Advertisement
Advertisement

समाचार

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन २०२६ जनवरी १८ मा हुने 

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन २०२६ जनवरी १८ मा हुने 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
" प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवश्यकता " भन्ने मूल नाराका साथ स्थापित गरिएको नेपाली फुटबल क्लबहरुको एक मात्र छाता संस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन सन २०२६ जनवरी १८ तारिख आइतबारको दिन दक्षिण कोरियाको राजधानी सौल स्थित दोंग्देमुनमा आयोजना गरिने भएको छ l  उक्त तेस्रो अधिबेशनमा कोरियामा क्रियाशिल रहेका फुटबल क्लबहरुका प्रतिनिधिहरु , फुटबलमा समर्पित अग्रज व्यक्तित्वहरु , पुरुष / महिला फुटबल खेलाडीहरु र समस्त फुटबलप्रेमी महानुभावहरुलाई हार्दिक हार्दिक निमन्त्रणा गर्दछौ l  बिशेष फुटबल क्षेत्रमा संगठनात्मक एकता , बिकास र लोकतान्त्रिक अभ्यासबाट सशक्त रुपमा सफलतापुर्बक सम्पन्न गर्नको लागि समस्त फुटबलप्रेमीहरुलाइ एकजुट हुनको निम्ति आब्वान गर्दछौ l...
राप्ती समाज दक्षिण कोरियाद्वारा “राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२६” आयोजना हुँदै

राप्ती समाज दक्षिण कोरियाद्वारा “राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२६” आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष (सलनाल) को अवसर पारेर आगामी फेब्रुअरी १५, २०२६ का दिन सोल, दक्षिण कोरिया मा भव्य “राप्ती सांस्कृतिक साँझ तथा रात्रीभोज कार्यक्रम २०२६” आयोजना गर्ने भएको छ। समाजको शीर्ष तहमा भएको छलफलबाट उक्त कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको हो। कार्यक्रमलाई व्यवस्थित, प्रभावकारी र सफल बनाउन कार्यक्रम अवधिभर कार्यकारी हुने गरी दुई वटा विभाग गठन गरिएको राप्ती समाजले जनाएको छ। आर्थिक विभाग अन्तर्गत १) चन्द्रप्रकाश घर्ती २) नरेश घर्ती ३) श्रीधर ढकाल ४) गिरबहादुर बुढा ५) गोपाल बुढा   त्यसैगरी प्रचारप्रसार विभाग मा १) डिबी मगर २) वर्षा भण्डारी ३) ओमप्रकाश पुन ४) युवराज घर्ती ५) सरद पाण्डे ६) प्रदिप बुढा मगर लाई जिम्मेवारी तोकिएको छ। समाजले कार्यक्रममा सबैलाई आ–आफ्नो ठाउँबाट सक्रिय भूमिका खेल्दै प्रचारप्रसार तथा स...

“Sah Giriş, Bonuslar Empieza Güncel Adres 2025

समाचार
Login & Play On Line Casino, Sports Betting In Bangladesh Bonus ৳25, 000"ContentStart Gambling At Mostbet OnlineIs It Possible To Deposit Bdt In Order To My Balance For The Most Part Bet Casino?"Fantasy Sports BettingÇevrimiçi Spor BahisleriKey Features Involving Mostbet Casino For Players From BangladeshOnline PokerMostbet Tr Güvenliği Ve Lisans BilgileriÇevrimiçi Gambling Establishment Mostbetr ComMostbetr Com Mobil Sürümü Ve UygulamasıMostbet Bahis Mağazasından Bonus TeklifleriResmî Internet Sitesinde KayıtUluslararası Bahisçi Ofisi: MostbetSports BettingMostbet'e Para Yatırma Ve ÇekmeMostbet Bd LoginTick The Package Saying That You Are Over 18 Decades Old And Furthermore Consent To Mostbet Bd RulesMost Bet – Trustworthy And Legal Web Site For Online Betting"mostbet Giriş Bahis Yapın Ve...
नेपाली जनसम्पर्क समिति थेगुमा सस्थापन पक्ष र उपसभापति जितेन्द्र महता समुहको छुट्टा छुट्टै कार्यसमिति र प्रतिनिधि चयन, नेपाली काँग्रेस प्रवास संगठनभित्र गम्भीर विवाद

