बाग्लुङ जिल्ला तमानखोला गाउँपालिका वडा नम्बर–३, सेर्माखोला घर भई हाल रोजगारीका सिलसिलामा दक्षिण कोरियाको छल्लानाम्दो (전라남도) 영암군 학산면 묵동길 23 स्थित गाई फार्ममा कार्यरत तोप प्रसाद बुढा मगर पछिल्ला तीन महिनादेखि स्टमक क्यान्सर (Grade–4) को गम्भीर अवस्थाबाट पीडित छन्। चिकित्सकका अनुसार उहाँको आमाशय (भुँडी) नै शल्यक्रिया गरेर फाल्नुपर्ने जटिल अवस्था भएको छ।
बीमा भए पनि केमोथेरापी अत्यन्त महँगो पर्ने भएकाले उपचार खर्च पुर्याउन कठिन भएको परिवारले जनाएको छ। यही कारण स्थानीय संघ–संस्था र समुदायको सल्लाहमा उहाँले सम्पूर्ण कोरियावासी नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू र विभिन्न संघ–संस्थासमक्ष सहयोगको अपिल गरेका छन्।
हाल उहाँ सउलको 강북삼성병원 मा निरन्तर उपचारमा रहनुभएको छ। अहिलेसम्म आवश्यक ८ पटक केमोथेरापीमध्ये ३ पटक उपचार गरिसक्दा करिब ८५ लाख वोन (Rs. 850,000/-) भन्दा बढी खर्च भइसकेको छ। चिकित्सकका अन...
१२ मंसिर २०८२, बिहीबार ०८:१२१२ मंसिर २०८२, बिहीबार ०८:१२१२ मंसिर २०८२, बिहीबार ०८:१२ by एलिनाNo Comments
दक्षिण कोरियामा बसोबास गर्ने नेपालीहरूलाई लक्षित गर्दै गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले तेस्रो चरणको विशेष स्वास्थ्य–सन्देशमूलक कार्यक्रम आगामी २०२५ नोभेम्बर २९ मा सञ्चालन गर्ने भएको छ। प्रवासी नेपाली समुदायको स्वास्थ्य सचेतना तथा सहजीकरणलाई लक्ष्य गरी निरन्तर सञ्चालन हुँदै आएको यो कार्यक्रम यसपटक झनै विस्तृत र उपयोगी हुने आयोजकले जनाएको छ।
कार्यक्रममा
प्रस्तुतकर्ता: गोविन्द बानियाँ — सञ्चार विभाग प्रमुख, गण्डकी प्रदेश समाज
अतिथि वक्ता तथा स्वास्थ्य परामर्शदाता:
डा. सरोज पोखरेल (MBBS, MD), Senior Consultant Physician तथा Associate Professor
उहाँले स्वास्थ्यसम्बन्धी विविध जिज्ञासा, सामान्य रोगहरूका चिन्ह–लक्षण, विदेशमा बस्दा ध्यान दिनुपर्ने स्वास्थ्य सावधानीदेखि लिएर व्यक्तिगत स्वास्थ्य समस्यासम्बन्धी विविध प्रश्नहरूको प्रत्यक्ष जवाफ दिनुहुनेछ।
📌 कार्यक्रम विवरण
• म...
१२ मंसिर २०८२, बिहीबार ०१:४२१२ मंसिर २०८२, बिहीबार ०१:४२१२ मंसिर २०८२, बिहीबार ०१:४२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूक...
११ मंसिर २०८२, बुधबार ०३:४०११ मंसिर २०८२, बुधबार ०३:४०११ मंसिर २०८२, बुधबार ०३:४० by एलिनाNo Comments
आगामी फेब्रुअरी १६, २०२६ (सलनाल) को अवसरमा किम्हे नेपाली युनिटी दक्षिण कोरियाले किम्हे शहरमा एक भव्य ‘सलनाल डान्स पार्टी’ आयोजना गर्न लागेको छ। नेपालका दुर्गम बस्तीमा शैक्षिक सामग्री सहयोगार्थ आयोजना गर्न लागिएको उक्त कार्यक्रमको संयोजन किम्हे नेपाली युनिटीका संयोजक राज लामा मोक्तानले गरिरहेका छन्।
कार्यक्रममा DJ C-Man को प्रस्तुति, साथै Meenu र Asha का दमदार डान्स तथा होस्टिङ रहनेछ। मनोरञ्जन, भेटघाट र समुदायबीच एकता वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा सहभागी सबैका लागि विशेष व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।
कार्यक्रम स्थलसम्म आउन चाहनेको सुविधा ध्यानमा राख्दै किम्हेबाट निःशुल्क बस सेवा उपलब्ध गराइनेछ।
🔸 कार्यक्रम विवरण
• मिति: फेब्रुअरी १६, २०२६
• स्थान: 김해시 가야로 202 (태평프라자 101)
• समय: बेलुका ७ बजे–बिहान ५ बजे
• उद्देश्य: नेपालका दुर्गम बस्त...
