Advertisement
Advertisement

टेकराज भट्टको उपचार खर्च जुटाउन सार्वजनिक अपिल

Advertisement
Advertisement

 

दक्षिण कोरियामा कार्यरत रहेका टेकराज भट्ट विदामा घर आएको वेला दुर्घटनामा परि यतिबेला जीवन र मरणको अवस्थामा रहेका छन्। कंचनपुरको वेदकोट नगरपालिका घर भएका भट्ट गत बर्षको चैतमा दुर्घटनामा परेका हुन्।

दुर्घटनामा परेपछि भट्टको चैत २४ गतेदेखि भारतको दिल्ली स्थित सर गंगालाल अस्पतालको सघन कक्षमा उपचार भइरहेको छ। अस्पतालका अनुसार उनको ‘ट्राउमेटिक सिफोर/सिफाइभ सब्लुक्सन र कर्ड कम्प्रेसनको साथ लिस्थेसिस’ उपचारमा दैनिक एक लाख भारतीय रुपैयाँ भन्दा बढी लाग्ने बताइएको छ।

घरको आर्थिक अवस्थाले भट्टको उपचार कार्यमा कठिनाई आइरहेको हुँदा उनको जीवन रक्षाका लागि आर्थिक सहयोगका लागि सार्वजनिक अपिल गरिएको छ।

उनको उपचारका लागि कोरियामा कार्यरत विभिन्न नेपाली श्रमिकहरुले ८ लाख ३९ हजार ४ सय ११ वन(कोरिएन रुपैयाँ) रकम संकलन गरेका छन्। आर्थिक सहयोगका लागि तल दिइएको बैंक खाता नं. जारी गरिएको छ।

भिम जाग्री
खाता नं.-
1002-359-388260
Woori Bank

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×