Advertisement
Advertisement

जानकारी

“पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” सम्पन्न, नेपाली थाइ रेस्टुरेन्ट सउल उपाधि चुम्न सफल

“पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” सम्पन्न, नेपाली थाइ रेस्टुरेन्ट सउल उपाधि चुम्न सफल

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया:BUDDHA WAS BORN IN NEPAL( बुद्व को जन्म स्थल नेपाल) भन्ने मुल नारा का साथ नेपाल तामाङ घेदुङ ख्यङ्.बु.शाखा को महिला आवास गृह नाना आङा धिम सहयोगार्थ किम्हेमा कोरिया स्थित नेपाल तामाङ घेदुङ दक्षिण कोरिया ख्यङ्साङ बुसान शाखाले जुन 2 तारिखका दिन आयोजना गरेको “पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” नेपाली थाइ रेस्टुरेन्ट सउलले चुम्न सफल भएको छ। नेपाल तामाङ घेदुङ ख्याङ्साङ बुसान शाखाका अध्यक्ष सोम योन्जनको सभापतित्वमा मा आयोजित पाचौ बुद्ध जयन्ति फुटसल कप २०२४ मा प्रमुख अतिथिको रुपमा नेपाल तामाङ घेदुङ द. कोरियाका अध्यक्ष राजकुमार स्याङतान , बिशेष अथितिहरु आदिवासी जनजाति महासङ्घ बुसान शाखाका अध्यक्ष परी गुरुङ,NRNA कोरिया ख्यङसाङका अध्यक्ष सुबोध भण्डारी लगायत विभिन्न संघ संस्थाका अध्यक्ष तथा प्रतिनिधि उपस्थित हुनुभएको थियो। “पाचौ बुद्ध जयन्ती फुटसल कप-२०२४” ३४ टिम सहभ...
गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

गिम्हे युनाइटेड एफ.सिले “प्रथम गिम्हे युनाइटेड फुटसल कप” आयोजना गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” यहि आउदो जुलाइ १४ तारिखका दिन किम्हेमा गिम्हे युनाइटेड एफ.सिले "प्रथम गिम्हे युनाइटेड फुटसल कप" आयोजना गर्ने भएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर ,high scorer लाइ जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिनेछ। आयोजकका अनुसार टीम दर्ता गर्न Kookmin Bank को खाता नम्बर 66950104310813 मा TAMANG VIJAY को खातामा जुलाइ ७ तारिख सम्ममा टीम दर्ता शुल्क : ३ लाख वन ट्रान्सफर गरेर टिम दर्ता गर्न सक्ने बताइएको छ। गिम्हे युनाइटेड एफ सी द्वारा आयोजना गरिने उक्त प्रतिय...
जुन ३० मा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट २०२४ हुँदै

जुन ३० मा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट २०२४ हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: “जिल्ला स्तरीय रूपमा छात्रवृत्ति अक्षय कोष निर्माणर्थ” यही आउँदो जुन ३० तारिखका दिन फारान स्थित लालीगुराँस स्पोर्ट्स हाउसमा संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाद्वारा बृहत पुल टुर्नामेन्ट हुने भएको छ। संखुवासभा सम्पर्क परिवार दक्षिण कोरियाको आयोजनामा संखुवासभामा रहेका दुःखी, पिछडिएका वर्ग जेहनदार तथा अभिभावकविहीन विद्यार्थीहरुलाई लक्षित गरी गृह जिल्ला स्तरीय रुपमा छात्रवृत्ति अक्षय कोष निर्माण गर्ने अभियानका साथ हुने पुल प्रतियोगितामा विजेता र उपविजेता हुने खेलाडीले आकर्षक ट्रफी,मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन पुरस्कार प्राप्त गर्नेछन् भने सान्त्वना स्थान हासिल गर्ने खेलाडीलाई ५ लाख कोरियन वोन सहित ट्रफि,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजक संस्थाका अध्यक्ष पासाङ डि शेर्पाले जानकारी दिनुभयो। विभिन्न पुल प्रतियोगितामा भाग लिइ विजयी भइसकेको अनुभव ब...
“नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका”,TVS स्कुटि देखि सुनको बिस्कुट सम्म उपहार

“नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका”,TVS स्कुटि देखि सुनको बिस्कुट सम्म उपहार

