Advertisement
Advertisement

E7 भिषामा कोरिया पठाउन निजि क्षेत्रलाई नभई G To G मार्फत पारदर्शी तरिकाले काम गर्न MTU को माग

Advertisement
Advertisement
उदय राई अध्यक्ष प्रवाशी मजदुर युनियन (MTU )
अहिले नेपाल सरकार श्रम मन्त्रालयले E7 भिषा (दक्ष भिषा) मा नेपाली श्रमिक कोरियमा पठाउन पाउनकोलागि कोरियन सरकार (कानुन मन्त्रालय)लाई निजी क्षेत्रबाट (Man Power Agent) पठाउन पाउनकोलागि गर्न लागेको प्रस्ताबले नेपाली श्रमिकले एजेन्टलाई धेरै रकम बुझाउनु पर्ने ,छनोट प्रक्रिया पारदर्शी नहुने ठगिन सक्ने हुनाले (ठगीई पनि रहेको) बिरोढ गर्दै उक्त प्रस्ताब नगर्न र कोरियन सरकार कानुन मन्त्रालयको E 7 बिभिन्न देशबाट निजि क्षेत्र ( कम्पनी)लाई प्रवासी श्रमिक ल्याउनकोलागि अनुमति दिने कोरियन सरकारको कानुन मन्त्रालयको निर्णयको बिरोध गर्दै इपिएसको जस्तै छनोट प्रर्किया अपनाई (कोरियन भाषा परिक्षा)श्रमिक ल्याउन माग गर्दछौ ।
    अहिले कोरियाको विभिन्न कम्पनिले E7 भिषामा दक्ष प्रवासी श्रमिक बिभिन्न देशबाट ल्याई काम लागाई रहेको छ. MTU ले कोरियाको कानुन मन्त्रालयले आफ्नो मातहतमा भिषाबाट दक्ष श्रमिक लान अनुमति दिने भने देखि नै यसको बिरोध गर्दै श्रमिक कानुन मन्त्रलाय अन्तर्गत नपर्ने हुनाले श्रमिकको बारेमा काम गर्न नहुने प्रवासी श्रमिक सम्बन्धि काम श्रम मन्त्रालयले जिम्मेवारी लिएर पठाउनु पर्ने पनि माग निरन्तर गर्दै आएको छ ।
      अहिले नेपालमा कुरा भई रहेको E7 समुहको भिषा E7-3 हो .यो भिषाबाट पानीजहान बनाउने कम्पनीमा प्रवासी श्रमिक लगिन्छ .कोरियाको कम्पनीले E7-1,E7-2 भिषाबाट निकै लामो समयदेखि दक्ष श्रमिक ल्याई रहेको छ. यसकोलागि दक्षताको प्रमाणपत्र पहिला नै प्राप्त गरेको हुनु पर्छ । 2022 देखि E7-3 भिषा थप गरि बिभिन्न देशबाट श्रमक ल्याउने ब्यबस्था गर्यो (यो भिषाबाट आउने यदि पानिजाहाज बनाउने कुनै कम्पनीले प्रवासी श्रमिक माग गरे पानिजाहाजसगबाट सम्बन्धित देशमा गई तोकिएको कामको दक्षातको परिक्षा लिनेछ).अहिले आई रहेको पनि छन् .उनीहरुले एजेन्टलाई 12/13हजार अमेरिकि डलर बुझाएको बताएको कुरा कोरियन पत्र पत्रिकामा आई सकेको छ ।
          किन थप गर्यो त E7-3 कोरियामा २०१०मा पानीजाहाज बनाउने कम्पनीमा पानिजाहाजको माग कमभएर काम घट्यो ,पानीजाहाज बनाउने कम्पनीमा काम गर्ने श्रमिक आधि भन्दा धेरै श्रमिकको रोजगारी गुम्यो, त्यहा काम गर्ने बाकि श्रमिकको पनि तलब , बोनस घटाइयो घटेको तलब पनि कतिले पाउन सकेन ।घटाएको तलब सुबिधा कम्पनीले बढाएन केहि बर्षदेखि पानीजाहाजको माग बढी त्यसको ठेक्का कोरियन कम्पनीले पाएर काम बढी श्रमिकको माग बढ्यो तर पानि जाहज कम्पनीले पहिला घटाएको तलब सुबिधा बृद्धी गरेंन अनि तलब कम भएर पहिले निस्कासन भएको कोरियन श्रमिक त्यहि कम्पनीमा फर्केर आएनन अनि श्रमिक श्रमिकको अभाब खड्कियो अभाब श्रमिक पूर्ति गर्न 2022 मा पहिला पानीजाहाज कम्पनीमा दक्ष श्रमिकको कोटा कोरियन श्रमिकको सख्याको १०% मात्र प्रवासी दक्ष श्रमिक राख्न पाउने कानुन परिबर्तन गरि २०% राख्न पाउने बनाई E7-3 भिषा थप गर्यो । E7 भिसाबाट नेपालबाट प्रवासी लान शुरु गरे इपिएस बन्द हुन सक्ने ,असर पर्ने होइन यो भिषा अन्तर्गतको प्रवासी श्रमिकको कोटा ज्यादै कम हुन्छ ।
    नेपाल सरकार श्रम मंत्रालयले नेपाली श्रमिकको हित मा कम गर्नु पर्ने हुन्छ त्यसकारण E7 भिषाबाट श्रमिक पठाउन निजी एजेन्ट होइन श्रम मन्त्रालयले कोरियन सरकार श्रम मन्त्रालय सग सम्झौता गरि छनोट मध्यम पारदर्शी बनाई (भाषा परिक्षा) कम लागतमा पठाउन माग गर्नु पर्नेछ । २००७ सम्म औधोगिक प्रशिक्षण प्रणालीमा नेपाली श्रमिक अन्य देशको श्रमिकले लाखौ एजेन्टलाई बुझाउन परेर मारमा परेको कुरा कसैले पनि बिर्सनु हुदैन ।
उदय राई अध्यक्ष प्रवाशी मजदुर युनियन (MTU )
Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Dlaczego logowanie do Spinzen zawiesza się na telefonie

Spis treściRozpoznanie Problemu: Typowe Objawy ZawieszaniaNajczęstsze Przyczyny Zawieszania się LogowaniaKrok po Kroku: Rozwiązani...

Xon Bet Source of Funds Declaration

InhaltWas ist eine Source of Funds Declaration und warum ist sie notwendig?Welche Dokumente werden für den Nachweis akzeptiert?Der...

Jak Mafia Casino Chroni Przed Włamaniem na Konta

Spis treści1. Weryfikacja Dwuskładnikowa (2FA): Pierwsza Linia Obrony2. Proces Weryfikacji Tożsamości (KYC)3. Szyfrowanie Danych i...

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výher

Jak v MerkurXtip fungují progresivní jackpoty a úrovně výherJmenuji se David Novák a rád bych se s vámi podělil o své zkušenosti s...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×