Advertisement
Advertisement

आजको राशिफल: २०८२ मंसिर १० गते बुधबार

Advertisement
Advertisement

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)

आज कुनै अप्रत्याशित काम बन्ने योग छ,चोटपटकको सम्भावना छ, पारिवारिक जीवनमा मतभेत रहनेछ, मेलमिलापको भावना राम्रो हुनेछ,समय राम्रो छ।

बृष(इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) 

समाजमा प्रतिष्ठित व्यक्तिको रूपमा तपाईंको मुल्याङ्कन हुनेछ, प्रेमी बाट आवश्यक सहयोग मिल्नेछ,सानातिना कामको झमेला आउनसक्छ, प्रतिकूल परिस्थितिले तपाईंको पक्षमा कोल्टे फेरेको छ ।

मिथुन (का, कि, कु, घ, ङ , छ, के, को, ह) 

चोटपटक को सम्भावना छ, झैझगडा र विवादमा सरिक हुनु पर्नेछ, पारिवारिक जीवन सामान्य रहने छ,आर्थिक समस्या पर्ने छ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) 

सन्तानपक्षबाट राम्रै सरसहयोग प्राप्त हुनेछ,रोजगारीको लागि आजको दिन राम्रो छ, बैदेशिक यात्रा हुने सम्भावना छ, रोकियका कामहरु बन्ने छन्।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) 

टाढाको यात्रा सम्भावना छ, वैदेशिक क्षेत्रबाट लाभ लिने मौका छ,प्रेम गर्ने हरुको लागि आजको दिन शुभ हुनेछ, शिव भगवानको अरधनाले काममा सफलता मिल्नेछ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो) 

दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ,परिवारमा खुशीको खबर प्राप्त हुने छ,माया प्रेमको लागि रमाइलो छ, गणेश भगवानको पुजा गर्नाले आजको दिन शुभ हुन्छ,पारीवारिक सहयोग बढ्ने छ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते) 

बोलीमा विचार पुराउनु होला,महत्वपूर्ण काममा ध्यान दिनु होला,बेलुका पारिवारिक जीवनमा अनावश्यक किचलो र विवाद हुने सम्भावना छ,आजको दिन तेती राम्रो छैन।

बृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु) 

विपरीतलिङ्गीबाट आवश्यक सहयोग मिल्नेछ,बौद्धिक चिन्तन वा विचारले धेरैलाई आकर्षण गर्ने समय छ, सहयोगीहरूले काममा साथ दिनेछन्,मानसम्मानमा बृद्धि हुनेछ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे) 

श्रमबाट प्रशस्त धन लाभ हुनेछ,पठन–पाठनमा प्रगति हुनेछ, देवी माताको पूजा गर्नाले शुभ कार्यमा सफलता पाइन्छ, रोजगारीमा सफलता मिल्ने छ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि) 

आर्थिक समस्याले सङ्कट उत्पन्न गर्न सक्छ,अपमान वा अपजस सहनु पर्ने हुनसक्छ,पारिवारिक किचलो हुनेछ, बोलीमा विचार गर्नु होला,चोटपटकको सम्भावना छ,यात्रा घातक बन्न सक्छ

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा) 

पारिवारिक जमघटमा मन रमाउनेछ,स्वादिष्ट भोजनको आनन्द समेत पाइएला, मानसम्मानमा बढ्नेछ,विशिष्ट व्यक्तित्वसँग भेटघाट हुनेछ,शुभ कुराको संकेत मिल्नेछ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि) 

घरायसी वातावरणमा केही धमिलोपन आउने छ,आजको समय सामान्य छ, विभिन्न देवालय मठ मन्दिर आदिको भ्रमण र दर्शन हुनेछ,विश्वासको वातावरण बन्नेछ ।

तपाईको दिन शुभ रहोस् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×