Breaking News, जानकारी, भर्खरै
विशाल आवाज:बिगत लामो समय देखि दक्षिण कोरियामा रहेका नेपालीहरूको मन जित्न सफल सबैको लोकप्रिय विश्वासिलो GMONEY TRANS रेमिट्यान्स ले “नेपाली नयाँ वर्ष २०८१ GMONEY TRANS धमाका” नेपाल पैसा पठाउँदा पर्यो उपहारको वर्षा योजना लिएर आएको छ। नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्म जि मनि ट्रान्स मार्फत पैसा पठाउनेलाई TVS NTORQ SCOOTER देखि सुनको बिस्कुट सम्मको बम्पर अफरहरू लिएर आएको छ।नेपाली नयाँ वर्षको अवसर पारेर अप्रिल १ तारिख देखि जुलाइ १५ तारिख सम्म जि मनि ट्रान्स मार्फत पैसा पठाउने हरु मध्ये बम्पर उपहारमा दुईजनाले TVS NTORQ SCOOTER प्राप्त गर्नेछन् भने , दोस्रो पुरस्कार अन्तर्गत सामसुङ कम्पनी को टिभि २ जनालाइ, यसैगरी तेस्रो पुरस्कार अन्तर्गत सुनको बिस्कुट दुईजनालाई ,रु २५ हजार १० जनालाइ चौथो पुरस्कार र २४० जनाले सिटि वालेटमा ५०० को मोबाइल रिचार्ज टपअप पाउनेछन्। ...
जुन महिनामा SentBe रेमिट्यान्स को उपहारै उपहारको बहार MacBook Air देखि Air pods Pro सम्म

जुन महिनामा SentBe रेमिट्यान्स को उपहारै उपहारको बहार MacBook Air देखि Air pods Pro सम्म

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै
विशाल आवाज:पछिल्लो समय दक्षिण कोरियामा नेपालीका लागि सस्तो भरपर्दो साथै पैशा पठाएको दुइ मिनेटमै आफ्नो खातामा पुग्ने रेमिट्यान्सको रुपमा प्रख्यात सबैको लोकप्रिय विश्वासिलो SentBe रेमिट्यान्स ले जुन महिनामा सेन्टबि मार्फत पैसा पठाउनेलाई एप्पलको म्याक बुक एयर देखि एयरपड्स प्रो सम्मको बम्पर अफरहरू लिएर आएको छ। जुन महिनामा SentBe Nepal मार्फत पैसा पठाउने हरु मध्ये प्रत्येक एकजना लाइ MacBook Air , iPhone 15 Pro , Apple watch SE र Air pods Pro २ जनाले प्राप्त गर्नेछन्।। जुन १ तारिक बाट सुरु भएर जुन ३० तारिख सम्म रहने जुनमा उपहारको बहार! मा सहभागि हुनको लागि १ जुन बाट ३० जुन सम्मको अवधिमा नेपाल पैसा पठाएको हुन पर्नेछ। यो अवधि मा SentBe मार्फत पैसा पठाउने सम्पुर्णलाई अफरमा समाबेश गरि सो मार्फत जुलाइ ५ तारिख सेन्टबि रेमिट्यान्स नेपालको आधिकारिक फेसबुक पेजमा लाइभ गरेर बिजेता छानि विजेता घोषणा गरि...
आजको राशिफल : २०८१ जेठ २१ गते (साेमवार)

आजको राशिफल : २०८१ जेठ २१ गते (साेमवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त होला। प्रतिष्ठित काम गर्दै नाम र दाम कमाउने बेला छ। नयाँ तथा रचनात्मक काम प्रारम्भ गर्ने समय छ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)काम बीचमा राेक्नुपर्ने स्थिति आउन सक्छ। आफन्त र परिवारबाट टाढा भइनेछ। साथीभाइसँग असमझदारी बढ्नेछ। व्यवसायमा लगानी बढाउनुपर्ने समय छ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)श्रमको उचित मूल्य पाइनेछ। दिगो फाइदा हुने काम प्रारम्भ होला। साझेदारीबाट पनि फाइदा उठाउन सकिनेछ। व्यापारमा राम्रै फड्को मार्ने समय छ। छोटो समयमै राम्रो उपलब्धि हातलागी हुनेछ। कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)कामकाे तालमेल नहुँदा केही पछि परिनेछ। ईर्ष्या गर्नेहरू सक्रिय रहनेछन् भने अवसरवादीहरूले कमजोरीको फाइदा उठाउन सक्छन्। उपलब्धिविहीन काममा समय र...
क्यान्सर फाइटर कविको कविता संग्रह  ‘सपनाका लहरहरु भाग ३’ विमोचन

क्यान्सर फाइटर कविको कविता संग्रह ‘सपनाका लहरहरु भाग ३’ विमोचन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
काठमाण्डौं ।‘क्यान्सरसँगको लडाइँ म शब्दले, कलम हतियार बनाई लडिरहेछु, एक्लै असम्भव छ यो युद्ध रणभूमिमा म सहयोगी मित्र खोजिरहेछु’ क्यान्सरसँग लड्दै अस्पतालको बेडमै लेखिएको यस्तै हरफहरूले भरिएको कविता संग्रह ‘सपनाका लहरहरू भाग ३’ एक कार्यक्रम गरि सार्वजनिक गरिएको छ । जेठ १९ गते शनिवार काठमाण्डौंको शान ब्याङ्केटमा सो पुस्तक विमोचना गरिएको  हो । र्कायक्रमका प्रमुख अतिथि वाग्मती प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण पूर्व मन्त्री अरुण नेपालले क्यान्सर तथा यस्तै ठूला रोग लागेका नागरिकहरुका लागी सरकारलेनै विशेष योजना ल्याउनु पर्ने बताए। बिशेष अतिथिका रुपमा बोल्दै सुनकोशी गाँउपालिकाका अध्यक्ष टपिन्द्र प्रसाद तिमल्सीनाले भने, ‘कवि नवराजलाइ स्थानिय निकायले गर्न सक्ने सहयोग र सहजकिरणका लागी हामी सधैं साथमा रहने छौं ।’ यसै गरी लेखक तथा पत्रकार दामोदर न्यौपानेले साहित्य मार्फत सामाजिक योगदान गरेका कव...
महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास

