Advertisement
Advertisement

भर्खरै

प्रथम साङ्दोङ् कप २०२४ फुटसल टुर्नामेन्ट हुने

प्रथम साङ्दोङ् कप २०२४ फुटसल टुर्नामेन्ट हुने

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज: आपतकालीन राहतकोष स्थापनार्थ दक्षिण कोरियाको किम्हेमा मार्च १७ तारिखका दिन कोरियाव्यापि प्रथम साङ्दोङ् कप २०२४ फुटसल टुर्नामेन्ट हुने भएको छ। साङ्दोङ् फुटबल क्लब दक्षिण कोरिया द्वारा किम्हेमा रहेको 경상남도 김해시 김해대로 1798 청은 풋살 파크) मा नेपाल फुटबल महासंघ दक्षिण कोरियाको सहकार्यमा यहि आउदो मार्च १७ तारिखका दिन फुटसल टुर्नामेन्ट हुन लागेको आयोजक क्लबका सचिव दामोदर उप्रेतीले विशाल आवाजलाई बताए। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजकले बताएको छ। प्रतियोगिताका व्यबस्थापक का अनुसार टीम दर्ता गर्न IBK को खाता नम्बर 22139348702011 मा ADHIKARI NARA...
आजको राशिफल : २०८० फागुन १२ गते (शनिबार)

आजको राशिफल : २०८० फागुन १२ गते (शनिबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आफ्नो चलाख्याईंले गर्दा सङ्कल्प सिद्ध हुनेछ । बन्धु बान्धवबाट सहयोग मिल्नेछ । शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला । आज सामान हराउने योग छ । मन दुखित पनि रहला, तर बन्धुबान्धवबाट सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) समाजसेवामा मन लाग्नेछ । आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ । शत्रु पराजित हुनेछन् । धार्मिक कार्यमा मन जानेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) सांगीतिक क्षेत्रमा रुचि बढ्नेछ । नयाँ वस्त्र, अलङ्कारको प्राप्ति होला । एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । धार्मिक कार्यमा मन जानेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज शुभकार्यको चर्चा चल्नेछ । नजिकको व्यक्तिबाट कार्य पुरा हुनेछ । आकस्मिक धन लाभ...
आजको राशिफल : २०८० फागुन ११ गते (शुक्रबार)

आजको राशिफल : २०८० फागुन ११ गते (शुक्रबार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अनावश्यक काममा समय व्यतित गर्दा गर्नुपर्ने काम अधुरो रहन सक्छ। आफूले सोचेका काममा भने जस्तो सफलता पाइने छैन । मानसिक असन्तुष्टिको अनुभव हुनेछ । अनावश्यक काममा खर्च हुनुबाट सतर्क रहनु होला । बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दाजुभाइको काममा सहयोग लिन-दिन सकिने दिन छ । काममा जागर बढ्नेछ । तपाईंले आटेका सबै काममा राम्रो सफलता, परिश्रम अनुसारको आर्थिक लाभ राम्रो पाउनु हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)मिथुन राशिका लागि आज व्यर्थ मानसिक तनाव, यात्रामा विघ्नबाधा, स्वास्थ्य त्यति राम्रो न रहने, आफन्तसंग कलह हुनसक्ने समय रहेकाले ध्यान दिनुपर्छ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)पारिवारिक भेटघाटको समय छ । आज आम्दानीका नँया श्रोत देखा पर्दै जानेछन् । परिवारका सदस्य, निकटतम कर्मचारी, सबै ईष्टमित्रले तपाईंलाई सहयोग गर्नेछन् । सिं...
नागरिक उड्डयन प्राधिकरणको जालझेल : राष्ट्रिय ध्वजावाहकलाई रोकेर कोरियन एयर पोस्ने खेल

नागरिक उड्डयन प्राधिकरणको जालझेल : राष्ट्रिय ध्वजावाहकलाई रोकेर कोरियन एयर पोस्ने खेल

Breaking News, जानकारी, भर्खरै
काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्स (एनएसी) ले काठमाडौँ–सिओल उडानको अनुमति मागेको ६ वर्ष भयो । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले नेपाल–दक्षिण कोरिया उडान गर्दै आएको कोरियन एयरलाइन्सको एकाधिकार नतोडियोस् भनेर नेपाल एयरलाइन्सलाई अनुमति नदिने खेल खेलिरहेको पाइएको छ । नेपाल एयरलाइन्सको सिओल उडान अनुमतिका लागि २०७४ सालदेखि नै प्रक्रिया अगाडि बढेको हो । कोरियाको भूमि, पूर्वाधार र यातायात मन्त्रालय अन्तर्गत रहेको फ्लाइट स्ट्याण्डर्ड डिभिजन र (क्यान) का फ्लाइट सेफ्टी स्ट्याण्डर्ड डिभिजनका प्रमुख राजु श्रेष्ठबिच भएको पटकपटकको पत्राचारले एनएसीले अझै अनुमति पाएको छैन । श्रेष्ठले अवकाश लिइसक्दा पनि उनको योजना बमोजिम नै अनुमति रोकिएको छ । कोरियाले पनि निगमको जहाज सिओल उडानका लागि सेफ्टी अडिटको सर्त तेर्स्याइरहेको छ । साइट निरीक्षण गरेर अडिट गरेपछि उडान अनुमति दिने प्रस्ताव अगाडि...
आजको राशिफल : २०८० फागुन १० गते (विहिवार)