११ मंसिर २०८२, बुधबार ०१:२०११ मंसिर २०८२, बुधबार ०१:२०११ मंसिर २०८२, बुधबार ०१:२० by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ, पारिवारिक जीवनमा मतभेत रहनेछ, मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ।
बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपाईंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ, प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ ।
मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह)
चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ, बैदेशिक यात्रा हुने सम्भावना छ, रोकियका कामहरु बन्ने छन्।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
टाढाको यात्रा सम्भावना छ...
१० मंसिर २०८२, मंगलवार ०१:०८१० मंसिर २०८२, मंगलवार ०१:०८१० मंसिर २०८२, मंगलवार ०१:०८ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। अध्ययनमा गुरुजनको मार्गदर्शन उपयोगी हुनेछ । सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नु...
९ मंसिर २०८२, सोमबार ०१:३४९ मंसिर २०८२, सोमबार ०१:३४९ मंसिर २०८२, सोमबार ०१:३४ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला। आस लागेको काम बिग्रिए पनि मेहनत गर्दा पछिलाई फाइदा हुनेछ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ। लगनशीलताले विभिन्न अवसर दिलाउनेछ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूक...
८ मंसिर २०८२, आईतवार ०१:३१८ मंसिर २०८२, आईतवार ०१:३१८ मंसिर २०८२, आईतवार ०१:३१ by एलिनाNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
कार्य पद्धतिमा सुधार हुनेछ, सामाजिक संस्थामा कार्यरत हुनुहुन्छ भने विशेष सफलता पाउन सक्नुहुन्छ, सिनियर्सको मुखबाट प्रशंसा सुन्न पाइने छ । हाँके/ताकेको लक्ष्यमा पुग्न सफल भइने छ, नयाँ कार्यको थालनी हुने वा सानो प्रयत्नले नै ठूलो सफलता मिल्नसक्ने समय छ । पतिपत्नीका बीचमा कुनै विवाद छ भने भलाकुसारीका माध्यमबाट त्यसलाई हल गर्न एकसाथ कतै घुमघाममा वा किनमेलमा जाने अनुकूलता मिलाउनु ठीक हुन्छ ।
बृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
हरेक क्रियाकलापमा सफल भइने छ, तर मुड घरिघरि अशान्त बन्नसक्छ । याद गर्नुहोला, अनुशासन र संयमता आजको सफलताको सूत्र हो । बढ्दो ऋणभार र खर्चबृद्धिले तनावमा राख्नसक्छ, आज सकेसम्म आफैलाई रिफ्रेस गर्ने र बाधाहरूबाट बाहिर निकाल्ने समय हो । अल्छी गर्ने होइन, विपरीत परिस्थितिलाई जितेर अघि बढ्ने प्रयास गर्नुहोला । लक्ष्यप्रति ध्या...
७ मंसिर २०८२, शनिबार ००:३२७ मंसिर २०८२, शनिबार ००:३२७ मंसिर २०८२, शनिबार ००:३२ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज नयाँ काम सुरु गर्ने उत्साह बढ्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन रहनेछ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
आत्मविश्वास र जोश उच्च रहनेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध सुमधुर हुनेछ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
उत्साह र उमङ्ग बढ्नेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसर प्रयोग गर्न सकिनेछ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
विद्यार्थी र अध्ययनमा लागेकालाई राम्रो ...
६ मंसिर २०८२, शुक्रबार ०१:१२६ मंसिर २०८२, शुक्रबार ०१:१२६ मंसिर २०८२, शुक्रबार ०१:१२ by एलिनाNo Comments
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ )
आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ।
वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो )
धैर्यपूर्वक निर्णय लिनुपर्ने दिन हो। साथी वा सहकर्मीबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा थोरै उतारचढाव आउन सक्छ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज यात्राको सम्भावना छ। नयाँ मान्छे भेट्न सक्नुहुन्छ जसले भविष्यमा सहयोग पुर्याउनेछ। बोलचालमा संयमता आवश्यक छ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
परिवारसँग सम्बन्ध मजबुत हुने दिन हो। पुराना विवाद वा गलतफहमी हट्ने संकेत छ। आर्थिक लाभको सम्भावना पनि छ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
काममा प्रतिस्पर्धा बढ्नेछ तर आत्मविश्वासका कारण सफलता हात लाग्नेछ। अहंकार नियन्त्रणमा राख्नुहोला।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
कामको चाप ...