Advertisement
Advertisement

बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा

Advertisement
Advertisement

बाग्लुङ समाज दक्षिण कोरियाको वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम जनवरी ११ मा
बाग्लुङ समाज दक्षिण कोरियाले आगामी जनवरी ११ तारिख, आइतबार आफ्नो वार्षिक साधारण सभा तथा खेलाडी सम्मान कार्यक्रम आयोजना गर्ने भएको छ। “प्रवासी भूमिमा बाग्लुङेहरूको एकता, सामाजिक कार्यमा सबैको सहभागिता, आपतकालीन अवस्थामा बाग्लुङ समाजको आवश्यकता” भन्ने मूल नाराका साथ सन् २००१ मा स्थापित यस समाजले हरेक वर्षझैँ यस वर्ष पनि भव्य कार्यक्रम गर्ने तयारी गरेको हो।
कार्यक्रमको स्थान भने चाँडै अर्को सूचनामार्फत सार्वजनिक गरिने महासचिव सोभाकर शर्माले जानकारी दिनुभएको छ। सोही दिन २०२५ सिजनको भलिबल प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूलाई विशेष सम्मान समेत गरिने समाजले जनाएको छ।
दक्षिण कोरियामा रोजगारी, व्यवसाय र अध्ययनको शिलशिलामा रहेका बाग्लुङवासीहरूको आपसी सहयोग, सामाजिक सेवा र संकट व्यवस्थापनका उद्देश्यले स्थापना गरिएको बाग्लुङ समाज दक्षिण कोरिया कोरियाले कोरियामा मात्र नभई नेपालमा समेत विभिन्न सामाजिक तथा मानवीय गतिविधिमा सक्रिय रहँदै आएको छ। विशेषगरी कोरियामा आपतविपतमा परेका नेपालीहरूको सहयोगदेखि लिएर नेपालमा दैवी–प्रकोप तथा प्राकृतिक विपद्का समयमा समेत समाजले प्रत्यक्ष सहयोगपहुँच पुर्‍याउँदै आएको छ।
आगामी कार्यक्रमलाई भव्य र सफल बनाउनका लागि समाजले कोरियामा रहेका सल्लाहकार, कार्यसमिति सदस्य, व्यवसायी, समाजसेवी, बुद्धिजीवी, विद्यार्थी तथा विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूलाई हार्दिक उपस्थितिका लागि निमन्त्रणासमेत गरेको छ।
कार्यक्रमसम्बन्धी थप विवरण चाँडै सार्वजनिक गरिनेछ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

यहि जुन १३ र १४ तारिख किम्हे बुसानमा हुने भूम्या (भूमे) पूजा तथा वृहत वनभोज कार्यक्रम २०८३ को तयारि तिव्र

नेपाल मगर संघ, गणतन्त्र कोरिया किम्हे/बुसान शाखाको मुख्य व्यवस्थापनमा दक्षिण कोरियामा भव्य रूपमा भूमे (भूम्या) पूजा तथा वृहत वनभोज...
कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

कोरियामा आगामी जुन १४ मा “प्रथम पोखरा फुटसल कप २०२६” हुँदै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत आपसी एकता, भाइचारा तथा स्वास्थ्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यसहित “प्र...
कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

कर्णाली प्रदेश समाज ख्यङसाङ शाखाद्वारा यहि जुन १३ र १४ तारिख बृहत् वनभोज तथा भेटघाट कार्यक्रम आयोजना गर्दै

दक्षिण कोरियामा रहेका कर्णालीवासी नेपालीहरूबीच आपसी एकता, सद्भाव, सहकार्य तथा भाइचाराको सम्बन्ध अझ मजबुत बनाउने उद्देश्यले कर्णाली...
नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

नेपाली युवाले ल्याए ‘नेपाल कोरिया ड्राइभिङ लाइसेन्स’ एप, कोरियामा रहेका नेपालीलाई ठूलो सहजता अब नेपाली अङ्रेजी दुबै भाषामा मोबाइलमै पढ्न सकिने

दक्षिण कोरियामा रहेका नेपालीहरूलाई ड्राइभिङ लाइसेन्सको लिखित परीक्षाको तयारी सहज बनाउने उद्देश्यसहित मकवानपुर हेटौंडाका देव थिङले ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×