Advertisement
Advertisement

जानकारी

सुदूरपश्चिम समाज दक्षिण कोरियाले साधारण तथा आजीवन सदस्यता दर्ता/नवीकरण खुला गर्यो

सुदूरपश्चिम समाज दक्षिण कोरियाले साधारण तथा आजीवन सदस्यता दर्ता/नवीकरण खुला गर्यो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सुदूरपश्चिम समाज, दक्षिण कोरियाले आफ्नो १९औँ साधारण सभा तथा अधिवेशनको तयारी अन्तर्गत साधारण तथा आजीवन सदस्यता दर्ता र नवीकरण प्रक्रिया औपचारिक रूपमा खुला गरेको छ। समाजको १८औँ कार्यसमितिको मिति २०२५/११/१५ मा बसेको बैठकको निर्णयअनुसार मिति २०२६/१/११ मा हुने अधिवेसन र साधारण सभालाई लक्षित गर्दै सदस्यता नवीकरण तथा नयाँ दर्ता सुरु गरिएको हो। दक्षिण कोरियामा रहेका सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ–दिदीबहिनीलाई एकताबद्ध र संगठित बनाउने उद्देश्यले हरेक वर्ष झैँ यो वर्ष पनि सदस्यता प्रक्रिया सुचारु गरिएकोमा समाजले सबैलाई समयमै सहभागिता जनाइदिन हार्दिक अपिल गरेको छ। समाजको पहिचान, जिम्मेवारी र एकताको आधार बलियो बनाउन दर्ता तथा नवीकरण अत्यन्त महत्वपूर्ण रहेको जनाइएको छ। सदस्यता शुल्क: • आजीवन सदस्यता शुल्क: १ लाख वोन • साधारण सदस्यता शुल्क: १० हजार वोन • सदस्यता नवीकरण: १० हजार वोन बैंक...
राप्ती समाज, दक्षिण कोरियाद्वारा नोभेम्बर ३० मा भेटघाट तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम हुँदै

राप्ती समाज, दक्षिण कोरियाद्वारा नोभेम्बर ३० मा भेटघाट तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा सक्रिय समुदायमूलक संस्था राप्ती समाज, दक्षिण कोरियाले आगामी नोभेम्बर ३० (आइतबार) का दिन सुवनमा भव्य भेटघाट तथा प्रमाण–पत्र हस्तान्तरण कार्यक्रम आयोजना गर्ने भएको छ। सन् २००६ मा स्थापना भएको संस्थाले “हामी जहाँ भए पनि हाम्रो एउटा विशेषता — विशुद्ध सामाजिक कार्यका लागि राप्ती समाजको एकता” भन्ने मूल नाराका साथ कोरियामा रहेका नेपाली दाजुभाइ–दिदीबहिनीका हक–हितका लागि निरन्तर सामाजिक सेवा तथा आपतकालीन सहयोग गर्दै आएको छ। समाजका अध्यक्ष किसन ओलीका अनुसार, कार्यक्रमको उद्देश्य कोरियाका विभिन्न स्थानमा बसोबास गरिरहेका राप्तीबासीबीच आपसी चिनजान, सम्बन्ध विस्तार तथा सामाजिक एकता मजबुत गर्नु रहेको छ। साथै, समाजको गतिविधिमा सक्रिय रूपमा संलग्न व्यक्तिहरूलाई प्रमाण–पत्र हस्तान्तरण पनि गरिने अध्यक्ष ओलीले बताउनुभयो। कार्यक्रम आइतबार बिहान ११:३० बजे सुवनस्थित ‘भेटघाट रेस्टुरेन...
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन यही आइतबार, अध्यक्षका लागि ५ आकांक्षी

नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन यही आइतबार, अध्यक्षका लागि ५ आकांक्षी

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाल तमाङ घेदुङ दक्षिण कोरियाको १२औँ महाधिवेशन–२०२५ यही नोभेम्बर २३ (आइतबार)सउलको दोङ्देमुनस्थित सभाहलमा भव्य रूपमा हुने भएको छ। “तामाङ भाषा, धर्म, कला, संस्कार, संस्कृतिको प्रवर्द्धन गर्दै संगठनको पहिचान र अस्तित्व मजबूत बनाउने” उद्देश्यसहित महाधिवेशनको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ। महाधिवेशनलाई लक्षित गर्दै अध्यक्ष पदका लागि पाँच जना आकांक्षी दाबीका साथ अघि आएको बुझिएको छ। संगठनभित्र स्वस्थ प्रतिस्पर्धा र पारदर्शी प्रक्रियासहित नयाँ नेतृत्व चयन हुने अपेक्षा गरिएको छ। अध्यक्ष पदका पाँच आकांक्षी : 1. रामबहादुर तामाङ – हालको वरिष्ठ उपाध्यक्ष 2. दावा फिन्जो तामाङ – हालका महासचिव 3. बुद्धिबहादुर तामाङ (BB Syangtan) – हालका उपाध्यक्ष 4. गणेश योंजन तामाङ – हालका उपाध्यक्ष 5. पूर्णमान तामाङ – हालका सह-कोषाध्यक्ष कार्यक्रम नोभेम्बर २३ तारिक आईतवार मध्यान्ह ठिक १२:००...
आजको राशिफल: २०८२ मंसिर १ गते सोमबार

