सफर मार्फत ग्लोबल अफर अन्तर्गत ईसेवा वालेटमा रु.५००० वा सो भन्दा माथि पैसा पठाउदा यो योजनामा सहभागि हुन सकिने छ । यो योजना कार्तिक ३० गते अर्थात नोभेम्बर १५ सम्म मात्र रहेको छ । दक्षिण कोरियाबाट फोनमनी मार्फत पैसा पठाउदा काठमाण्डौमा घर जित्न ५ दिन मात्र बाकी रहेकामा यसको चर्चा परिचर्चा कोरियामा समेत निकै बढेको छ । यसैगरी फोनमनीले २०२४ भित्र कारोबार गर्ने मध्येबाट १ जनालाई कोरियामा करोडपति बनाउने भएको छ । यसको साप्ताहिक अफरमा हरेक साता १ जनाको पैसा डबलको अफर पनि चलिरहेको छ । जस अन्तर्गत १५ जनाको पैसा डबल समेत भईसको छ । जसमा १५ औ साताको बिजेता हरि प्रसाद भट्टराई रहेका छन । यस अघि अन्य १४ जना बिजेता समेत कम्पनीले घोषणा गरिसकेको छ ।...
आजको राशिफलः २०८१ कात्तिक २५ गते आइतवार

आजको राशिफलः २०८१ कात्तिक २५ गते आइतवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) चिताएका काम सम्पादन हुनेछन्। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। सहपाठीहरू पछि पर्नेछन्। मिहिनेतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन खर्चिलो बन्न सक्छ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्गे धनलाभ हुनेछ। सिहं (मा,मी,मू,मे,मो,...
आजको राशिफलः २०८१ कात्तिक २४ गते शनिवार

आजको राशिफलः २०८१ कात्तिक २४ गते शनिवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिगो फाइदाको काम बन्नेछ। कीर्तिमानी काम बन्नाले मूल्यवान् वस्तु लाभ हुन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ र आँटेको काममा उत्साहित भइनेछ। अरूलाई प्रभावित पारेर काम बनाउने समय छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय दिन नसक्दा बन्न लागेको काम बिग्रन सक्छ। समयमा होस नपुग्नाले व्यवहारमा पछि परिएला। टाढाको यात्रा गर्ने प्रक्रिया भने अघि बढ्ने समय छ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) अप्ठ्यारा परिस्थितिलाई समेत सहज बनाउन सकिनेछ। व्यापार र पेसामा पनि फाइदै हुनेछ। लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। विशेष उपहार प्राप्त हुन सक्छ। ...
E7 भिषामा कोरिया पठाउन निजि क्षेत्रलाई नभई G To G मार्फत पारदर्शी तरिकाले काम गर्न MTU को माग

E7 भिषामा कोरिया पठाउन निजि क्षेत्रलाई नभई G To G मार्फत पारदर्शी तरिकाले काम गर्न MTU को माग

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
उदय राई अध्यक्ष प्रवाशी मजदुर युनियन (MTU ) अहिले नेपाल सरकार श्रम मन्त्रालयले E7 भिषा (दक्ष भिषा) मा नेपाली श्रमिक कोरियमा पठाउन पाउनकोलागि कोरियन सरकार (कानुन मन्त्रालय)लाई निजी क्षेत्रबाट (Man Power Agent) पठाउन पाउनकोलागि गर्न लागेको प्रस्ताबले नेपाली श्रमिकले एजेन्टलाई धेरै रकम बुझाउनु पर्ने ,छनोट प्रक्रिया पारदर्शी नहुने ठगिन सक्ने हुनाले (ठगीई पनि रहेको) बिरोढ गर्दै उक्त प्रस्ताब नगर्न र कोरियन सरकार कानुन मन्त्रालयको E 7 बिभिन्न देशबाट निजि क्षेत्र ( कम्पनी)लाई प्रवासी श्रमिक ल्याउनकोलागि अनुमति दिने कोरियन सरकारको कानुन मन्त्रालयको निर्णयको बिरोध गर्दै इपिएसको जस्तै छनोट प्रर्किया अपनाई (कोरियन भाषा परिक्षा)श्रमिक ल्याउन माग गर्दछौ ।     अहिले कोरियाको विभिन्न कम्पनिले E7 भिषामा दक्ष प्रवासी श्रमिक बिभिन्न देशबाट ल्याई काम लागाई रहेको छ. MTU ले कोरियाको कानुन मन्त्रालयले आफ्नो...
आजको राशिफलः २०८१ कात्तिक २३ गते शुक्रवार

आजको राशिफलः २०८१ कात्तिक २३ गते शुक्रवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) मनग्गे आम्दानी हुनेछ । आर्थिक रुपमा सम्पन्न हुने चालिएका कदमहरुबाट भनेजस्तो नतिजा आउने हुनाले मन प्रफुल्लित हुनेछ । माया प्रेममा एक अर्कालाई विश्वास गर्ने वाताबरण बन्नेछ । पढाइ लेखाइमा मनजाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अध्ययन अध्यापनमा मन नजाने हुनाले प्रतिस्पर्धीहरु हावी हुनेछन् । आम्दानीको तुलनामा खर्च अधिक हुने हुदा दैनिक गुजार गर्न गाह्रो हुनेछ । घर परिवार तथा चेली माईती विच सामान्य कुरामा राय बाजिनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) मन परेको मान्छेसँग बसेर समय ब्यातित गर्दा खुसी भएको महशुस गर्नेछन् । रमाईलो यात्राको तय हुनेछ । दाम्पत्य जीवनमा एक अर्कालाई सहयोग गर्दै अधी बढ्न सकिनेछ । भौतिक सम्पती तथा सवारी साधन प्राप्तीको गतिलो सम्भावना रहको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) मन प्रशन्न हुन...