Advertisement
Advertisement

किम्हेमा फेब्रुअरी १६ मा भव्य ‘सलनाल डान्स पार्टी’ हुँदै 

Advertisement
Advertisement

आगामी फेब्रुअरी १६, २०२६ (सलनाल) को अवसरमा किम्हे नेपाली युनिटी दक्षिण कोरियाले किम्हे शहरमा एक भव्य ‘सलनाल डान्स पार्टी’ आयोजना गर्न लागेको छ। नेपालका दुर्गम बस्तीमा शैक्षिक सामग्री सहयोगार्थ आयोजना गर्न लागिएको उक्त कार्यक्रमको संयोजन किम्हे नेपाली युनिटीका संयोजक राज लामा मोक्तानले गरिरहेका छन्।

कार्यक्रममा DJ C-Man को प्रस्तुति, साथै Meenu र Asha का दमदार डान्स तथा होस्टिङ रहनेछ। मनोरञ्जन, भेटघाट र समुदायबीच एकता वृद्धि गर्ने उद्देश्यसहित आयोजना गरिएको कार्यक्रममा सहभागी सबैका लागि विशेष व्यवस्था गरिएको आयोजक संस्थाले जनाएको छ।

कार्यक्रम स्थलसम्म आउन चाहनेको सुविधा ध्यानमा राख्दै किम्हेबाट निःशुल्क बस सेवा उपलब्ध गराइनेछ।

🔸 कार्यक्रम विवरण

 • मिति: फेब्रुअरी १६, २०२६

 • स्थान: 김해시 가야로 202 (태평프라자 101)

 • समय: बेलुका ७ बजे–बिहान ५ बजे

 • उद्देश्य: नेपालका दुर्गम बस्तीका बालबालिकालाई शैक्षिक सामग्री सहयोग

🔸 टिकटमा विशेष अफर

 • १ टिकट किन्नुहुने सहभागीलाई १ वटा Free Cass उपलब्ध गराइनेछ।

समुदायिक एकता, सहयोग र मनोरञ्जनलाई जोड्ने उद्देश्यका साथ आयोजना हुन लागेको यो कार्यक्रम सफल पार्न आयोजक Gimhae Nepali Unity South Koreaले सम्पूर्ण नेपाली दाजुभाइ–दिदीबहिनीलाई उपस्थितिको लागि हार्दिक अनुरोध गरेको छ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...

Mostbet ᐉ Bônus De Boas-vindas R$5555 ᐉ Estatal Mostbet Casino Br

Mostbet Casino Brasil Inspección E Login MostbetContentSlots Populares Simply No BrasilApostas De Futebol Ao Vivo" "[newline]mostb...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×