Advertisement
Advertisement

कोरियाको ह्वासङमा आगलागी हुँदा हालसम्म २२ जनाको मृत्‍यु , मृत्यु हुने २२ मध्ये २० विदेशी

Advertisement
Advertisement

दक्षिण कोरियाको ह्वासङ स्थित एक ब्याट्री कम्पनी आगलागिमा परि हाल सम्म २२ जनाको दुखद मृत्यु भएको पुष्टि भएको छ। 

मृत्यु हुने २२ मध्ये २० विदेशी 

त्यहाँ एक थप बेपत्ता व्यक्ति छन् जो सम्पर्क बाहिर छन्, त्यसैले मानवीय क्षतिको मात्र बढ्न सक्ने सम्भावना छ।

मृतक २२ मध्ये २० जना विदेशी जसमा १८ चिनियाँ, १ लाओस  र १ अज्ञात। साथै अन्य दुई जना कोरियाली भएको पुष्टि भएको छ ।मृतकको व्यक्तिगत विवरण भने अहिलेसम्म पुष्टि भएको छैन । शरीर नराम्रो रूपमा क्षतिग्रस्त भएकोले कि लिंग मात्र पहिचान गर्न सकिने र मान्छे नै  सही पहिचान गर्नको लागि चाँही भविष्यमा डीएनए परीक्षण गर्नु पर्ने हुन सक्छ  ।

आगलागी हुँदा मृत्यु भएका सबै कामदार कारखानाको दोस्रो तल्लामा फेला परेका हुन। दमकल विभागका एक अधिकारीका अनुसार , “सबै शवहरू दोस्रो तल्लामा थिए। ती एकै ठाउँमा थिएनन्, तर धेरै ठाउँमा छरिएका थिए। उद्धारकर्मीहरूले घटनास्थलमा अझै शव निकालिरहेका छन्।”


आगो लागेको कारखानाको दोस्रो तलाबाट भाग्न गाह्रो हुन्छ कि भनेर सोध्दा दमकल विभागले, ‘जमिनसम्म पुग्ने सिँढीहरू छन्, तर त्यसबाट भाग्न सम्भव नभएको देखिन्छ। आगलागीको कारण र क्षतिबारे अनुसन्धान गर्दा खुल्नेछ ।” भन्ने बताएका छन ।
आगो लागेको एरिसेल कारखानाको भवन ३ मा तयार लिथियम ब्याट्री उत्पादनको निरीक्षण र प्याकेजिङको काम भइरहेको र कामको क्रममा एउटा ब्याट्री सेल दहन हुँदा विस्फोट भएको प्रत्यक्षदर्शीले बताएका छन् ।


आगो लागे लगत्तै, ६० वर्षका एक पुरुष कामदारको पूरा शरीर जलेर र हृदयघातका कारण मृत्यु भएको थियो ।
त्यसैगरी २ देखि ३ मिटरको उचाइबाट हाम फालेर दुईजनाको शरीर पुरै जलेको र अन्य दुईजनालाई सामान्य चोट लागेको ,
पछि, बेपत्ताको संख्या २३ भन्दा बढी भेटिएपछि, भवन भित्रबाट एक पछि एक शव बाहिर निकालिएको थियो।

विहान १०: ३० बजे सुरु भएको आगलागी करिब ४ घण्टा ४० मिनेटपछि दिउँसो ३ बजेर १० मिनेटमा दमकलले नीयन्त्रणमा लिएको थियो र उद्धार टोलीलाई भवनमा पठाएको थियो ।फ्याक्ट्रीभित्र करिब ३५ हजार ब्याट्रि रहेकाले निरन्तर ब्याट्रि विस्फोट भईरहदा त्यसबाट निस्कने हानिकारक ग्यास र धुवाको कारण आगलागि नियन्त्रण तथा कामदारको उध्दारमा कठिनाई भएको थियो । हाल थप विस्फोटको खतरा नरहेको बताइएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Twindor Reload Bonus dla High Rollers

Spis treściCzym Dokładnie Jest Reload Bonus w Twindor?Warunki Aktywacji i Wymagania Dotyczące Zakładów (WR)Proces Weryfikacji i Cz...

B7 Casino Eerste Indrukken: Wat Nieuwe Spelers Opvalt

Inhoud1. Het Aanmeldproces en Accountverificatie2. De Welkomstbonus en Promotiecodes Ontcijferd3. De Gebruikerservaring en Spelaan...

Configuration des virements bancaires SEPA pour Instant Casino

SommaireComprendre le Virement Bancaire SEPAProcédure Étape par Étape pour un DépôtDélais et Limites à ConnaîtreVérification de Co...

Betriviera Limites de Retrait en tant qu’Outil de Jeu Responsable

SommaireComprendre le Principe des Limites de RetraitComment Configurer Vos Limites sur BetrivieraTableau des Méthodes de Paiement...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×