नेपाली जनसम्पर्क समिति थेगुमा सस्थापन पक्ष र उपसभापति जितेन्द्र महता समुहको छुट्टा छुट्टै कार्यसमिति र प्रतिनिधि चयन, नेपाली काँग्रेस प्रवास संगठनभित्र गम्भीर विवाद

समाचार
नेपाली काँग्रेस प्रवास संगठनअन्तर्गत दक्षिण कोरियास्थित नेपाली जनसम्पर्क समिति थेगु क्षेत्रमा कार्यसमिति गठन र केन्द्रीय प्रतिनिधि चयनलाई लिएर गम्भीर विवाद उत्पन्न भएको छ। उपसभापति जितेन्द्र महता गुटले छुट्टै कार्यसमिति र प्रतिनिधि चयन गर्दै केन्द्रीय समितिमा अलग्गै प्रतिवेदन बुझाएपछि संगठनभित्र गुटगत राजनीति खुलेर सतहमा आएको छ। थेगुस्थित नेपाली जनसम्पर्क समितिको हालै सम्पन्न क्षेत्रीय अधिवेशनपछि समितिभित्र दुई धार देखिएका छन्। दुबै पक्षले आफ्ना–आफ्ना दाबी सहित छुट्टाछुट्टै प्रतिवेदन केन्द्रीय समितिमा पेश गरेका छन्। थेगुमा सम्पन्न क्षेत्रीय अधिवेशनपछि एउटै अधिवेशनबाट दुई फरक–फरक नामावली र कागजात सार्वजनिक हुनु ले विवादलाई अझ पेचिलो बनाएको छ। उपलब्ध कागजातअनुसार, सुरुमा निर्वाचन संयोजकका रूपमा राजु क्षेत्री र केन्द्रीय प्रतिनिधिका रूपमा सागर माङमूको हस्ताक्षर रहेको नामावली केन्द्रीय स...
एक लाख सदस्यको शक्ति: ‘Facebook Monetize सहकार्य’ ग्रुपले खोल्दै डिजिटल कमाइको बाटो

एक लाख सदस्यको शक्ति: ‘Facebook Monetize सहकार्य’ ग्रुपले खोल्दै डिजिटल कमाइको बाटो

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपालमा फेसबुकले कन्टेन्ट मोनिटाइजेसन सुविधा उपलब्ध गराएसँगै सामाजिक सञ्जालमार्फत आम्दानी गर्ने प्रयोगकर्ताको संख्या तीव्र रूपमा बढ्दै गएको छ। यससँगै, लाइक, फलोअर र इङ्गेजमेन्ट बढाउने उद्देश्यले प्रयोगकर्ताबिच सहकार्यको अभ्यास पनि विस्तार हुँदै गएको छ। विशेष गरी फेसबुकमा निर्माण गरिएका विभिन्न ग्रुपहरूले कन्टेन्ट सिर्जनाकर्तालाई एक–अर्कासँग जोड्दै सहयोगात्मक वातावरण सिर्जना गरिरहेका छन्। यसै क्रममा, ‘Facebook Monetize सहकार्य’ नामक फेसबुक ग्रुप नेपालमा फेसबुक मोनिटाइजेसन क्षेत्रमा काम गर्ने सबैभन्दा ठूलो र अत्यन्त सक्रिय समूहका रूपमा स्थापित भएको छ। हाल यस ग्रुपमा एक लाख १० हजारभन्दा बढी सक्रिय सदस्य रहेका छन्। ग्रुपमार्फत धेरै सदस्यहरूले फेसबुक मोनिटाइजेसनसम्बन्धी जानकारी, अनुभव र सहयोग आदान–प्रदान गरिरहेका छन्। केही सदस्यहरूले यही ग्रुपको सहयोगबाट सफलतापूर्वक मोनिटाइजेसन हासिल गरेको द...