विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ आउँदो मे २६ तारिखका दिन सउलमा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतको सहयोगार्थ” मे २६ तारिख आइतबारका दिन सुर्खेत समाज दक्षिण कोरियाद्वारा ट्रेन लाइन नं. १ को 종각역 मा झरेर गेट नं.२ बाट निस्केर २०० मिटर सिधा अगाडि रहेको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 (जोगेशा हल)मा पहिलो शो: बिहान ११:३० बजे ,दोश्रो शो: दिउँसो २:०० बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” को सउल लगायत कोरियाको दर्जनभन्दा बढी सहरहरूमा प्रदर्शन हुने समाजका अध्यक्ष पुष्कर बुढाथोकीले बताएका छन्।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको ‘पुजार ...
२३ बैशाख २०८१, आईतवार ०९:१५२३ बैशाख २०८१, आईतवार ०९:१५२३ बैशाख २०८१, आईतवार ०९:१५ by विशाल श्रेष्ठNo Comments
दैलेख समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन भव्यताका साथ सफल भएको छ -दक्षिण कोरियाको राजधानी सउल को दोङदेमुन स्थित थाई रेष्टुरेन्टको सभा हलमा सुचारु भएको अधिवेशन खुला सत्र बाट बन्द सत्र हुदै नयां नेतृत्व चुन्दै अधिवेशन अन्त्य भएको हो ।
अधिवेसनमा नेपालि राजदुतावासका सचिव पुस्प राज भट्रराइले दैलेख जिल्ला धार्मिक र पर्यटकिय स्थलका साथसाथै पेट्रोल खानिको जिल्ला भएको र दैलेखिहरुका एकता दक्षिण कोरिया देख्न पाउदा खुसि भएको पनि अभिव्यक्ति दिनुभयो साथै नेपालको पर्यटन र अन्य सम्भावना लाई उजागर गर्ने दैलेखिहरुका भुमिका ससक्त हुनुपर्ने पनि उहाले जोड दिनुभयो ।
यस्तै कार्यक्रम बोल्दै कर्णालि प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष धर्मराज तिवारीले दैलेखि एकता कर्णालि एकताको एक झिल्को र संकेत भएको पनि उल्लेख गरेँ ।
त्यस्तै सुदुरपश्चिम समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष तथा जनसम्पर्क समि...
२० बैशाख २०८१, बिहीबार ११:३९२० बैशाख २०८१, बिहीबार ११:३९२० बैशाख २०८१, बिहीबार ११:३९ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: दक्षिण कोरियाको तिन सहरमा मे ५ तारिखका दिन एकैपटक प्रदर्शन हुन लागेको उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” को सम्पुर्ण तयारी पुरा भएको छ।
गत वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको “मनसरा” कोरियामा किरात याक्थुङ चुम्लुङ कोरियाद्वारा ‘किरात सिरिजंगा लिपि युनिकोड निर्माण सहयोगार्थ’ केन्द्रले सउल सो ,बुसान साखा र छल्लादो शाखाले पनि यहि आइतबार मे ५ तारिखका दिन किम्हे बुसान र छन्जु सहरमा एकैसाथ प्रदर्शन गर्न लागेको हो भने तीन ओटै सो को लागि सम्पूर्ण तयारी पूरा भइसकेको आयोजकले जनाएको छ।
उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने उनी नै छायाँकार हुन् । विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सह-निर्मा...
१९ बैशाख २०८१, बुधबार १४:३५१९ बैशाख २०८१, बुधबार १४:३५१९ बैशाख २०८१, बुधबार १४:३५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’कोरियाको सउल सहित दर्जन भन्दा बढि सहरहरुमा प्रदर्शन हुने भएको छ।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको फिल्म ‘पुजार सार्की’ सुर्खेत समाज दक्षिण कोरियाले, कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको हो। फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ ।
कोरियामा र जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्म सुर्खेत समाज दक्षिण कोरियाले सउल शो मे २६ तारिख आईतवार साथै राप्ती समाज दक्षिण कोरिय...
१९ बैशाख २०८१, बुधबार ०९:५६१९ बैशाख २०८१, बुधबार ०९:५६१९ बैशाख २०८१, बुधबार ०९:५६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’कोरियाको सउल सहित दर्जन भन्दा बढि सहरहरुमा प्रदर्शन हुने भएको छ।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको फिल्म ‘पुजार सार्की’ सुर्खेत समाज दक्षिण कोरियाले, कोरियाको प्रदर्शन अधिकार प्राप्त गरेसँगै दक्षिण कोरियाको विभिन्न सहरहरूमा प्रदर्शन हुने भएको हो। फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ ।
कोरियामा र जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्म सुर्खेत समाज दक्षिण कोरियाले सउल शो मे २६ तारिख आईतवार साथै राप्ती समाज दक्षिण कोरिय...
१९ बैशाख २०८१, बुधबार ०९:४६१९ बैशाख २०८१, बुधबार ०९:४६१९ बैशाख २०८१, बुधबार ०९:४६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘फर्की फर्की’ दक्षिण कोरियामा फिल्मको वितरणको अधिकार नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले प्राप्त गरेसँगै कोरियामा पनि प्रदर्शन हुने पक्का भएको छ।
यस अघि निरफुल , पशुपतिप्रसाद २ (भष्मे डन), डिग्री माइला दक्षिण कोरियामा सफल प्रदर्शन गरिसकेको नमस्ते फ्याफुल्ला नेपाल कोरियन इन्टरटेन्मेन्ट प्रालीले चलचित्र “फर्कि फर्कि” को पनि दक्षिण कोरिया प्रदर्शन अधिकार प्राप्त गरेसँगै अफिसियल रूपमा बुकिङ खुल्ला समेत गरिसकेको छ। मिलेर गरौं सबै खाले नेपाली उत्पादन लाई माया गरौं सबैको मेहनतको कदर गरौं भन्दै अंतरास्ट्रीय बजारमा नेपालमा उत्पादन हरेक बस्तुलाई फिल्म मात्रै नभई विशेष गरी इन्टरटेनमेन्ट सम्बन्धी कार्यक्रम हरु गर्न नेपाल सरकारमा दर्ता भएरै स्थापित कम्पनिले कोरियाको लागि बुकिङ खुल्ला गरे संगै दक्षिण ...
