Advertisement
Advertisement

Author: एलिना

आजको राशिफल: २०८२ जेठ १० गते शनिबार

आजको राशिफल: २०८२ जेठ १० गते शनिबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) वाणिमा सरस्वती माताले बास गर्दा आजको दिन बोलिकै कारणले महत्वपूर्ण कामहरु बन्नेछन । स्वादिष्ट भोजनको आनद लिन पाउनुहुनेछ । कला सङ्गीत र साहित्य क्षेत्रमा रुचि बढ्नेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोत...
आजको राशिफल: २०८२ जेठ ९ गते शुक्रबार

आजको राशिफल: २०८२ जेठ ९ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) रिणले सताउन सक्दछ, हानी नोक्सानी हुने समय छ । आम्दानी नहुदा चिन्ता बड्न सक्ला । आलश्य पैदा हुनेछ । शारिरिक स्फुर्ती नहुदा मानसिक अशान्ती पनि हुन सक्दछ । सचेत रहनुहोला बटुकभैरवको स्मरण गरि कार्यको आरम्भ गर्नुहोला । नकारात्मक फलबाट बचिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ ...
आजको राशिफल: २०८२ जेठ ८ गते बिहीबार

आजको राशिफल: २०८२ जेठ ८ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानिका श्रोतहरु फेला पर्नेछन । भौतिक प्रगती होला मनमा रहेका अभिलाषाहरु पुर्ति हुनेछन । घरमा माङ्गलिक कार्य हुनेछ । बाहन सुख पनि हुने योग रहेको छ । भगवान दत्तात्रयको स्मरण गरेर कार्यको आरम्भ गर्नुहोला अधिक सफलता प्राप्त हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गरेका कामहरुबाट अधिक लाभ प्राप्त हुनेछ । राज्यसँग सम्भन्धित कार्यहरु अगाडि बढ्नेछन । विभिन्न पद प्रतिष्ठा प्राप्त हुनेछ। पितृसुखको योग रहेको छ । सरकारी छेत्रका कामहरु बन्नेछन । लक्ष्मी माताको दर्शन गरेर दैनिक कार्यको आरम्भ गर्नुहोला । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) भाग्य बलियो रहेको छ । धार्मिक कार्यमा मन जानेछ । अध्यात्ममा रुचि बढ्नेछ मानसिक शान्ति होला । तिर्थयात्राको योग पनि रहेको छ । गुरुजनहरुबाट अधिक लाभ लिन सकिनेछ । कार्यको आरम्भ गर्दा आमाबुबाको चरणमा दण्डवत गरेर कार्यको आरम्भ गर्नु...
भिजिट भिसालाई नियमन गर्न समिति गठन

भिजिट भिसालाई नियमन गर्न समिति गठन

Breaking News, जानकारी, भर्खरै, समाचार
काठमाडौँ, जेष्ठ ७ – देशमा भिजिट भिसाको दुरुपयोग बढ्दै गएपछि अध्यागमन विभागले यसलाई नियमन गर्न उच्चस्तरीय समिति गठन गरेको छ। विभागका निर्देशक टीकाराम ढकालका अनुसार भिजिट भिसाको नाममा वैदेशिक रोजगारीमा जाने प्रवृत्ति तीव्र बनेपछि तत्कालीन अवस्था सुधार गर्न समिति गठन गरिएको हो । “हामीले हालै देखिरहेका छौँ कि धेरै नागरिक पर्यटक भिसामा विभिन्न देशहरूमा गएर त्यहीँ अवैधानिक रूपमा रोजगारीमा लागिरहेका छन ”ढकालले भने, “यसले नेपाल सरकारको अन्तर्राष्ट्रिय छविमा नकारात्मक असर पारेको छ । ” उनका अनुसार गठित समितिले भिजिट भिसा वितरण, निगरानी र मूल्याङ्कन प्रणालीमा आवश्यक सुधार गर्न सिफारिस गर्नेछ । साथै, विदेशी नियोगहरूसँग समन्वय गर्दै गलत प्रयोग रोक्न कानुनी र प्रशासनिक संयन्त्र निर्माणमा ध्यान दिनेछ । २०८० माघ १० गते देखी लागु भएको भिजिट भिजा सम्वन्धि ६ बुद्धे कार्यविधिलाई हेरफेर गरि नयाँ का...
आजको राशिफल: २०८२ जेठ ७ गते बुधबार

आजको राशिफल: २०८२ जेठ ७ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) दाजुभाइ इष्टमित्रकको सहयोगमा आज महत्वपूर्ण कार्यहरु सम्पादन हुनेछन । पैतृक सुखको आनन्द लिन सकिनेछ । मुद्दा मामिला सुल्झनेछन । आफन्तसङ्गको वैमनश्यता खतम हुनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) रोगव्याधिले सताउन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । टाढाको यात्रा नगर्दै बेष हुनेछ । आज आम्दानी भन्दा पनि खर्चमा बृद्दी हुने समय रहेको छ । शत्रुहरु...
फाजुको सुबिधासम्पन्न मेगाबक्समा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

