Advertisement
Advertisement

सनातन साहित्य, संगीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाको नवौं अधिवेशन जनवरी ११ मा आयोजना हुने

Advertisement
Advertisement

सनातन साहित्य, सङ्गीत साधना समूह ‘पाँच स’ दक्षिण कोरियाले आफ्नो नवौं अधिवेशन आगामी जनवरी ११ (पुस २७) का दिन आयोजना गर्ने भएको छ। अधिवेशनलाई नेपालका प्रथम राष्ट्रनिर्माता पृथ्वी नारायण शाहको जन्मजयन्ती तथा पृथ्वी जयन्तीको अवसरमा विशेष कार्यक्रमका रूपमा मनाइनेछ।

संस्थाका अध्यक्ष श्याम अर्यालका अनुसार अधिवेशनमार्फत संस्थाको विगतका गतिविधिको समिक्षा, भावी कार्ययोजनाको निर्धारण तथा नयाँ नेतृत्व चयन गरिनेछ।

अध्यक्ष अर्यालले ‘पाँच स’ ले नेपाली सनातन धर्म, साहित्य, संगीत, कला र संस्कृतिको संरक्षण तथा प्रवर्द्धन गर्ने लक्ष्यसहित दक्षिण कोरियामा सतत रूपमा विभिन्न कार्यक्रम गर्दै आएको बताउनुभयो।

नेपालको मौलिक धर्म–संस्कृतिलाई विदेशी भूमिमा पनि जोगाउँदै नयाँ पुस्तामा हस्तान्तरण गर्नु नै संस्थाको प्रमुख उद्देश्य रहेको अध्यक्ष अर्यालको भनाइ छ। सोही उद्देश्यअनुसार ‘पाँच स’ दक्षिण कोरियाको आन्सान क्षेत्रमा नेपाली मन्दिर तथा पुस्तकालय समेत सञ्चालन गर्दै आएको छ।

अधिवेशनको तयारी अन्तिम चरणमा पुगेको संस्थाले जनाएको छ। साथै, कार्यक्रममा सहभागिताका लागि दक्षिण कोरियामा रहेका सम्पूर्ण नेपाली समुदायलाई उपस्थित भइ साथ र समर्थन प्रदान गर्न संस्थाले आग्रह गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×