Advertisement
Advertisement

Day: २३ बैशाख २०८१, आईतवार ०९:१५

दैलेख समाज दक्षिण कोरियाको अध्यक्षमा कलम कार्की

दैलेख समाज दक्षिण कोरियाको अध्यक्षमा कलम कार्की

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
  दैलेख समाज दक्षिण कोरियाको तेस्रो अधिवेशन भव्यताका साथ सफल भएको छ -दक्षिण कोरियाको राजधानी सउल को दोङदेमुन स्थित थाई रेष्टुरेन्टको सभा हलमा सुचारु भएको अधिवेशन खुला सत्र बाट बन्द सत्र हुदै नयां नेतृत्व चुन्दै अधिवेशन अन्त्य भएको हो । अधिवेसनमा नेपालि राजदुतावासका सचिव पुस्प राज भट्रराइले दैलेख जिल्ला धार्मिक र पर्यटकिय स्थलका साथसाथै पेट्रोल खानिको जिल्ला भएको र दैलेखिहरुका एकता दक्षिण कोरिया देख्न पाउदा खुसि भएको पनि अभिव्यक्ति दिनुभयो साथै नेपालको पर्यटन र अन्य सम्भावना लाई उजागर गर्ने दैलेखिहरुका भुमिका ससक्त हुनुपर्ने पनि उहाले जोड दिनुभयो । यस्तै कार्यक्रम बोल्दै कर्णालि प्रदेश समाज दक्षिण कोरियाका अध्यक्ष धर्मराज तिवारीले दैलेखि एकता कर्णालि एकताको एक झिल्को र संकेत भएको पनि उल्लेख गरेँ ।  त्यस्तै सुदुरपश्चिम समाज दक्षिण कोरियाका पुर्व अध्यक्ष तथा जनसम्पर्क समि...
आजको राशिफल : २०८१ वैशाख २३ गते (आईतवार)

आजको राशिफल : २०८१ वैशाख २३ गते (आईतवार)

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)परिवार तथा आमासँग टाडिएर परदेशको यात्रा गर्नु पर्दा मन खिन्न हुनेछ । माया प्रेममा नचाहादा नचाहादै छुट्टिनुपर्दा मनमा नरमाईलो महशुष हुनेछ । राजनीति तथा समाजसेवामा जनतसँग सन्तुलिन व्यावहार गर्नुहोला काम बिग्रने हुँदा मान सम्मानमा कमि हुनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)समयमा कामहरु सम्पन्न नहुँदा मान सम्मानमा आघात पर्न सक्छ । पढाई लेखाई तपाई आफ्नै कारणले बिग्रन सक्छ ध्यान दिनु होला । बिदेश यात्राको गतिलो सम्भावना रहेको छ भने बिदेशि सामानको व्यापार फस्टाएर जानेछ ।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)पुराना लगानिबाट भनेजस्तो प्रतिफल प्राप्त हुनेछ । पढाई लेखाईमा मन जाने हुनाले राम्रो अंक ल्याई सफलता हात पार्न सकिनेछ । कुनै पनि बिषयमा समयमा निर्णय लिन सक्दा मानसम्मानमा बृद्धि भएर जानेछ ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)समाजसेवामा साथ तथा समर्थन रहने हुनाले...