Advertisement
Advertisement

जानकारी

सनातन साहित्य, संगीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाको नवौं अधिवेशन जनवरी ११ मा आयोजना हुने

सनातन साहित्य, संगीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाको नवौं अधिवेशन जनवरी ११ मा आयोजना हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
सनातन साहित्य, सङ्गीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाले आफ्नो नवौं अधिवेशन आगामी जनवरी ११ (पुस २७) का दिन आयोजना गर्ने भएको छ। अधिवेशनलाई नेपालका प्रथम राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा पृथ्वी जयन्तीको अवसरमा विशेष कार्यक्रमका रूपमा मनाइनेछ। संस्थाका अध्यक्ष श्याम अर्यालका अनुसार अधिवेशनमार्फत संस्थाको विगतका गतिविधिको समिक्षा, भावी कार्ययोजनाको निर्धारण तथा नयाँ नेतृत्व चयन गरिनेछ। अध्यक्ष अर्यालले ‘पाँच स’ ले नेपाली सनातन धर्म, साहित्य, संगीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित दक्षिण कोरियामा सतत रूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो। नेपालको मौलिक धर्म–संस्कृतिलाई विदेशी भूमिमा पनि जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै संस्थाको प्रमुख उद्देश्य रहेको अध्यक्ष अर्यालको भनाइ छ। सोही उद्देश्यअनुसार ‘पाँच स’ दक्षिण कोरियाको आन्सान...
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न ,मिलन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन 

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न ,मिलन थापाको नेतृत्वमा नयाँ कार्यसमिति चयन 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न हुँदै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनबाट अध्यक्षमा मिलन थापा निर्वाचित भएका छन्। सुवनको भेटघाट रेस्टुरेन्टमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रूपमा केन्द्रिय सदस्य सुर्य खड्का उपस्थित भएका थिए भने , निर्वाचन समितिका संयोजक बन्धु काफ्ले, रेबिका लामिछाने, संस्थापक अध्यक्ष जितन श्रीष लगायत थिए ।   नवनिर्वाचित कार्यसमिति (२०२५–२०२८) 1) अध्यक्ष – मिलन थापा 2) प्रथम उपाध्यक्ष – ललित गिरी 3) द्धितीय उपाध्यक्ष – सरोज गुरुङ 4) महिला उपाध्यक्ष – बिपना अधिकारी 5) सचिव – विशाल थापा 6) कोषाध्यक्ष – रबित मगर 7) सह–सचिव – बिमल अधिकारी 8) सह–कोषाध्यक्ष – मानकाजी शाक्य 9) सदस्य – बिकास नेपाली 10) सदस्य – देवेन्द्र पुन 11) सदस्य – छबि गुरुङ 12) सदस्य – यानु पुन 13...
बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा

बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा बाग्लुङ समाज दक्षिण कोरियाले आगामी जनवरी ११ तारिख, आइतबार आफ्नो वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापित यस समाजले हरेक वर्षझैँ यस वर्ष पनि भव्य कार्यक्रम गर्ने तयारी गरेको हो। कार्यक्रमको स्थान भने चाँडै अर्को सूचनामार्फत सार्वजनिक गरिने महासचिव सोभाकर शर्माले जानकारी दिनुभएको छ। सोही दिन २०२५ सिजनको भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान समेत गरिने समाजले जनाएको छ। दक्षिण कोरियामा रोजगारी, व्यवसाय र अध्ययनको शिलशिलामा रहेका बाग्लुङवासीहरूको आपसी सहयोग, सामाजिक सेवा र संकट व्यवस्थापनका उद्देश्...
आजको राशिफल: २०८२ मंसिर २२ गते सोमबार

