विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरियाले यहि आउँदो जुन २३ तारिखका दिन दोङ्देमुनमा रहेको नेपाल थाइ रेस्टुरेन्टको सभाहलमा आफ्नो वार्षिक साधारण सभा गर्ने भएको छ।
“रैथाने कला, संस्कृति र मौलिक परम्पराहरूलाई संरक्षण एवं प्रवर्द्धन गर्दै , पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा एकाकार बनौ।” भने मूल नारा लिएर सन् २००८ मा स्थापना भएको आदिवासी जनजाति महासंघ(नेफिन) दक्षिण कोरिया, कोरियामा रहेका सम्पूर्ण जातीय संस्थाहरूको छाता संगठनको रुपमा क्रियाशील हुँदै आइरहेको छ। नेफिन कोरियाले आफ्नो स्थापना कालदेखि नै दक्षिण कोरिया लगायत नेपालमा विभिन्न सङ्घसंस्थाहरूको सहकार्यमा सामाजिक कार्यमा योगदान दिँदै आइरहेको छ।
वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन र वार्षिक सांगठनिक प्रतिवेदनहरू छलफल गर्दै पास गर्नुपर्ने आयोजक संस्थाका महासचिव दयाराम रानाले बताउनुभएको छ। साथै आठौं कार्य समितिको वार्षिक स...
४ असार २०८१, सोमबार ०९:४७४ असार २०८१, सोमबार ०९:४७४ असार २०८१, सोमबार ०९:४७ by एलिनाNo Comments
१४ बर्ष अगाडि लाखौ कोसिश गर्दा पनि तिमीलाई भुल्न गार्हो भो गीतमा संगीत भरेर चर्चामा आएका गायक सरोज के लामाको शब्द संगीत र स्वरमा रहेको ’साझँ पर्नु अघी ’गीतको भिडियो सार्वजनिक भएको छ । यथार्थ कथामा निर्माण भएको गीती भिडियोमा प्रेम र विछोडलाई निकै आकर्षक ढंगबाट समेटिएको छ । एक सफल संगीतकार मात्र नभई एक सफल गीत रेकर्डिङ्ग स्टुडियो संचालक समेत हुन । साथी भेटन गएकी प्रेमी आफुलाई गुधुली साँझ हुदाँ पनी नआएको अवस्थालाई गीतलाई चित्रण गरिएको छ । आफनो प्रेमीकाले अर्काको अगालोमा बेरिदाको विरही भावहरुलाई गीतमा चित्रण गरिएको छ । आफनो माया लाई सुन्दर ठाउँ पुयाउनको लागी अग्रसर भएको अवस्थामा छोडेर प्रेमीका जादाँ आफुलाई अफटयारो महसुस भएको कुरा गीतमा गरिएको छ । सरोजराज गिरीको छायाँकन , रोशन धितालको सम्पादन तथा सरोज के लामाको निर्देशनमा भिडियो तयार गरिएको छ ।’साझँ पर्नु अघी ’
राम स्यानताङ , पूर्णिमा मग...
४ असार २०८१, सोमबार ०२:०४४ असार २०८१, सोमबार ०२:०४४ असार २०८१, सोमबार ०२:०४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)स्वास्थ्य सम्बन्धि समस्याले सताउँन सक्छ । प्रेम प्रशङगमा रमाउन चाहनेहरुका लागि समयले साथ दिनेछैन । पढाइ लेखाइमा समय दिन नसक्दा अरुभन्दा पछि परिनेछ । आफन्त तथा दिदिबहिनी सँग साना साना कुरामा मनमुटाव बढ्नेछ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मानसम्मान तथा इज्जत प्रतिष्ठामा बृद्धि भएर जानेछ । बिद्यार्थीहरुले आफ्नो प्रतिस्पर्धी हरुलार्ई सजिलै किनारा लगाउँदै नतिजा आफ्नो पोल्टोमा पार्न सक्नेछन् । सुन्दर तथा विलासी वस्तुको प्रयोग मार्फत अरुको मन आफूतिर खिच्न सकिनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)परिवार तथा आफन्तसँग भेटघाटका क्रममा खानपानमा ध्यान दिनुहोला सामान्य स्वास्थ्य सम्बन्धि समस्या आउँन सक्छ । गलत साथिको संगतमा लाग्नाले नराम्रो काममा फस्न सकिने योग रहेकोछ ध्यान दिनुहोला ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आफन्तहरु तपार्ईँको कामदेखि प्रशन्न हुनेछन् । सवार...