आजको राशिफल: २०८२ मंसिर १ गते सोमबार

जानकारी, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज उत्साह र जोश बढ्नेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो काममा प्रगति हुनेछ र पारिवारिक सम्बन्धमा सन्तोष अनुभव हुनेछ। वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो आत्मविश्वास बढ्नेछ। आर्थिक मामिलामा स्थिरता रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्धमा आत्मीयता र समझदारी बढ्नेछ। मिथुन (का, की, कु, घ, ङ, छ, के, को, हा) नयाँ अवसर हात लाग्नेछ र काममा सफलता मिल्नेछ। आफ्नो योजना कार्यान्वयन गर्ने मौका पाइन सकिन्छ। दिनको अन्त्यमा मन हल्का रहनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसर पाउन सकिनेछ र प्रयास सफल हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आत्मविश्वास र नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्...
नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सुरेश भट्ट

नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन सम्पन्न, अध्यक्षमा सुरेश भट्ट

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियाको सौल दोङ्देमुन स्थित नेपाल थाइ रेष्टुरेन्टको सभाहलमा सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिती चयन गर्दै आज नुवाकोट समाज, दक्षिण कोरियाको १०औँ महाधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न भएको छ। दक्षिण कोरियामा रहेको अतिथी हरुको बाक्लो उपस्थितिमा सम्पन्न अधिवेशनमा तत्कालीन अध्यक्ष बिबी स्याङ्तान तामाङलाई समाजप्रतिको योगदानका लागि सम्मान तथा धन्यवाद अर्पण गरिएको थियो। सोही अवसरमा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि सफलताका शुभकामना व्यक्त गरिएको थियो। अतिथिहरूको बाक्लो उपस्थिति रहेको यो अधिवेशनले सुरेश भट्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ। बरिष्ठ उपाध्यक्षमा सुनिल रिजाल, उपाध्यक्षमा अर्जुन तामाङ, सचिवमा अश्विन अधिकारी, कोषाध्यक्षमा बाबुराम रिमाल, सह-कोषाध्यक्षमा उद्धव थापा तथा सदस्यहरूमा नविन भट्टराई, राजन गुरुङ, मदन ढुङ्गाना, प्रदिप तामाङ, विजय तामाङ, सुजन सि...
आजको राशिफल: २०८२ कार्तिक ३० गते आईतबार

आजको राशिफल: २०८२ कार्तिक ३० गते आईतबार

जानकारी, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आजको दिन बोलिको मिठासले काम बन्नेछ। सन्देश, भेटघाट वा साना यात्रा शुभ रहनेछ। छरछिमेक र साथीसंगीको सहयोग मिल्नेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) तपाईंको लगनशीलता र धैर्यको फल देखिन थाल्नेछ। आर्थिक हिसाबले दिन सकारात्मक छ। घरायसी सल्लाह उपयोगी हुनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) चन्द्रमा आफ्नै राशिमा हुँदा आत्मबल बलियो देखिन्छ। बोलिमा मधुरता राख्नुभयो भने सबैको मन जित्न सक्नुहुन्छ। निर्णय क्षमतामा सुधार आउनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) थकान वा मानसिक चञ्चलता हुन सक्छ, तर शान्त मनले काम गर्नुभयो भने लाभ मिल्नेछ। आत्मनिरीक्षण र मौन अभ्यास लाभदायक रहन सक्छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) साथीसंगी वा समूहको साथ पाइनेछ। सामाजिक कार्य वा सार्वजनिक उपस्थितिमा सम्मान पाइने दिन हो। मान–प्रति...
आजको राशिफल: २०८२ कार्तिक २९ गते शनिबार

आजको राशिफल: २०८२ कार्तिक २९ गते शनिबार

जानकारी, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज जागरूकता आवश्यक छ। आलोचना हुन सक्छ तर आत्मसुधारको अवसर पनि मिल्नेछ। मङ्गलबार भएकाले हनुमानजीको पूजा गर्नु लाभदायक हुन्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मन रमाइलो तिर लाग्नेछ। प्रेम सम्बन्धमा सुधार आउन सक्छ। अध्ययन वा सिर्जनात्मक क्षेत्रमा सफलता मिल्ने दिन हो। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सामान्य चिडचिडाहट आउन सक्छ। घरको कुनै जिम्मेवारी बढ्न सक्छ। मानसिक तनावबाट बच्न शान्ति अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) बुद्धि र वाक्प्रतिभा प्रयोग गरेर काम सफल बनाउन सकिनेछ। यात्राको योग पनि बलियो छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनको लेनदेनमा ध्यान दिनुहोस्। अनावश्यक खर्चले मन असन्तुष्ट हुन सक्छ। मङ्गलबार भएकाले रक्तदान वा धार्मिक सेवा गर्नु राम्रो हुनेछ। कन्या (पा, पि, प...
आजको राशिफल: २०८२ कार्तिक २७ गते शुक्रबार

