राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल, कोरिया शाखाको चौथो अधिवेशन सम्पन्न हुँदै नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन भएको छ। अधिवेशनबाट अध्यक्षमा मिलन थापा निर्वाचित भएका छन्।
सुवनको भेटघाट रेस्टुरेन्टमा सम्पन्न अधिवेशनमा प्रमुख अतिथिका रूपमा केन्द्रिय सदस्य सुर्य खड्का उपस्थित भएका थिए भने , निर्वाचन समितिका संयोजक बन्धु काफ्ले, रेबिका लामिछाने, संस्थापक अध्यक्ष जितन श्रीष लगायत थिए ।
नवनिर्वाचित कार्यसमिति (२०२५–२०२८)
1) अध्यक्ष – मिलन थापा
2) प्रथम उपाध्यक्ष – ललित गिरी
3) द्धितीय उपाध्यक्ष – सरोज गुरुङ
4) महिला उपाध्यक्ष – बिपना अधिकारी
5) सचिव – विशाल थापा
6) कोषाध्यक्ष – रबित मगर
7) सह–सचिव – बिमल अधिकारी
8) सह–कोषाध्यक्ष – मानकाजी शाक्य
9) सदस्य – बिकास नेपाली
10) सदस्य – देवेन्द्र पुन
11) सदस्य – छबि गुरुङ
12) सदस्य – यानु पुन
13) सदस्य – अनु अधिकारी
14) सदस्य – दिनेश पाण्डे
15) सदस्य – कमल रेग्मी
16) सदस्य – कुलबहादुर परियार
17) सदस्य – अमृत चापागाई
18) सदस्य – अनिता विश्वकर्मा
19) सदस्य – गीता चनारा
20) सदस्य – सजिना थापा
21) सदस्य – शोभा अर्याल
अधिवेशन सफलतापूर्वक सम्पन्न भई नयाँ नेतृत्व चयनसँगै कोरियामा नेपाली लोक–सांस्कृतिक अभियान अझ प्रभावकारी रूपमा अघि बढ्ने अपेक्षा गरिएको छ।










