Advertisement
Advertisement

जानकारी

फेब्रुअरी १६ मा फाजूको मेगाबक्समा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

फेब्रुअरी १६ मा फाजूको मेगाबक्समा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको सुन्दर सहर फाजूसीको खुम्छन्को मेगा बक्समा पनि यही आउँदो फेब्रुअरी १६ तारिखका दिन प्रदर्शन हुने भएको छ। शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ फाजू फुटबल क्लब (PAJU NFC) ले यही फेब्रुअरी १६ तारिख आइतबारका दिन दक्षिण कोरियाको फाजूसी खुम्छन् स्थित अत्याधुनिक सुविधा सम्पन्न हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो। दिउसो ठिक १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क ३०००० कोरियन वन तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। मनोरञ्जनसँगै सामाजिक कार्यमा सहयोग गर्ने हेतुले प्रदर्शन हुने चलचित्र हेर्नका लागि फाजू आसपास तथा दक्षिण कोरियाबासी सम्पूर्ण नेपाली दाजुभाई तथा दिदीबहिनीहरूमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ। यम शेर्पाको ल...
आजको राशिफलः २०८१ माघ २६ गते शनिबार

आजको राशिफलः २०८१ माघ २६ गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) परिस्थिति अनुकूल हुनेछ र लगनशीलताले लक्ष्यमा पुर्याउनेछ। छोटो समयमा फाइदा उठाउन सकिनेछ। सहयोगीहरूले काममा साथ दिनेछन्। मिहिनेत गर्दा राम्रो परिणाम प्राप्त हुनेछ। तारिफयोग्य काम गर्दै धन आर्जन गर्न सकिनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। थोरै लगानीबाट पनि नाफा कमाउन सकिनेछ। व्यापारमा पनि सामान्य फाइदा हुनेछ। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) मिहिनेतले मानसम्मान दिलाउनेछ। अध्ययनमा प्रगति हुनुका साथै बौद्धिक क्षमतामा निखारता आउनेछ। बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ। सानो प्रयत्नले काम बन्नेछ। सहयोगीहरूले साथ दिनेछन्। तारिफयोग्य काम गर्दै धेरैको उपकार गर्न सकिनेछ। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) कामना पूर्ण हुनेछ र स्वादिष्ट भोजनको आनन्द...
फेब्रुअरी २३ मा किम्हे बुसानमा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

फेब्रुअरी २३ मा किम्हे बुसानमा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको दोस्रो ठूलो सहर किम्हे बुसानमा पनि यही आउँदो फेब्रुअरी २३ तारिखका दिन प्रदर्शन हुने भएको छ। शेर्पा समुदायको ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ न्यू भिजन ग्रुप दक्षिण कोरियाले यही फेब्रुअरी २३ तारिख आइतबारका दिन दक्षिण कोरियाको किम्हे बुसान स्थित खाया थेहाक्योको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क २०००० कोरियन वन तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। “युवाहरूको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” मूल नाराका साथ स्थापित न्यू भिजन ग्रुप दक्षिण कोरियाले यसअघि पनि विभिन्न कार्यक्रमहरू आयोजना गरी दक्षिण कोरिया लगायत नेपालमा सामाजिक कार्यहरूमा हातेमालो समेत गर्दै ...
आजको राशिफलः २०८१ माघ २५ गते शुक्रवार

आजको राशिफलः २०८१ माघ २५ गते शुक्रवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दिन मध्यम रहेको छ। लामो दूरीको यात्रा गर्नु पूर्व साइत हेराएर मात्र निर्णय गर्नु उपयुक्त हुनेछ । सोच विचार गरेर मात्र कामको प्रक्रिया अगाडी बढाउदा राम्रो हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय मध्यम रहेको छ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढ्नेछ । दिनको उत्तरार्धमा काम बन्नेछ । विगतका अपुरा अधुरा कामहरु पुरा हुनेछ । इष्टमित्र साथीभाइहरुसँग मनका कुरा खोल्ने अवसर मिल्नेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । सामाजिक मान प्रतिष्ठा बढेर जानेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी...
जिन्छनको  सुविधा सम्पन्न मेगाबक्समै चलचित्र प्रदर्शन गरी बाढीपीडितलाई राहत वितरण