आजको राशिफल: २०८२ मंसिर २२ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आत्मबल बढ्नेछ। पुराना कामहरू पुरा गर्ने अवसर मिल्नेछ। पारिवारिक सहयोग पाइनेछ। आर्थिक लाभको सम्भावना छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धैर्यपूर्वक अघि बढ्नुहोस्। नयाँ काममा ढिलासुस्ती हुनसक्छ। स्वास्थ्यमा सामान्य कमजोरी देखिन सक्छ। अनावश्यक खर्च बढ्ने संकेत छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) शुभ समाचार सुन्न पाइनेछ। पढाइ वा प्रतिस्पर्धामा प्रगति हुनेछ। प्रेम सम्बन्धमा नजिकिने अवसर मिल्नेछ। आर्थिक लाभको सम्भावना छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर–परिवारमा खुसी छाउनेछ। सामाजिक काममा संलग्न भइ मान–प्रतिष्ठा बढ्नेछ। खर्च बढ्न सक्छ, सचेत रहनुहोस्। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) व्यवसाय वा पेशागत क्षेत्रमा प्रगति हुनेछ। आत्मविश्वास बढ्नेछ। प्रेम सम्बन्ध प्रगाढ हुनेछ। शुभ समाचार पाइने स...
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौ अधिवेशन जनवरी २५ तारिखमा

सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौ अधिवेशन जनवरी २५ तारिखमा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको छैठौ अधिवेशन जनवरी २५ तारिखम सिन्धुपाल्चोक समाज, दक्षिण कोरियाको छैठौ अधिवेशन जनवरी २५ तारिख आईतवारका दिन हुने भएको छ। “आपसी सहयोग सद्भाव र सदाचार सिन्धुपाल्चोकबासी मिलन को आधार” मुल नारा लिएर सन् २०१४ मा कोरियामा रहेका सिन्धुपाल्चोक बासीहरू हरु मिलेर स्थापना भएको सिन्धुपाल्चोक समाज दक्षिण कोरियाको पाचौ कार्यसमिति को बैठकबाट समाजको छैठौ अधिवेशन जनवरी २५ तारिख आईतवारका दिन हुने निर्णय भएको हो भने स्थान अर्को सुचनामा निकाल्ने सस्थाले जनाएको छ।  नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक बासि हरु भइ सामाजिक कार्यहरु र आपतकालीन अवस्थाको लागि भनेर स्थापना भएको संस्थाले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा विभिन्न संघ सस्था हरु संग सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपत...
आजको राशिफल: २०८२ मंसिर २१ गते आईतबार

आजको राशिफल: २०८२ मंसिर २१ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धैर्यपूर्वक निर्णय लिनुपर्ने दिन हो। साथी वा सहकर्मीबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा थोरै उतारचढाव आउन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्राको सम्भावना छ। नयाँ मान्छे भेट्न सक्नुहुन्छ जसले भविष्यमा सहयोग पुर्‍याउनेछ। बोलचालमा संयमता आवश्यक छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग सम्बन्ध मजबुत हुने दिन हो। पुराना विवाद वा गलतफहमी हट्ने संकेत छ। आर्थिक लाभको सम्भावना पनि छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा प्रतिस्पर्धा बढ्नेछ तर आत्मविश्वासका कारण सफलता हात लाग्नेछ। अहंकार नियन्त्रणमा राख्नुहोला। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको चाप ...
सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा तथा अधिवेशन जनवरी १८ मा हुने

सुदूरपश्चिम समाज दक्षिण कोरियाको १९औँ साधारण सभा तथा अधिवेशन जनवरी १८ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सउल, दक्षिण कोरिया— सुदूरपश्चिम समाज दक्षिण कोरियाले आगामी जनवरी १८ तारिखमा आफ्नो १९औँ साधारण सभा तथा अधिवेशन आयोजना गर्ने भएको छ। वार्षिक समीक्षा, सामाजिक गतिविधिहरूको मूल्यांकन तथा आगामी कार्ययोजनाबारे छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको समाजले जनाएको छ। समाजले दक्षिण कोरियामा रहनुहुने सम्पूर्ण सुदूरपश्चिमेली दाजुभाइ तथा दिदीबहिनीहरूलाई साधारण सदस्यता लिन पनि हार्दिक अनुरोध गरेको छ। सदस्यता समाजको सुदृढीकरण तथा समुदायको सक्रिय सहभागिताका लागि महत्वपूर्ण हुने समाजको भनाइ छ। कार्यक्रमसम्बन्धी थप जानकारी समाजले निकट भविष्यमा सार्वजनिक गर्ने बताइएको छ।...
आजको राशिफल: २०८२ मंसिर २० गते शनिबार