आजको राशिफल: २०८२ कार्तिक २७ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यस्थलमा ध्यान दिनुहोला। अरूको काममा हस्तक्षेप नगर्नु राम्रो। स्वास्थ्यतर्फ सजग हुनुपर्ने दिन हो। आत्मबलमा कमी आउन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम र सन्तानसँग सम्बन्धित विषयमा सकारात्मक संकेत देखिन्छ। रमाइलो समाचार आउन सक्छ। कला, साहित्य वा अध्ययनमा विशेष प्रगति। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सन्तुलन राख्नुपर्ने छ। मनमा द्विविधा आउन सक्छ। पुराना सम्झनाले केही भावुक बनाउन सक्छ। संयमता अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्ने योग। दाजुभाइ वा छिमेकीसँग सम्बन्ध राम्रो हुनेछ। लेखपढ वा संचार क्षेत्रमा प्रगति हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक विषयमा सतर्क रहनु राम्रो हुन्छ। मनमा केही निराशा आउन सक्छ। आत्मबल बढाउन शुभकाम, सेवा वा दान ग...
आइतबार सुवनमा हुने एमटियु शैक्षिक कार्यक्रम हुँदै ,सहभागिताको आग्रह

आइतबार सुवनमा हुने एमटियु शैक्षिक कार्यक्रम हुँदै ,सहभागिताको आग्रह

Breaking News, जानकारी, भर्खरै, समाचार
प्रवासी श्रमिकहरूको हक अधिकारको सुनिश्चितताका लागि सक्रिय प्रवासी श्रमिक संगठन माइग्रेन्ट्स ट्रेड युनियन (MTU) ले नोभेम्बर १६, आइतबार का दिन सुवनस्थित भेटघाट रेष्टुरेन्टको सभाहलमा शैक्षिक कार्यक्रम आयोजना गर्न लागेको छ। यस कार्यक्रममा श्रमिकहरूका लागि महत्वपूर्ण रहेका विषयहरू — श्रम कानून, ईपीएस प्रणाली, श्रम अनुमति प्रणाली (WPS) लगायतका विषयमा छलफल तथा जानकारी प्रदान गरिनेछ। साथै, श्रमिकहरूले सामना गर्ने समस्या र त्यसका सम्भावित समाधानका उपायबारे पनि विस्तृत अन्तरक्रिया हुने आयोजकहरूले जनाएका छन्। कार्यक्रम दिउँसो १:३० बजे सुरु हुनेछ। स्थान — Train Line No. 1, Suwon Station Gate No. 10 (경기도 수원시 팔달구 덕영대로 923-10, 108호) कार्यक्रममा सबै प्रवासी नेपाली श्रमिकहरूलाई सहभागी हुन आयोजकले हार्दिक अनुरोध गरेका छन्। सम्पर्क: 📞 उदय बहादुर राई – 010-6516-2091 📞 लालु सिंजाली – 010-3548-12...
आजको राशिफल: २०८२ कार्तिक २६ गते बिहीबार

आजको राशिफल: २०८२ कार्तिक २६ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आत्मविश्वास घट्न सक्छ। कार्यमा बाधा आउन सक्छ, तर धैर्य अपनाउनुहोस्। अनावश्यक बहस टार्न सके राम्रो हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मनमा आनन्द छाउनेछ। प्रेम र सन्तानसँग सम्बन्धित काममा प्रगति हुनेछ। अध्ययन वा सिर्जनामा रुचि बढ्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) परिवारजनसँग छलफलको आवश्यकता पर्न सक्छ। नजिकका मानिससँग मनमुटाव नहोस् भनेर शब्द प्रयोगमा ध्यान दिनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) नयाँ योजना बनाउने दिन हो। लेखन, संचार र भेटघाटका लागि अनुकूल समय। छोटो दूरीको यात्रा लाभदायक। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) धनसम्बन्धी निर्णयमा सोचेर मात्र अघि बढ्नुहोस्। काममा असजिलो लागे पनि निरन्तरताले सफलता दिनेछ। कन्या (पा, पि, पु, पे, पो, ष, ण, ठ, ञ) चन्द्रमा आफ्नो राशिमा भएकाले ऊ...