आजको राशिफल : २०८० फागुन १० गते (विहिवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)दिन सामान्य राम्रो छ। राजनीति, सामाजिक, व्यापारिक, वैदेशिक जस्ता क्षेत्रमा यथावत रहेपनि वैदेशिक क्षेत्रमा धेरै राम्रो नतिजा मिल्ने योग रहेको छ। आम्दानी बढ्नेछ। बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)दिन राम्रो छ। बोल्दा ख्याल गर्नुहोला। शत्रु बढ्नेछन्। अरु सबै क्षेत्र यथावत छन्। व्यापार व्यवसायमा धेरै राम्रो नतिजा मिल्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)दिन सामान्य राम्रो छ। प्रतिस्पर्धी निस्तेज हुनेछन्। आफ्नो प्रभाव बढ्नेछ। राजनीति, सामाजिक, आर्थिक क्षेत्र सामान्य रहेपनि शिक्षाको क्षेत्र धेरै राम्रो छ। मानसम्मान पाउने योग रहेको छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)दिन सामान्य राम्रो छ। धार्मिक क्षेत्रमा मन जानेछ। सुरु गरेको काममा सफलता मिल्नेछ। मानसम्मान बढ्नेछ। रोग बढ्ने भएकाले सचेत हुनुपर्नेछ। सिंह (मा, मि, मु, मे, मो, टा, ट...
मेडिकल पढ्ने विद्यार्थी संख्या बढाउने भएपछि दक्षिण कोरियाका प्रशिक्षार्थी डाक्टर आन्दोलित

मेडिकल पढ्ने विद्यार्थी संख्या बढाउने भएपछि दक्षिण कोरियाका प्रशिक्षार्थी डाक्टर आन्दोलित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
काठमाडौः दक्षिण कोरिया सरकारले मेडिकल साइन्स पढ्ने विद्यार्थीहरु बढाउने योजना ल्याएपछि त्यहाँका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलित भएका छन् । जर्मनीको विश्व च्यानल डीडब्लूका अनुसार दक्षिण कोरियामा दक्ष फिजिसियनको अभाव हुन थालेपछि सरकारले मेडिकल पढ्ने विद्यार्थीको संख्या बढाउने निर्णय गरेको थियो । यो निर्णयबाट बिच्किएका प्रशिक्षार्थी डाक्टरहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले सरकारको निर्णय चुनाव लक्षित भएको भन्दै आन्दोलन गरेका छन् । आन्दोलनका क्रममा ८ हजार ८०० डाक्टरले राजीनामा दिएका छन् । राजीनामा दिनेहरुमा ७१ प्रतिशत प्रशिक्षार्थी डाक्टर छन् । दक्षिण कोरियाली स्वास्थ्य उपमन्त्री पार्क मिन सोले राजीनामा स्वीकृत नभए पनि ७ हजार ८१० डाक्टरले काम छोडेर हिँडेको बताएका छन् । बुधबार आन्दोलनरत डाक्टरलाई काममा फर्किन दक्षिण कोरिया सरकारले आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयले आन्दोलनमा...
आजको राशिफल : २०८० फागुन ९ गते (बुधवार)

आजको राशिफल : २०८० फागुन ९ गते (बुधवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)पहिलेका कमजोरी सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट पनि फाइदा मिल्नेछ। टाढिएका आफन्त नजिकिनेछन्। मिहिनेतले राम्रो लाभ दिलाउनेछ। अनावश्यक साइनो गाँस्नेहरूसँग सावधान रहनुपर्ला। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आफ्नो मिहिनेतबाट अरूले समेत फाइदा उठाउने चेष्टा गर्नेछन्। मौका आए पनि काम थाल्नुअघि राम्ररी विचार पुर्याउनुहोला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मान(सम्मान प्राप्त हुनेछ। सम्पादित कामबाट धन लाभ हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। नाम, दाम र इनाम प्राप्त हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)विशेष अवसरले प्रसन्नता दिलाउनेछ भने सहयोगीहरूको साथले काममा उत्साह जगाउनेछ। विशिष्ट व्यक्तिहरूसँग भेटघाट हुनेछ भने आकर्षक उपहार प्राप्त हुन सक्छ। रमाइलो जमघटको आन...
कोरियाको खाङ्वन प्रान्तले हप्ताको ४ दीन मात्र काम गर्ने वारे नीति तथा योजना तयार गर्ने

