Advertisement
Advertisement

मनसरा ओन्याङओन्छनमा मे १२ मा प्रदर्शन हुने

Advertisement
Advertisement

गत वर्षको बैशाखमा प्रदर्शन भएको फिल्म ‘जारी’बाट निर्देशनमा डेब्यू गरेका कवि उपेन्द्र सुब्बाको दोश्रो निर्देशकिय बहुप्रतिक्षित चलचित्र “मनसरा” दक्षिण कोरियाको ओन्याङओन्छनमा मे १२ मा प्रदर्शन हुने भएको छ ।

उपेन्द्र सुब्बाको पहिलो फिल्म “जारी” ले नै बक्स अफिसमा ठूलो सफलता पाएको थियो। अब उनको दोस्रो निर्देशकीय फिल्म ‘मनसरा’ बैशाख २१ गतेबाट विश्वभर प्रदर्शन हुँदैछ । किरात याक्थुम चुम्लुङ दक्षिण कोरिया केन्द्र तथा ३ शाखाको संयुक्त र नेपाल आदिवासी जनजाति महासंघ द.कोरिया (जातीय संस्था) र पूर्वाञ्चल सरोकार समाज कोरिया क्षेत्रिय संस्थाको सहकार्यमा कोरियाको प्रदर्शन सर्वाधिकार लिएर अन्य शहरमा फिल्म बितरण गरिरहेको मनसरा ओन्याङओन्छनमा भने धनकुटा सेवा समाज दक्षिण कोरियाले “आपतकालिन राहतकोष स्थापना सहयोगार्थ” स्वरुप मे १२ तारिख मा ओन्याङओन्छन सहरमा प्रदर्शन गर्न भएको हो।

उपेन्द्र सुब्बा स्वयंको लेखन रहेको फिल्मका निर्माता शैलेन्द्र ध्वज कार्की हुन् भने उनी नै छायाँकार हुन् । विष्ण कुमार लिम्बू, पर्शु अधिकारी, मनोरथ पोखरेल, पिटर गुरुङ तथा जीवन लिम्बु थाक्लुङ फिल्मको सह-निर्मातामा छन् भने सिजन दाहाल कार्यकारी निर्माता हुन् । फिल्ममा शान्ति गिरी, लोकमणि सापकोटा, विद्या कार्की, लक्ष्मण विक्रम बस्नेत लगायतको पनि अभिनय रहेको छ ।

मिठा पानको पातै लर्को
मान्छेमा लोग्ने जातै अर्को
अखबरी तारा झार्छु भन्छ
सिस्नुको बोटमा पनि पो चढ्छु भन्छ,
हराए भनिएकाहरु नभेटिएका मात्र हुन्
हराएकाहरुले नदेखे जस्तो मात्र गरेका हुन …
जस्ता पालामका मिठासपनहरुले दर्शकश्रोताहरुलाई भरपुर मनोरञ्जन मात्र नभै लिम्बु संस्कारका कुराहरु पनि बुझाउने छ।
सम्पूर्ण तयारी सकिसके सँगै पहिलो शो १२ बजे र दोस्रो शो २बजे प्रदर्शन गर्ने तय गरिएको कुरा धनकुटा सेवा समाजका अध्यक्ष परदेश राईले बताउनु भयो।
मे १२th प्रदर्शन हुने हल सम्म जानको लागि १नम्बर लाईनको
온냥온천 역 बाट ८मिनेट जति हिडेर पुग्न सकिन्छ।
주소:- 아산시 청소년 교육문화 센터
आफ्नो सिट शुरक्षित राख्नको लागि अग्रिम टिकट बुकिङ गर्नुहोला । टिकट बुकिङको लागि तल दिईएको नम्बरहरुमा सम्पर्क गर्नुहोला
परदेश राई 01049994184,
कुमार भट्टराई 01021185295,
थर्क लिम्बु 01059589484,
प्रदिप सागर 01084469310,
सुबास राई 01059416994,
धिरेन दर्नल 01084535294
जन्जिर राई 01065025154
विष्णुलाया मगर 01056320643

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?

Rychlé ověření účtu v Maxa Casino: Jaké jsou hlavní výhody?Jmenuji se Petr Novák a rád bych se s vámi podělil o své zkušenosti s o...

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?

Platební metoda NeteraPay: Jak přispívá k popularitě v online casino CZ?Jako odborník na online platební metody se s vámi chci pod...

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×