१७ बैशाख २०८१, सोमबार १४:२८१७ बैशाख २०८१, सोमबार १४:२८१७ बैशाख २०८१, सोमबार १४:२८ by विशाल श्रेष्ठNo Comments
गत वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको ओन्याङओन्छनमा मे १२ मा प्रदर्शन हुने भएको छ ।
उपेन्द्र सुब्बाको पहिलो फिल्म “जारी” ले नै बक्स अफिसमा ठूलो सफलता पाएको थियो। अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ बैशाख २१ गतेबाट विश्वभर प्रदर्शन हुँदैछ । किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३ शाखाको संयुक्त र नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको मनसरा ओन्याङओन्छनमा भने धनकुटा सेवा समाज दक्षिण कोरियाले "आपतकालिन राहतकोष स्थापना सहयोगार्थ" स्वरुप मे १२ तारिख मा ओन्याङओन्छन सहरमा प्रदर्शन गर्न भएको हो।
उपेन्द्र सुब्बा स्वयंको लेख...
१५ बैशाख २०८१, शनिबार ०५:३५१५ बैशाख २०८१, शनिबार ०५:३५१५ बैशाख २०८१, शनिबार ०५:३५ by विशाल श्रेष्ठNo Comments
प्रतिनिधि सभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा आज ( शनिबार) मतदान भइरहेको छ।
बिहान सात बजे सुरु भएको मतदानमा साढे १० बजेसम्ममा २० प्रतिशत मतदाताले मताधिकार प्रयोग गरिसकेका छन।
शनिबार मतदानका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिताको उल्लंघन गरेरै मतदान गरेका छन्।
निर्वाचन आयोगका अनुसार मतदान केन्द्रमा कुनै पनि दलको निर्वाचन चिन्ह अंकित पोशाक वा ब्याज लगाउन पाइन्न। तर, रास्वपा उम्मेदवार लिम्बूले भने आफ्नो चुनाव चिह्न घन्टी अंकित भएको ब्याज लगाएरै मतदान गरेका थिए।
शनिबार बिहान माङसेबुङ-२ स्थित जनताकल्याण आवासीय विद्यालय मतदानस्थलको ‘ख’ केन्द्रमा पहिलो मतदान गरेका लिम्बुले घन्टी चिन्ह अङ्कित ब्याज लगाएरै मतदान गरेका हुन्।...
१३ बैशाख २०८१, बिहीबार १३:३५१३ बैशाख २०८१, बिहीबार १३:३५१३ बैशाख २०८१, बिहीबार १३:३५ by विशाल श्रेष्ठNo Comments
१३ वैशाख, रौतहट । जिल्ला अदालत रौतहटले कांग्रेस नेता मोहम्मद अफताब आलमलाई जन्मकैदको सजाय सुनाएको छ ।
बिहीबार न्यायाधीश मातृकाप्रसाद आचार्यको इजलासले आलमलाई जन्मकैदको सजाय सुनाएको हो ।
रौतहटको राजपुरमा २०६४ चैतमा जिउँदै मानिसलाई इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा उनलाई अदालतले सजाय सुनाएको हो ।
अदालतले मोहम्मद अफताब आलमका भाइ ममताभ आलमलाई पनि जन्मकैदको सजाय सुनाएको छ ।...
१३ बैशाख २०८१, बिहीबार ०८:३३१३ बैशाख २०८१, बिहीबार ०८:३३१३ बैशाख २०८१, बिहीबार ०८:३३ by विशाल श्रेष्ठNo Comments
चर्चित पत्रकार ऋषि धमलाले फिल्म अभिनयमा कमब्याक गर्ने भएका छन् । सन् २०१६ मा आएको फिल्म ‘हाउ फन्नी’मा पहिलोपटक काम गरेका उनले अब फिल्म ‘भाइरल गोर्खे’मा अभिनय गर्न लागेका हुन् । उनीसँग बिहीबार निर्माताले कागजी सम्झौता गरेका छन् । फिल्ममा धमलाले पत्रकारकै भूमिका निर्वाह गर्ने निर्देशक निगम श्रेष्ठले जानकारी गराए ।
निगम भन्छन्, ‘पत्रकारको भूमिका हामीले ऋषि सरकै लागि भनेर लेखेका थियौं । त्यसमा उहाँबाहेक अरुलाई सुहाउँदै सुहाउँदैन । उहाँले पनि भूमिका मन पराएर काम गर्न तयार हुनुभयो । फिल्ममा उहाँको अर्थपूर्ण उपस्थिति रहनेछ ।’ धमला फिल्मको छायांकनका लागि बैशाख तेस्रो साता लमजुङस्थित भुजुङ गाउँ जाने जनाइएको छ । त्यहाँ उनको एक दिनको छायांकन हुनेछ ।
फिल्ममा सौगात मल्ल, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, बुद्धि तामाङ लगायतको मुख्य भूमिका छ । ब्रेकअपपछि पहिलोपटक सौगात र सृष्टि फिल्ममा एकसाथ देखिन लागे...