कोरियाको खाङ्वन प्रान्तले हप्ताको ४ दीन मात्र काम गर्ने वारे नीति तथा योजना तयार गर्ने

Breaking News, जानकारी, भर्खरै
  दक्षिण कोरियाको खाङ्वन प्रान्तका गभर्नर किम जिन-ताईले चार दिनको कार्य सप्ताह लागू गर्ने सम्भावित फाइदाहरूमा जोड दिँदै यसले कामदारहरूलाई थप मनोरञ्जनात्मक गतिविधिहरूमा संलग्न हुन अनुमति दिएर उनीहरूको उत्पादकता बढाउन सक्ने बताएका छन l फेब्रुअरी १४ तारिकमा खाङ्वन राज्य परिषदको ३२५ औँ असाधारण सत्रमा, किमले चार दिने कार्यसप्ता सुरु गरेर प्रान्तलाई राष्ट्रिय स्तरमा उभ्याउनका लागि विस्तृत रूपमा अध्ययन गर्ने र नीति विकल्पहरू तयार गर्ने योजना बनाएको बताए । गत वर्ष देखि विशेष स्वशासित प्रान्त बनेको खाङ्वन राज्यमा सामसुङ इलेक्ट्रोनिक्स, पोस्को, एसके ग्रुप र अनलाइन उद्योगजस्ता ठूला कम्पनीले हप्तामा चार दिनको काम पाइलट गर्दै आएको उनले बताए । "उदाहरणका लागि, पोस्कोले गत महिनादेखि प्रत्येक दुई हप्तामा शुक्रबार बिदा लिन हप्तामा कम्तिमा ४० घण्टा काम गर्ने अपेक्षा गरिएका गैर-शिफ्ट कर्मचारी...
‘महाजात्रा’को टिजरमा पैसाको खेल

‘महाजात्रा’को टिजरमा पैसाको खेल

Breaking News, जानकारी, भर्खरै
  काठमाडौँ । प्रदीप भट्टराई निर्देशित फिल्म ‘महाजात्रा’ प्रचार प्रसारमा जुटिसकेको छ । आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुने तयारीमा रहेको फिल्मले मंगलबार टिजर ल्याएको हो ।  https://youtu.be/IaJN-pV7cHg?si=Hq6nvSXUBFR2K_8X फिल्मको टिजरमा कथा प्रष्ट्याउने कोसिस गरिएको छ । टिजर हेर्दा यो फिल्म पनि ‘जात्रा’ झैँ पैसा व्यवस्थापन गर्दा आइपर्ने समस्यानै फिल्मको कथा रहेको बुझ्न सकिन्छ । तीन पात्रले पैसालाई लुकाउन खोज्दा विभिन्न परिस्थितिको सामना गर्छन् । फिल्ममा फिल्ममा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, वर्षा राउत, अर्जुन जंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहने छ । फिल्मका कलाकार रवीन्द्र झाले राम्रो र रमाइलो फिल्म बनेको बताए । ‘मुन्ना’ ...
‘डिग्री माइला’ को टिजरमा दयाहाङको अंग्रेजी परीक्षा

‘डिग्री माइला’ को टिजरमा दयाहाङको अंग्रेजी परीक्षा

Breaking News, जानकारी, भर्खरै
  काठमाडौं । रामबाबु गुरुङ निर्देशित ‘डिग्री माइला’ कोटिजर रिलिज भएको छ । आज सार्वजनिक टिजरमा मुख्य पात्र दयाहाङ राईलाई क्याम्पस व्यवस्थापन समितिले अंग्रेजी शिक्षकका लागि अंग्रेजीको दख्खलता परीक्षण लिइएको देखाइएको छ । टिजरमा दया आँचलसँग गीतमा देखिन्छन् । अन्त्यमा दयाले आफ्ना बाबुलाई आफूले चौधरी ग्रुपले मासिक ४ लाखको जागिर प्रस्ताव लत्याएको भनेको दृश्यसमेत देखाइएको छ । बाँसुरी फिल्मस्को ब्यानरमा निर्माण भएको यो सिनेमाले थर्ड डिभिजनमा मास्टर डिग्री पास गरेका एक शैक्षिक बेरोजगारको कथा समेटेको छ । ३ मिनेट जतिको टिजरमा दयाले आफू सन् २०११ को अंग्रेजी साहित्यको व्याच टपरका रूपमा दाबी गरेका छन् । सिनेमा केही वर्ष अगाडि देखाइएको ‘डिग्री माइला’ नाटकमा आधारित छ । विजय बराल, माओत्से गुरुङ, बुद्धि तामाङ, प्रकाश घिमिरेलगायतको अभिनय यस फिल्ममा छ । कोरियामा भने नम...