महादेवटार विद्यालयमा नमुना मतदानको अभ्यास

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
चितवनको राप्ति नगरपालिका-०१,पिप्लेस्थित श्री राष्ट्रिय माध्यामिक विद्यालय महादेवटारमा नमुना मतदानको अभ्यास सम्पन्न भएको छ।  शुक्रबार सो विद्यालयमा आयोजित नमुना मतदानमा उम्मेदवारहरुलाई भोट माग्ने व्यवस्था समेत मिलाइएको प्रधानाध्यापक हरि प्रसाद उप्रेतीले जानकारी दिए । विद्यालयले तयार गरेको नमुना मतपत्रमा विद्यार्थीहरुले छाप लगाएर मतपेटिकामा खसाल्ने व्यवस्था समेत गरिएको उनले बताए । स्थानीय, प्रदेश र संसदीय निर्वाचनको झल्कोदिने गरी तयारी गरिएको नमुना मतदानमा विद्यार्थीहरु लाइनमा बसेर मतपत्र लिने, गोप्य कोठामा गएर मत हाल्ने र पेटिकामा खसाल्ने व्यवस्था मिलाइएको सहायक प्रधानाध्यापक तारामाया पाठकले बताउनुभयो ।  बिषयगत रुपमा पढेका कुराहरुलाई व्यवहारिक रुपमा अभ्यास गराउन कार्यक्रम गरिएको उनको भनाई छ । सो विद्यालयमा अध्ययनरत कक्षा ४ देखि १० सम्मका विद्यार्थी सहभागी सो मतदानमा उम्मेदवार...
विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै

विभाजनको संघारमा लघुवित पिडित, रमेश तामाङको नेतृत्वमा राष्ट्रिय भेला हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
खैरहनी ,जेठ २०- वित्तीय संस्थाको ज्याजती विरुद्ध निरन्तर आन्दोलनमा रहेको लघुवित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति फुटको संघारमा पुगेको छ । समितिका अध्यक्ष अध्यक्ष मणिराम ज्ञवाली एकलौटी र स्वेच्छाचारी ढंगले आन्दोलन तुहाउने खेलमा लागेको भन्दै केन्द्रीय सचिव रमेश तामाङको नेतृत्वमा छुट्टै समिति गठनको प्रक्रिया सुरु गरिएको छ । यसको लागी तामाङकै संयोजकत्वमा प्रथम राष्ट्रिय भेला आयोजक कमिटि गठन गरिएको छ । भेला आउने मंसिरको २ र ३ गते गैडाकोटमा आयोजना गरिने शुक्रबार चितवनको राप्तीमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । गत माघ १५ र १६ गते गैंडाकोटमै सम्पन्न प्रथम अधिवेशनले केन्द्रीय समिति विघटन गरी केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीलाई कार्यकारी अधिकार प्रदान गर्दै ३५ सदस्यीय सचिवालय गठन गरेको थियो । त्यतिबेला देखि नै १० वटा जिल्ला समितिले संघर्ष समितिलाई कमजोर बनाउने नियतले सम्मेलनमा...
आजको राशिफल : २०८१ जेठ २० गते (आइतवार)

आजको राशिफल : २०८१ जेठ २० गते (आइतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)व्यापार फस्टाएरु जाने हुनाले थप लगानीको लागि रुपैया जुटाउँन सहज हुनेछ । सुन्दर तथा विलासी बस्तुको प्रयोग गर्न पाइने तथा सुन्दर बस्त्र पहिरिन अरुको मन आफूनिर आकर्षित गर्न सकनिेछ । पढाइ लेखाइमा उत्कृष्ट नतिजा हात पार्दै अगाडि बढ्न सकिने ग्रहयोग रहेकोछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)परिवारका सदस्यबाट तपार्ईँको काममा सहयोग नहुन सक्छ । पति पत्नि बिच मनमुटाब बड्नेछ । यात्रा गर्दा ध्यान दिनुहोला अनेक बाधा अड्चन आईलाग्नेछ । बिद्यामा सफलता पाउन निकै मिहिनेत गर्नुपर्ला । आफन्तबाट उपाहार प्राप्तीको योग रहेपनि टरेर जानेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)कृषि तथा पशुपालन व्यावसाय भने फस्टायर जानेछ । आमा तथा आमासरहका मानिस सँग मनमुटाब बढ्नेछ । बिस्वास गरेकाहरु बाट धोका हुनसक्छ सजक रहनुहोला । बाहिरि बातावरणसँग जुध्न नसक्दा छाति सम्बन्धि समस्या आउन सक्छ । कर्कट (ही...