Advertisement
Advertisement

दैलेख समाज दक्षिण कोरियाको अध्यक्षमा कलम कार्की

Advertisement
Advertisement

 

दैलेख समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन भव्यताका साथ सफल भएको छ -दक्षिण कोरियाको राजधानी सउल को दोङदेमुन स्थित थाई रेष्टुरेन्टको सभा हलमा सुचारु भएको अधिवेशन खुला सत्र बाट बन्द सत्र हुदै नयां नेतृत्व चुन्दै अधिवेशन अन्त्य भएको हो ।

अधिवेसनमा नेपालि राजदुतावासका सचिव पुस्प राज भट्रराइले दैलेख जिल्ला धार्मिक र पर्यटकिय स्थलका साथसाथै पेट्रोल खानिको जिल्ला भएको र दैलेखिहरुका एकता दक्षिण कोरिया देख्न पाउदा खुसि भएको पनि अभिव्यक्ति दिनुभयो साथै नेपालको पर्यटन र अन्य सम्भावना लाई उजागर गर्ने दैलेखिहरुका भुमिका ससक्त हुनुपर्ने पनि उहाले जोड दिनुभयो ।

यस्तै कार्यक्रम बोल्दै कर्णालि प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष धर्मराज तिवारीले दैलेखि एकता कर्णालि एकताको एक झिल्को र संकेत भएको पनि उल्लेख गरेँ । 

त्यस्तै सुदुरपश्चिम समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष तथा जनसम्पर्क समितिका उपसभापति जितेन्द्र मेहता ज्युले समधुर देउडा पस्किदै सुदुरपश्चिम र कर्णालि त्यसैमा दैलेख हामि एक अर्काका क्षेमिक भएको र हाम्रा कैयौ भाषा संस्कृति र परम्परा मिल्ने पनि जिकिर गर्नुभयो  साथै नेपालको बिकृत राजनिति तोड्न पनि सबै सचेत युवा जागृत हुन पनि उहाले आहवान गर्नुयो ।  

साथै NCC दक्षिण कोरिया अध्यक्ष हरि प्रशाद खनाल ज्युले दैलेखिहरु पट्रोल खानि र आत्मियताका धनि भएको उल्लेख गर्दै आफु नेतृत्वमा रहेको संस्था NCC कोरिया श्रमिकका पक्षमा निरन्तर लड्दै ,बोल्दै र पहल गर्दै आएको पनि बताउनु भयो ।  

कार्यक्रमा कोरिया स्थित विभिन्न संघ संस्था पदाधिकारी र प्रतिनिधिको उपस्थिति थियो ,कार्यक्रम लाई जागृत बनाउन रविन्द्र शाहि र भक्ति निश्चल आचार्यले आफना सृजना चोटिलो तरिकाले प्रस्तुत गरेका थिय ।  

कार्यक्रमको अन्तिममा बोल्दै दैलेख समाज दक्षिण कोरियाका अध्यक्ष तथा आजका सभापति आत्म पुरुष आचार्यले आफुले दैलेख समाजको अस्थिव्व र यसको निरन्तरतामा कुनै पनि कसरत बाकि नराखेको र आफनो कार्यकालमा धेरै रचनात्मक र सृजनात्मक काम गरेको उल्लेख गर्दै आउने नेतृत्वले अझ ससक्त र मजबुत ढंगले संस्थालाई अगाउडि बढाउने विश्वास पनि व्यक्त गर्नुभयो ।  

तेस्रो अधिवेशनसले संस्थाका निवर्तमान वरिष्ठ उपाध्यक्ष कलम कार्किको लाई अध्यक्षमा निर्वाचित पनि गरेको छ ।  

दैलेख समाज दक्षिण कोरियाको तेस्रो अधिवेशनबाट सर्वसम्मत निर्वाचित सम्पूर्ण निर्वाचित पदाधिकारी तथा सदस्यज्यूहरुको नामावली यसप्रकार छ !!

अध्यक्ष : कलम कार्की 

वरिष्ट उपाध्यक्ष : सुजन कुमार बुढा 

उपाध्यक्ष : यमुना राना 

उपाध्यक्ष : युवराज शर्मा 

उपाध्यक्ष : रविन्द्र बहादुर शाही 

उपाध्यक्ष : हर्क ब . शाही 

महासचिव : पदम बहादुर खड्का 

सचिव : हर्क बहादुर थापा ( हरी ) 

सचिव : तिलक कोइराला 

सचिव : चक्रपाणी आचार्य 

कोषाध्यक्ष : सेर बहादुर कठायत 

सह कोषाध्यक्ष : ( मनोनित ) 

सदस्य : महेश रेग्मी 

         : लाल बहादुर थापा 

         : सागर शर्मा 

         : विशाल चौलागाई 

         : चन्द्र बस्नेत 

         : लिलाराम शर्मा 

          :  विपुल रावल 

           :  रेशम रावल 

सदस्य १ जना र सह – कोषाध्यक्ष कार्यसमिले  मनोनित गर्ने छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte Optionen

Realz Casino Einzahlung: Vergleich von Krypto und Kreditkarte OptionenMein Name ist Maximilian Schmidt, und ich habe die aufregend...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino Bonus

So sichern sich deutsche Spieler das beste Startguthaben: Fugu Casino BonusMein Name ist Maximilian Vogel, und in diesem Artikel w...

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertů

Nezávislé recenze: Stabilita platformy Mostbet podle herních expertůJmenuji se Jan Novák a dnes se podíváme na online kasino Mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×