Advertisement
Advertisement

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन २०२६ जनवरी १८ मा हुने 

Advertisement
Advertisement

” प्रबासी भुमीमा नेपाली फुटबलप्रेमीहरुको एकता र विकासको आवश्यकता ” भन्ने मूल नाराका साथ स्थापित गरिएको नेपाली फुटबल क्लबहरुको एक मात्र छाता संस्था नेपाल फुटबल महासंघ दक्षिण कोरियाको तेस्रो अधिबेशन सन २०२६ जनवरी १८ तारिख आइतबारको दिन दक्षिण कोरियाको राजधानी सौल स्थित दोंग्देमुनमा आयोजना गरिने भएको छ l 

उक्त तेस्रो अधिबेशनमा कोरियामा क्रियाशिल रहेका फुटबल क्लबहरुका प्रतिनिधिहरु , फुटबलमा समर्पित अग्रज व्यक्तित्वहरु , पुरुष / महिला फुटबल खेलाडीहरु र समस्त फुटबलप्रेमी महानुभावहरुलाई हार्दिक हार्दिक निमन्त्रणा गर्दछौ l 

बिशेष फुटबल क्षेत्रमा संगठनात्मक एकता , बिकास र लोकतान्त्रिक अभ्यासबाट सशक्त रुपमा सफलतापुर्बक सम्पन्न गर्नको लागि समस्त फुटबलप्रेमीहरुलाइ एकजुट हुनको निम्ति आब्वान गर्दछौ l

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ‘खुल्ला लोकदोहोरी प्रतियोगिता–२०२६’ गर्दै, विजेताले पाउनेछन् ८ लाख नगद पुरस्कार; आवेदन खुला

दक्षिण कोरियामा रहेका प्रवासी नेपालीबीच लोकसंस्कृतिको संरक्षण तथा सामाजिक सेवाको उद्देश्यसहित नेपाल गोरखा परिवार, दक्षिण कोरियाले ...
नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

नेपाल फुटबल महासंघ दक्षिण कोरियाको समन्वयमा तमू धी दक्षिण कोरियाले यहि जुलाइ ५ तारिक छनानमा “अम्बर गुरुङ फुटसल कप २०२६”आयोजना गर्दै

दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच आपसी एकता, भाइचारा र स्वस्थ जीवनशैलीको प्रवर्द्धन गर्ने उद्देश्यले तमू धीं दक्षिण कोरियाले ...
पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

पैंतीस लाख कोरियन वोनसहित प्रथम पोखरा फुटसल कपको उपाधि कास्की एफसी कोरियालाई

दक्षिण कोरियामा रहेको सक्रिय सामाजिक संस्था कास्की परिवार दक्षिण कोरियाको आयोजनामा तथा नेपाल फुटबल महासंघ कोरियाको सहजीकरणमा सम्पन...
बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष मूल समारोह, स्मारिका विमोचन तथा विविध सांस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न

दक्षिण कोरियाको फेन्थेकस्थित निरमाया दोहोरी साँझको हलमा २०२६ जुन ७ तारिख आइतबार बाग्लुङ समाज दक्षिण कोरियाको स्थापना भएको २५ वर्ष ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×