जिन्छनको सुविधा सम्पन्न मेगाबक्समै चलचित्र प्रदर्शन गरी बाढीपीडितलाई राहत वितरण

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  विशाल आवाज: नेपाली चलचित्र “छक्का पञ्जा ५” दक्षिण कोरियाको‌ जिन्छनको मेगाबक्समा अक्टोबर १२ तारिखका दिन प्रदर्शन ‌गरि नाफा आएको रकमबाट इवल समाज दक्षिण कोरियाले बाढी पीडितलाई राहत सामग्री वितरण गरेको छ। पछिल्लो समय दक्षिण कोरियामा विभिन्न अभियानको नाममा कार्यक्रम आयोजना गर्ने क्रम बढ्दो मात्रामा छ। तर कतिपय संघसंस्थाले विभिन्न अभियानको नाममा कार्यक्रम गरेता पनि अन्तिममा हिसाबकिताब सार्वजनिक समेत गर्न आनाकानी गरिरहेको अवस्थामा इवल समाज दक्षिण कोरियाले भने आपतकालीन राहतको सहयोगार्थ भनी जिन्छन‌मा प्रदर्शन गरिएको चलचित्र “छक्का पञ्जा ५” बाट सङ्कलित रकमबाट बाढी पीडितलाई राहत स्वरूप सामग्री वितरण गरेको छ। काभ्रे नमोबुद्ध नगरपालिका ६ भाङ्गेडाँडा चरङ्गेफेदिमा (रोशि खोला) मा गत वर्ष आएको बाढी पहिरोको कारण खानेपानीको पाइप बगाइ खानेपानीमा समस्या आएको हुँदा राहत स्वरूप समाजले खानेपानी...
आजको राशिफलः २०८१ माघ २४ गते बिहीबार

आजको राशिफलः २०८१ माघ २४ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चु,चे,चो,ला,लि,लु,ले,लो,अ) क्रोध लाई सम्यम गर्नु पर्ने छ,बोलिको प्रभाव बड्ने छ,रोकियेको धन प्राप्त हुने छ,मित्रहरुबाट सहयोग मिल्ने छ। बृष(इ,उ,ए,ओ,वा,वि,वु,वे,वो) कठिन परिश्रम गर्नु पर्ने छ, मानसिक चिन्ता ले सताउने छ ,रोजगारी का क्षेत्र बाट लाभ मिल्ने छ,शारिरिक कष्ट झेल्नु पर्ने छ। मीथुन(क,कि,कु,घ,ङ,छ,के,को,ह) ब्यवसाय बाट लाभ मिल्ने छ,मित्र हरु सङ्ग भेट घाट हुने छ,प्रेम सम्बन्धमा सुमधुर रहने छ,आफन्त सङ्ग भेटघाट रहने छ। कर्कट(हि,हु,हे,हो,डा,डि,डु,डे,डो) शिक्षा क्षेत्र मा सफलता मिल्ने छ,सन्तान बाट खुसी मिल्ने छ,प्रेम सम्बन्ध सुमधुर रहने छ,काम गर्ने उत्साह बड्ने छ। सिंह(मा,मि,मु,मे,मो,टा,टि,टु,टे) शत्रु प्रवल रहने छन,स्वास्थ्य मा समस्या देखिन सक्छ,मानसिक चिन्ता ले सताउने छ,कठिन परिश्रम गर्नु पर्ने छ। कन्या(टो,प,पि,पु,ष,ण,ठ,पे,पो) पति पत्नी मा वाद विवाद हुन ...
आजको राशिफलः २०८१ माघ २३ गते बुधवार

