Advertisement
Advertisement

“पुजार सार्की” सउल सो पोष्टर सार्वजनिक

Advertisement
Advertisement

विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’‌ आउँदो मे २६ तारिखका दिन सउलमा प्रदर्शन हुने भएको छ।

“आपतकालीन राहतको सहयोगार्थ” मे २६ तारिख आइतबारका दिन सुर्खेत समाज दक्षिण कोरियाद्वारा ट्रेन लाइन नं. १ को 종각역 मा झरेर गेट नं.२ बाट निस्केर २०० मिटर सिधा अगाडि रहेको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 (जोगेशा हल)मा पहिलो शो: बिहान ११:३० बजे ,दोश्रो शो: दिउँसो २:०० बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” को सउल लगायत कोरियाको दर्जनभन्दा बढी सहरहरूमा प्रदर्शन हुने समाजका अध्यक्ष पुष्कर बुढाथोकीले बताएका छन्।

आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको ‘पुजार सार्की’‌ फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा लिम्बुलाई ग्रामीण परिवेशका युवतीको देख्न सकिनेछ ।
जातीय विभेदविरुद्धको कथामा आधारित भएर बनेको फिल्ममा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराललगायतको समेत अभिनय देख्न सकिन्छ ।
फिल्मका लेखक विकास सुवेदी हुन् । यसअघि विकास र दिनेशले फिल्म ‘प्रकाश’मा सहकार्य गरेका थिए । फिल्मलाई सुवास भुसालले निर्माण गरेका हुन् ।

किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो फिल्म नेपालमा आरआर फिल्मसले वितरण गर्दैछ, भने अन्तर्राष्ट्रिय बजारमा एमएसएम इन्टरटेन्मेन्टले वितरण गर्दैछ । राजेश श्रेष्ठको डिओपी रहेको ‘पुजार सार्की’मा भरत रेग्मीको र हिमाल केसीको द्वन्द निर्देशन रहेको छ।
सुर्खेत समाज दक्षिण कोरियाले सउल शो र सल्यानि समाज तथा कालिकोट समाज दक्षिण कोरियाको आयोजनामा किम्हे बुसान सो मे २६ तारिख आईतवार साथै राप्ती समाज दक्षिण कोरियाले सुवन शो जुन ९ तारिख आईतवार हुने निश्चित भैसकेको छ भने दक्षिण कोरियाका विभिन्न शहरहरूमा पुजार सार्की चलचित्र प्रदर्शन गर्न इच्छुक कोरियामा रहनुहुने विभिन्न संघसंस्था तथा महानुभावहरुले समय मै सुर्खेत समाजलाइ सम्पर्क गरेर बुक गर्न सुर्खेत समाजका अध्यक्ष पुष्कर बुढाथोकीले अनुरोध गर्नुभएको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×