आजको राशिफल: २०८२ मंसिर २० गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज तपाईंको उर्जा र जोश राम्रो रहनेछ। नयाँ योजनाहरु प्रारम्भ गर्न उत्तम समय छ। तर सबै कुरा तुरुन्त निर्णय गरेर अघि नबढ्नुहोस् , सोच-विचार गरेर कदम चाल्नोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आर्थिक पक्षमा सुधार आउनेछ। अनावश्यक खर्च कटौती गर्न मन लगाउनुहोस्। मित्र र परिवारसँगको सम्बन्धमा मेलमिलाप हुनेछ। स्वास्थ्यमा सानोतिनो समस्या आउन सक्छ , विशेषगरी पेट वा पाचन प्रणालीको ख्याल राख्नुपर्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) सामाजिक संवाद र मानिसहरूसँगको सम्बन्धमा सफलता मिल्नेछ। काममा सहयोगी मिल्नेछ। तर बोली र व्यवहारमा सावधानी अपनाउनुस् , अनावश्यक विवाद नबनोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) घर र परिवारमा सुखद वातावरण रहनेछ। पुराना मतभेद मिल्ने सम्भावना छ। कामका क्षेत्रमा ध्यान दिने हो भने राम्रो नतिजा मिल्न...
धनगढी उपमहानगरका प्रमुख टोलीलाई बिपिन  कुमार गुरुङको NRNA दक्षिण कोरियाद्वारा स्वागत, द्विपक्षीय विकास–सहयोगबारे गहन छलफल

धनगढी उपमहानगरका प्रमुख टोलीलाई बिपिन कुमार गुरुङको NRNA दक्षिण कोरियाद्वारा स्वागत, द्विपक्षीय विकास–सहयोगबारे गहन छलफल

Breaking News, जानकारी, भर्खरै, समाचार
धनगढी उपमहानगरपालिकाका प्रमुख गोपी हमाल र उपप्रमुख कन्दकला कुमारी राना सहितको प्रतिनिधि टोलीलाई बिपिन कुमार गुरुङको गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (NRNA) दक्षिण कोरियाले विशेष स्वागत गरेको छ। स्वागत कार्यक्रमसँगै नेपाल–दक्षिण कोरिया बीचको विकास, प्रभावकारी सहकार्य र दीर्घकालीन महत्वका परियोजनाबारे विस्तृत छलफल गरिएको जानकारी दिइएको छ। एनआरएएनए दक्षिण कोरियाले कोरियामा बसोबास गर्ने नेपाली श्रमिक, विद्यार्थी तथा विभिन्न वर्गले भोग्दै आएका समस्या, गुनासा र आवश्यकता बारे उपमहानगर प्रतिनिधि टोलीसँग खुला संवाद गरेको छ। साथै, कोरियामा रहेका नेपालीहरूले नेपालमा कसरी सुरक्षित तथा दिगो लगानी गर्न सकिन्छ, नेपालमै रोजगारी सिर्जना गर्ने रणनीति कसरी प्रभावकारी बनाउन सकिन्छ भन्ने विषयमा पनि सुझाव र आग्रह राखिएको अध्यक्ष बिपिन कुमार गुरुङले बताए। उक्त छलफलले नेपाल र दक्षिण कोरिया बीच...
आजको राशिफल : २०८२ मंसिर १९ गते शुक्रबार

आजको राशिफल : २०८२ मंसिर १९ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज कार्यस्थलमा ध्यान दिनुहोला। अरूको काममा हस्तक्षेप नगर्नु राम्रो। स्वास्थ्यतर्फ सजग हुनुपर्ने दिन हो। आत्मबलमा कमी आउन सक्छ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) प्रेम र सन्तानसँग सम्बन्धित विषयमा सकारात्मक संकेत देखिन्छ। रमाइलो समाचार आउन सक्छ। कला, साहित्य वा अध्ययनमा विशेष प्रगति। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) घरपरिवारमा सन्तुलन राख्नुपर्ने छ। मनमा द्विविधा आउन सक्छ। पुराना सम्झनाले केही भावुक बनाउन सक्छ। संयमता अपनाउनुहोस्। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) शुभ समाचार सुन्ने योग। दाजुभाइ वा छिमेकीसँग सम्बन्ध राम्रो हुनेछ। लेखपढ वा संचार क्षेत्रमा प्रगति हुनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आर्थिक विषयमा सतर्क रहनु राम्रो हुन्छ। मनमा केही निराशा आउन सक्छ। आत्मबल बढाउन शुभकाम, सेवा वा दान ग...