३ असार २०८१, आईतवार १२:०२३ असार २०८१, आईतवार १२:०२३ असार २०८१, आईतवार १२:०२ by विशाल श्रेष्ठNo Comments
काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।
हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन् ।
https://youtu.be/6OQadyT6lLg?si=GDU7YKbbnTS2tRLY
...
३ असार २०८१, आईतवार ११:५५३ असार २०८१, आईतवार ११:५५३ असार २०८१, आईतवार ११:५५ by विशाल श्रेष्ठNo Comments
काठमाडौं ।गायक तथा संगीतकार रोशन राई (पालुवा स्टार)को नयाँ गीत 'दुई थुङ्गा फूल' सार्वजनिक भएको छ। राई काजी चाम्लिंङको शब्द ,संगीत र लोकेश चाम्लिंङको एरेन्ज रहेको गीतलाई गायक रोशनकै युट्युब च्यानल मार्फत रिलिज गरिएको हो ।
हसन राइको प्रस्तुतीमा बनेको गीतको भिडियोमा कलाकारहरु जीवन भट्टराई र समापिका गौतम अभिनय रहेको छ । बियोगान्त प्रेमकथा देखाइएको भिडियोमा लक्ष्मी बर्देवाको कन्सेप्ट र जीवन भट्टराईकै निर्देशन रहेको छ । भिडियोमा बुद्ध थापाको सिनेमाटोग्राफी र बिष्णु खड्काको कलर ग्रेडिंङ तथा सम्पादन रहेको छ । गायक तथा संगीतकार रोशन राईको यसअघिका दर्जनौ गीतहरुले चर्चा बटुलिसकेका छन् ।
https://youtu.be/6OQadyT6lLg?si=GDU7YKbbnTS2tRLY
...
३ असार २०८१, आईतवार ०९:३०३ असार २०८१, आईतवार ०९:३०३ असार २०८१, आईतवार ०९:३० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज: दक्षिण कोरियामा रहनुभएका तथा नेपालीहरू बीच भैपरि आउने आपतविपतमा सहयोग आदानप्रदान गर्नको लागि आइतबारका दिन सुवन स्थित कामना रेष्टुरेन्टको कामना सभा हलमा योङहाङ समाज दक्षिण कोरियाको ऐतिहासिक प्रथम अधिवेशन सम्पन्न भएको छ।
दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको प्रतिनिधिहरूको उपस्थितिमा आयोजित कार्यक्रमबाट ३१ सदस्यिय नवगठित कार्यसमिति चयन गरेको छ।
सन् २०१८ मा स्थापना भएको योङहाङ समाज दक्षिण कोरियाले दक्षिण कोरिया लगायत नेपालमा विभिन्न संघसंस्थाहरूको सहकार्यमा सामाजिक कार्यहरूमा योगदान गर्दै आइरहेको छ
योङहाङ समाज दक्षिण कोरियाको नव गठित कार्यसमितीको नामावली निम्नानुसार छ।
संरक्षक : मंगोल योङ्हाङ लिम्बु
१.अध्यक्ष : सरोज योङ्हाङ लिम्बु
२.वरिष्ठ उपाध्यक्ष : बलिन्द्र योङ्हाङ लिम्बु
३.उपाध्यक्ष : सन्तोष योङ्हाङ लिम्बु
४.उपाध्यक्ष :बिवस योङ्हाङ लिम्बु
५.म.उ...
३ असार २०८१, आईतवार ०९:०८३ असार २०८१, आईतवार ०९:०८३ असार २०८१, आईतवार ०९:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: “प्रवासमा नेपाली एकता सामाजिक कार्यको हाम्रो प्रतिबद्धता” भन्ने मूल नाराका साथ स्थापित ख्यङ्जु नेपाली समाजले TB रोग लागि अस्पताल भर्ना भएका ख्यङ्जु फुलगुग्सा मा कार्यरत दीपक तामाङलाई सहयोग स्वरूप ३ लाख कोरियन वन हस्तान्तरण गरेको छ।
ख्यङ्जु वरपर रहेका नेपाली साथीभाइहरूलाई सहयोग गर्नु संस्थाको कर्तव्य ठानी समाजकै सदस्य दीपक तामाङलाई टिभी रोग लागेर एक महिना अस्पताल भर्ना भई डिस्चार्ज हुनुभएको र झन्डै तीन चार महिना उपचार गर्दै आराम गर्नुपर्ने भएकोले ख्यङ्जु समाजको तर्फबाट केही रकम सहयोग गरेको संस्थाका अध्यक्ष नारायणबहादुर खड्काले जानकारी दिनुभयो। विदेशमा बस्दा पनि किन सङ्घसंस्था चाहियो यिनीहरूको के काम हो र भन्ने जस्तो गलत व्याख्या गर्नेहरूको लागि समयसमयमा यसरी संघसंस्थाले नेपालीहरुलाई भैपरि आउने समस्यामा सहयोग गरी गलत साबित गर्दै आइरहेको छ।
ख्यङ्जु नेपाली समाजले आफ्नो स्थापना...
