विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ आउँदो मे २६ तारिखका दिन सउलमा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतको सहयोगार्थ” मे २६ तारिख आइतबारका दिन सुर्खेत समाज दक्षिण कोरियाद्वारा ट्रेन लाइन नं. १ को 종각역 मा झरेर गेट नं.२ बाट निस्केर २०० मिटर सिधा अगाडि रहेको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 (जोगेशा हल)मा पहिलो शो: बिहान ११:३० बजे ,दोश्रो शो: दिउँसो २:०० बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” को सउल लगायत कोरियाको दर्जनभन्दा बढी सहरहरूमा प्रदर्शन हुने समाजका अध्यक्ष पुष्कर बुढाथोकीले बताएका छन्।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको ‘पुजार सा...
२४ बैशाख २०८१, सोमबार १२:४७२४ बैशाख २०८१, सोमबार १२:४७२४ बैशाख २०८१, सोमबार १२:४७ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा कार्यरत रहेका टेकराज भट्ट विदामा घर आएको वेला दुर्घटनामा परि यतिबेला जीवन र मरणको अवस्थामा रहेका छन्। कंचनपुरको वेदकोट नगरपालिका घर भएका भट्ट गत बर्षको चैतमा दुर्घटनामा परेका हुन्।
दुर्घटनामा परेपछि भट्टको चैत २४ गतेदेखि भारतको दिल्ली स्थित सर गंगालाल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको 'ट्राउमेटिक सिफोर/सिफाइभ सब्लुक्सन र कर्ड कम्प्रेसनको साथ लिस्थेसिस' उपचारमा दैनिक एक लाख भारतीय रुपैयाँ भन्दा बढी लाग्ने बताइएको छ।
घरको आर्थिक अवस्थाले भट्टको उपचार कार्यमा कठिनाई आइरहेको हुँदा उनको जीवन रक्षाका लागि आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरिएको छ।
उनको उपचारका लागि कोरियामा कार्यरत विभिन्न नेपाली श्रमिकहरुले ८ लाख ३९ हजार ४ सय ११ वन(कोरिएन रुपैयाँ) रकम संकलन गरेका छन्। आर्थिक सहयोगका लागि तल दिइएको बैंक खाता नं. जारी गरिएको छ।
भिम...
२४ बैशाख २०८१, सोमबार ०९:३४२४ बैशाख २०८१, सोमबार ०९:३४२४ बैशाख २०८१, सोमबार ०९:३४ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ आउँदो मे २६ तारिखका दिन किम्हे बुसान मा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतकोष सहयोगार्थ” मे २६ तारिख आइतबारका दिन सल्यानी समाज तथा कालिकोट समाज दक्षिण कोरिया द्वारा किम्हेमा रहेको 가야 대학교 김해 मा 12 बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” कर्णाली प्रदेशमा दक्षिण कोरियाको सहजीकरणमा किम्हेमा प्रदर्शन हुन लागेको हो।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको ‘पुजार सार्की’ फिल्ममा आर्यन सिग्देल पुजारीको भूमिकामा छन्, भने प्रदीप खड्का र पल शाहको भूमिका सस्पेन्स राखिएको छ । अभिनेत्रीहरू अञ्जना बराइली र परीक्षा ...
२४ बैशाख २०८१, सोमबार ०९:०८२४ बैशाख २०८१, सोमबार ०९:०८२४ बैशाख २०८१, सोमबार ०९:०८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:आगामी जेठ १० गते (बुद्ध जयन्ती)बाट सार्वजनिक प्रदर्शनमा आउने तयारीमा रहेको ‘राष्ट्रिय अवार्ड’ विजेता दिनेश राउतको निर्देशनमा बनेको फिल्म ‘पुजार सार्की’ आउँदो मे २६ तारिखका दिन सउलमा प्रदर्शन हुने भएको छ।
“आपतकालीन राहतको सहयोगार्थ” मे २६ तारिख आइतबारका दिन सुर्खेत समाज दक्षिण कोरियाद्वारा ट्रेन लाइन नं. १ को 종각역 मा झरेर गेट नं.२ बाट निस्केर २०० मिटर सिधा अगाडि रहेको 서울시 종로구 우정국로 55 조계사 내 역사문화공연장 (जोगेशा हल)मा पहिलो शो: बिहान ११:३० बजे ,दोश्रो शो: दिउँसो २:०० बजे प्रदर्शन हुने भएको हो। सुर्खेत समाज दक्षिण कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार पाएको चलचित्र “पुजार सार्की” को सउल लगायत कोरियाको दर्जनभन्दा बढी सहरहरूमा प्रदर्शन हुने समाजका अध्यक्ष पुष्कर बुढाथोकीले बताएका छन्।
आर्यन सिग्देल, पल शाह र प्रदीप खड्का तिन सुपरस्टार हरुको एकैसाथ मुख्य भूमिकामा रहेको ‘पुजार ...
२४ बैशाख २०८१, सोमबार ०१:२०२४ बैशाख २०८१, सोमबार ०१:२०२४ बैशाख २०८१, सोमबार ०१:२० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)आर्थिक लाभ प्राप्त होला । मेहनतले पदीय जिम्मेवारी दिलाउनेछ । विशेष अवसर प्राप्त हुनाले मन प्रफुल्लित हुनेछ। टाढिएका साथीभाइ नजिकिनाले हर्ष बढ्नेछ। भाग्यले विभिन्न अवसर थमाउनेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)आँटेको कामको लगानी पनि अरूका लागि खर्च हुन सक्छ। सरसापटमा धन बाहिरिने देखिन्छ । आम्दानी रोकिनाले कर्जाको रकम लिनुपर्ने हुन सक्छ। प्रगतिमा ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउन सक्छन्।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)टाढाको यात्रा सम्भावना छ तर अनावश्यक यात्राबाट जोगिनु राम्रो हुन्छ । पछिका लागि कर्मफल सञ्चय गर्ने समय छ। मेहनतले अवसर दिलाउनुका साथै दैनिकीमा परिवर्तन आउनेछ। पहिलेको सफलताले उत्साह जगाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)आलोचकहरूले समेत प्रशंसा गर्न थाल्नेछन्। प्रेम र मित्रताको बन्धन कसिलो हुनेछ । शुभचिन्तकहरूको साथ प्राप्त हुनाले काममा उ...