Advertisement
Advertisement

Author: एलिना

आजको राशिफल: २०८२ जेठ १३ गते मंगलबार

आजको राशिफल: २०८२ जेठ १३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आर्थिक लाभको संकेत। बोली मार्फत काम बन्न सक्छ। परिवारप्रति आकर्षण बढ्छ। खर्चमा विवेक अपनाउनु जरुरी। बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) उत्कृष्ट दिन। आत्मविश्वास बढ्नेछ। मानसिक सन्तुलन राम्रो हुनेछ। सौन्दर्य, भोजन, र विश्राममा रुचि बढ्नेछ। नयाँ सुरुवातको लागि अनुकूल समय। मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) थकान, खर्च, वा यात्रा योग। अलिक भावुकता र मन कमजोर हुन सक्छ। ध्यान वा ध्यानात्मक क्रियाकलापमा लाग्दा राम्रो। कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) लाभको संकेत। साथीसंगी र सामाजिक सञ्जालबाट सहयोग मिल्नेछ। इच्छाहरु पुरा हुने योग। सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) पेशा, प्रतिष्ठा र कामप्रति केन्द्रित। नयाँ जिम्मेवारी वा सफलताको योग। सार्वजनिक क्षेत्रबाट सम्मान पाउने दिन। कन्या(टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) भाग्य चम्किने दिन। यात्रा, गुरुजन वा धर्मप्र...
एनओसी बन्द भएपछि कोरिया जान लागेका विद्यार्थी आन्दोलित

एनओसी बन्द भएपछि कोरिया जान लागेका विद्यार्थी आन्दोलित

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
उच्च शिक्षा अध्ययनका लागि दक्षिण कोरिया जान लागेका नेपाली विद्यार्थीहरू आन्दोलनमा उत्रिएका छन् । सरकारले अचानक वैदेशिक अध्ययन अनुमति पत्र (एनओसी) बन्द गरेपछि समस्यामा परेको भन्दै उनीहरू आन्दोलनमा उत्रिएका हुन् । सो क्रममा उनीहरूले आइतबार सानोठिमीस्थित एनओसी कार्यालय अगाडि प्लेकार्ड सहित धर्ना दिएका हुन् । आन्दोलित विद्यार्थीहरूले पूर्व सूचनाबिना एनओसी बन्द गर्दा आफूहरू समस्यामा परेको बताएका छन् । अध्ययनबाट वञ्चित हुँदा आफूहरूको लगानी खेर जाने अवस्थ आएको उनीहरूको भनाइ थियो । विद्यार्थीहरूले ‘शिक्षा हाम्रो अधिकार हो’, ‘शिक्षा रोक्ने निर्णयले हजारौँ सपना जलिरहेछन्’, ‘हामीले क्षमताले पाएको छात्रवृत्ति तपाईंको राजनीतिले गुम्दैछ’ जस्ता नारा लेखिएका प्लेकार्ड सहित प्रदर्शन गरेका थिए । उनीहरूले सरकारले आफूहरूको भविष्य माथि खेलबाड गरेको आरोप लगाए । सरकारले तत्काल आफूहरूको आवाज सुनेर समस्या सम...
“जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो”

“जब मोटरसाइकल उल्टो हुइँकियो, संस्कृति र स्वास्थ्यको कुरा अगाडि आयो”

Breaking news 3, जानकारी, भर्खरै, समाचार
महोत्तरी, १२ जेठ – मोटरसाइकल उल्टो दौडिएको थियो, तर उद्देश्य अगाडि बढाउने खालको थियो । बर्दिवासका स्वास्थ्यकर्मी एवं गायक जिवनाथ पोखरेल 'जेबी'ले ‘मधेश–महाभारत उल्टो मोटरसाइकल यात्रा’ सम्पन्न गरेपछि चर्चाको भर्खरै अर्को अध्याय थपिएको छ । पोखरेलको यात्रा बर्दिवासदेखि सुरु भई सिन्धुलीको राष्ट्रिय कलाघरसम्म पुगेको हो, जहाँ २५ जनाको टोलीले संस्कृतिको धुनमा स्वास्थ्य सन्देश गुञ्जायमान पारे । ‘उल्टो’ तरिकाबाट ‘सीधा’ सन्देश दिन खोज्ने यो अभियान बर्दिवास नगरपालिकाको आयोजनामा सम्पन्न भएको हो । पछिल्लो समय गिनिज बुकमा नाम लेखाउने सपना बोकेर अघि बढिरहेका जेबीलाई सहरको भीडले होइन, गाउँको संस्कृति र जनताको माया तानिरहेछ । “हामी आफैंमा शक्ति छ, त्यो चिनाउन यो उल्टो यात्रा प्रतीक हो,” पोखरेलको नजरमा यो केवल यात्रा थिएन – अभियान थियो ।...
आजको राशिफल: २०८२ जेठ १२ गते सोमबार