३ असार २०८१, आईतवार ०४:३८३ असार २०८१, आईतवार ०४:३८३ असार २०८१, आईतवार ०४:३८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)विभिन्न अवसरले पछ्याउनेछन् भने भविष्यका लागि दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। सामाजिक नेतृत्व हातलागी हुन सक्छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)कम प्रतिफलमा चित्त बुझाउनुपर्ने परिस्थिति रहला। आफ्नो मिहिनेतबाट अरूले फाइदा उठाउने कोसिस गर्लान्। आम्दानी भए पनि फजुल खर्च बढ्नाले अर्थ अभाव देखा पर्नेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय भएकाले बोली व्यवहारमा सजग रहनुपर्ला। केही गुमाउनुपरे पनि लेनदेन, सरसापट र वादविवाद सुल्झाउने समय छ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)मनोरञ्जनमा समय बित्नेछ। भेटघाटमा अलमलिनुपर्ला। लोकाचारका लागि दिन खर्चिलो बन्न सक्छ। मिहिनेत गर्दा महत्त्वाकांक्षी काम सम्पादन हुनेछ। केही रकम रोकिए पनि व्यापारमा मनग्गे धनलाभ हुनेछ।
सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)शरीरमा...
२ असार २०८१, शनिबार ०८:५२२ असार २०८१, शनिबार ०८:५२२ असार २०८१, शनिबार ०८:५२ by एलिनाNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: प्रदेशमा पनि खेल विकास अनि नेपालीहरूबीच आत्मियता बढाउने सोचले यहि आउदो जुन २३ तारिखका दिन याङ्सानमा याङ्सान नेपाली परिवार र याङ्सान एनएफसिको आयोजनामा हुने इन्टर ख्यङनाम फ्रेण्डलि फुटसल टुर्नामेन्ट २०२४ को अन्तिम तयारि पुरा भएको छ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः १० लाख र ५ लाख कोरियन वोन प्रदान गरिने र सेकेन्ड रनरअप लाइ मेडल र ट्रफि सहित २ लाख वन प्रदान गरिने साथै र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही ५०/५० हजार कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ।
आयोजकका अनुसार टीम दर्ता गर्न IBK BANK को खाता नम्बर 22132950202019 मा PAUDEL SANJAY को खातामा जुन १६ तारिख मध्याो१२ बजे सम्ममा टीम दर्ता शुल्क : २ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्...
२ असार २०८१, शनिबार ०४:५३२ असार २०८१, शनिबार ०४:५३२ असार २०८१, शनिबार ०४:५३ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)भेटघाटले काममा उत्साह बढाउला। सामाजिक दायित्व हातलागी हुनेछ। प्रतीक्षा गरिएको लाभांश प्राप्त हुनेछ। अरूलाई प्रभावित पारेर फाइदा उठाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा प्राप्त हुनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)मित्रताको बन्धन कसिलो हुनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। मनग्गे अर्थ लाभ पनि हुनेछ। मध्याह्नपछि स्वास्थ्यमा कमजोर हुनाले काम रोकिन सक्छ। खर्च लागे पनि आयस्रोत सबल हुनाले आवश्यकता पूरा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)मिहिनेत गर्दा उपलब्धि हातलागी हुनेछ। सुखद समाचारले उत्साह जगाउनेछ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। कृषि क्षेत्रबाट लाभ मिल्नेछ। प्रतिस्पर्धामा अग्रस्थान हासिल गर्न सकिनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)लामो यात्रा सम्भावना छ। टाढाका साथीभाइसँग सम्पर्क बढाउने समय छ। मध्याह्नपछि आफन्तसँग भेटघा...