आजको राशिफलः २०८१ माघ २३ गते बुधवार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) सोचेको काम कार्यमा सफलता मिल्नेछ । पारिवारिक सम्बन्धमा सामिप्यता बढेर जाने योग रहेको छ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार व्यवसायमा आम्दानी बढेर जानेछ । विगत देखिको अधुरा कामहरु सम्पन्न हुनेछ । कृषि क्षेत्रमा लाग्नेहरुका लागि समय राम्रो रहेको छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रम बढेर जानेछ । मनमा प्रफुुलता छाउनेछ । आटे सोचेका कामहरु बन्ने पूराना रोकिएका कामहरुमा सुधार हुने देखिन्छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) बोलिमा प्रभावकारीता बढेर जानेछ । कठिन कामहरु समेत समयमै सम्पन्न गर्न सकिने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । आफन्तबाट सहयोग मिल्नेछ । सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आटे सोचेको काम मिल्न कठिन छ । लामो दूरीको यात्रामा होसियारी अपनाउनुपर्ने द...
अब कुमारी बैंकको सम्पूर्ण सेवाहरू सेन्ट-वी मार्फत

अब कुमारी बैंकको सम्पूर्ण सेवाहरू सेन्ट-वी मार्फत

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सेन्ट-वी रेमिट्यान्सबाट कुमारी बैंकको सम्पूर्ण सेवाहरू पाउने भएको छ। सेन्ट-वी रेमिट्यान्सबाट नेपालमा सुरक्षित साथ रकम भुक्तानी गर्न मात्र नभई अब कुमारी बैंकको सम्पूर्ण सेवाहरू समेत पाउने भएको छ। कोरियाबाट नेपाल पैसा पठाउने प्रक्रिया झन् सहज बनाउन सेन्ट-वी र कुमारी बैंक लिमिटेडको सहकार्यमा सेन्ट-वीमा कुमारी बैंकको सम्पूर्ण सेवाहरू सुचारु भएको हो। दक्षिण कोरियाका लागि सुग्रिव खड्का आधिकारिक प्रतिनिधि रहेको कुमारी बैंकको (रेमिट खाता, बचत खाता) खाता खोल्न र कुमारी बैंक सम्बन्धी समस्याहरू समाधान गर्न सकिनेछ। यसैगरी कुमारी क्यापिटल‌ अन्तर्गतका सम्पूर्ण सेवाहरू डिम्याट,मेरो सेयर र कुमारी सेकुरिटीज लिमिटेड (KBL‌ ,securities broker number 94) को सम्पूर्ण सेवाहरू ब्रोकर खोल्न सकिनेछ। कोरियामा विभिन्न रेमिट्यान्स कम्पनीहरूको ...
आजको राशिफलः २०८१ माघ २२ गते मंगलबार

आजको राशिफलः २०८१ माघ २२ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको दिन राम्रो छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ । लामो दूरीको यात्रामा सफलता मिल्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आकस्मिक झैझगडाको योग रहेको छ । विगत देखिका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । नयाँ कामहरु सहजै बन्ने देखिदैन । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रमको गति बढेर जानेछ । नयाँ कार्यहरुमा बाधा व्यावधानहरु आइपर्नेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । मान सम्मान पाइने योग रहेको छ । मन हर्सित रहनेछ । मिष्ठान्न भोजन प्राप्ति हुने देखिन्छ ।   सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आटे सोचेको काम बन्नेछ । आकस्मिक धन लाभ...
आजको राशिफलः २०८१ माघ २१ गते सोमबार

आजको राशिफलः २०८१ माघ २१ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आजको दिन राम्रो छ । सोचेको काम कार्यमा सफलता मिल्नेछ । ग्रह गोचरहरुले साथ दिएकाले नयाँ काम आट्दा उत्तम हुने योग रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) समय राम्रो छैन । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ । आटे सोचेका कामहरुमा बाधा व्यावधानहरु आउन सक्छ सजकताका साथ अघि बढ्नु उपयुक्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आकस्मिक धन लाभ हुने योग रहेको छ । नयाँ कार्यहरुबाट सफलता प्राप्त गर्न सकिनेछ । मिष्ठान्न भोजनमा सहभागी हुने अवसर मिल्नेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पढाइ लेखाइको क्षेत्रमा सफलता हासिल गर्न सकिनेछ । विगत देखिको अधुरा काम कार्यहरु बन्नेछ । मन हर्सित रहनेछ । लामो दूरीको यात्रा नगर्नु नै उपयुक्त हुनेछ ।   सिहं (मा,मी,मू,मे,मो,टा,टी,टू,टे) आटे सोचेको काम बन्नेछ । आकस्मिक धन लाभ हुने योग रहेको छ । अधुरा क...