आजको राशिफल: २०८२ जेठ १२ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष(चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ । आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ । लुकेका छुपेका गुप्त ज्ञानमा रुचि रहनेछ । बृष(ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) पतिपत्नी एबम प्रेमी प्रेमिकाको सम्बन्धमा सुधार आउनेछ । कतै लामो दुरिको यात्रा पनि हुन सक्नेछ । भुमी एबम कृषि सम्बन्धि कार्यले दिगो रुपमा फाइदा पुर्याउनेछ ।   मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) शत्रुहरु हावि भएतापनि आफ्नो पराक्रम बढेका कारण शत्रुहरुले केही गर्न सक्ने छैनन । सामान्य स्वास्थ सम्बन्धी समस्या देखा पर्न सक्दछ । । आजको दिन आर्थिक संकटले दुख दिन सक्दछ । आजको दिन कारोवार कमै मात्र गर्नुहोला । कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) सन्तान प्राप्तिको योग रहेको छ । सन्तान एबम सन्तती प्रती गरिने माय प्रेम स...
आजको राशिफल: २०८२ जेठ १० गते शनिबार

आजको राशिफल: २०८२ जेठ १० गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वाणिमा सरस्वती माताले बास गर्दा आजको दिन बोलिकै कारणले महत्वपूर्ण कामहरु बन्नेछन । स्वादिष्ट भोजनको आनद लिन पाउनुहुनेछ । कला सङ्गीत र साहित्य क्षेत्रमा रुचि बढ्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोत...
आजको राशिफल: २०८२ जेठ ९ गते शुक्रबार

आजको राशिफल: २०८२ जेठ ९ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ । आम्दानी नहुदा चिन्ता बड्न सक्ला । आलश्य पैदा हुनेछ । शारिरिक स्फुर्ती नहुदा मानसिक अशान्ती पनि हुन सक्दछ । सचेत रहनुहोला बटुकभैरवको स्मरण गरि कार्यको आरम्भ गर्नुहोला । नकारात्मक फलबाट बचिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ ...
आजको राशिफल: २०८२ जेठ ८ गते बिहीबार

आजको राशिफल: २०८२ जेठ ८ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ गर्नुहोला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्य बलियो रहेको छ । धार्मिक कार्यमा मन जानेछ । अध्यात्ममा रुचि बढ्नेछ मानसिक शान्ति होला । तिर्थयात्राको योग पनि रहेको छ । गुरुजनहरुबाट अधिक लाभ लिन सकिनेछ । कार्यको आरम्भ गर्दा आमाबुबाको चरणमा दण्डवत गरेर कार्यको आरम्भ गर्नु...
भिजिट भिसालाई नियमन गर्न समिति गठन

भिजिट भिसालाई नियमन गर्न समिति गठन

Breaking News, जानकारी, भर्खरै, समाचार
काठमाडौँ, जेष्ठ ७ – देशमा भिजिट भिसाको दुरुपयोग बढ्दै गएपछि अध्यागमन विभागले यसलाई नियमन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति तीव्र बनेपछि तत्कालीन अवस्था सुधार गर्न समिति गठन गरिएको हो । “हामीले हालै देखिरहेका छौँ कि धेरै नागरिक पर्यटक भिसामा विभिन्न देशहरूमा गएर त्यहीँ अवैधानिक रूपमा रोजगारीमा लागिरहेका छन ”ढकालले भने, “यसले नेपाल सरकारको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको छ । ” उनका अनुसार गठित समितिले भिजिट भिसा वितरण, निगरानी र मूल्याङ्कन प्रणालीमा आवश्यक सुधार गर्न सिफारिस गर्नेछ । साथै, विदेशी नियोगहरूसँग समन्वय गर्दै गलत प्रयोग रोक्न कानुनी र प्रशासनिक संयन्त्र निर्माणमा ध्यान दिनेछ । २०८० माघ १० गते देखी लागु भएको भिजिट भिजा सम्वन्धि ६ बुद्धे कार्यविधिलाई हेरफेर गरि नयाँ का...
आजको राशिफल: २०८२ जेठ ७ गते बुधबार

आजको राशिफल: २०८२ जेठ ७ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रोगव्याधिले सताउन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । टाढाको यात्रा नगर्दै बेष हुनेछ । आज आम्दानी भन्दा पनि खर्चमा बृद्दी हुने समय रहेको छ । शत्रुहरु...
फाजुको सुबिधासम्पन्न मेगाबक्समा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

फाजुको सुबिधासम्पन्न मेगाबक्समा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको फाजु सहरमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही जुन १ तारिख आइतबारका दिन फाजु नेपाल फुटबल क्लबको आयोजनामा दिउँसो १ बजे फाजुको सुविधा सम्पन्न मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको फाजु सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।   अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्त...