फाजुको सुबिधासम्पन्न मेगाबक्समा जुन १ मा प्रदर्शन हुँदै ‘ऊनको स्वीटर’

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: घरेलु बक्स अफिसमा सुखद् व्यापार गरिरहेको नवीन चौहान निर्देशित फिल्म ‘ऊनको स्वीटर’ दक्षिण कोरियाको फाजु सहरमा पनि यही जुन १ तारिखका दिन प्रदर्शन हुने भएको छ। दक्षिण कोरियाको सउलमा हासफुलका साथ प्रदर्शन भइसकेको ‘ऊनको स्वीटर’ पाँचथर सेवा समाज दक्षिण कोरियाले दक्षिण कोरिया प्रदर्शनका अधिकार पाएसँगै यही जुन १ तारिख आइतबारका दिन फाजु नेपाल फुटबल क्लबको आयोजनामा दिउँसो १ बजे फाजुको सुविधा सम्पन्न मेगाबक्स हलमा प्रदर्शन हुने भएको छ। चलचित्र हेरेर मनोरञ्जन लिनका लागि प्रवेश शुल्क ३० हजार कोरियन वन तोकिएको फाजु सो को अनलाइन टिकट विक्रीसमेत खुलिसकेको आयोजकले जनाएको छ।   अन्तरजातीय प्रेमकथामा आधारित भएर बनेको फिल्ममा एलेक्स र परीक्षासहित विपिन कार्की, मिरुना मगर, विल्सन विक्रम राई, सुरज तमु, भावना खपाङ्गी मगर, सुनिल पोखरेल लगायतको अभिनय रहेको छ । फिल्म हेरेका दर्शकले कथावस्तु, प्रस्त...
आजको राशिफल: २०८२ जेठ ६ गते मंगलबार

आजको राशिफल: २०८२ जेठ ६ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) पतिपत्निको सम्बन्धमा बढोत्तरी हुनेछ । एकआपसमा सद्भावना बढ्नेछ । पारिवारिक रमझमले मन नै प्रफुल्लित हुनेछ ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) अनावश्यक वादविवादमा फसिन सकिनेछ । झुटा आरोपहरु पनि लाग्न सक्दछन । यात्रा गर्दा सम्यम अपनाएर यात्रा गर्नुहोला । सानोतिनो चोटपटकको भय पनि रहेको छ । बृष राशीका जातकका लागि आजको दिन त्यति उपयुक्त रहेको देखिदैन। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) नम्र व्यवहारकै कारण समाजमा प्रतिष्ठित भइनेछ । धार्मिक यात्राको अवसर जुट्दा रमाइलो महसुस होला । भाग्यमा बृद्दी हुनेछ । अचानक रुपमा धन प्राप्त होला । शुभ समाचार सुन्न पाइनेछ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) गरेका कामहरुको चौतर्फि तारिफ हुने देखिन्छ । प्रमोसन आदि कुराहरु आजका दिन हुन सक्नेछन । बुवासङ्गको सम्बन्धमा बढोत्तरी हुनेछ । सरकार बाट मानसम्मन पाइने समय रहेको छ ।...
आजको राशिफल: २०८२ जेठ ५ गते सोमबार

आजको राशिफल: २०८२ जेठ ५ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आयआर्जन बढ्दा मनमा बेग्लै किसिमको हर्ष बढ्नेछ । साथिभाइ सङ्ग यात्रा हुनेछ । विभिन्न किसिमका स्वादिष्ट भोजनहरुको आनन्द लिन सकिनेछ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) गरेका कामहरुको प्रसम्सा हुदा मनमा अत्याधिक हर्ष बढ्नेछ । पदोन्नतिको योग पनि रहेकाले आफुले गरिरहेको कार्यमा निष्ठापुर्वक लाग्नु नै अत्यनै राम्रो हुनेछ । कर्म गरेकै आधारमा सम्मानित भइनेछ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) धार्मिक अनुष्ठानमा अग्रसर हुन पाउँदा मन खुसी हुनेछ । शैक्षिक क्षेत्रमा गरेको लगानिको प्रतिफल पाइने सम्भावना छ । विभिन्न मठ मन्दिर एबम तिर्थयात्राको योग रहेको छ । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आज सवारीसाधन प्रयोग गर्दा सम्यमित भएर प्रयोग गर्नुहोला । सामान्य चोटपटकको भय रहेको छ । आजको दिन विभिन्न पुरातत्विक एबम रहस्यमयी इतिहास बारे खोज अनुसन्धान गर्न मन लाग्नेछ ।...
त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

त्रिभुवन विमानस्थलबाट हुने मानव तस्करीको नयाँ रूप : भिजिट भिसाको नाममा मौलाउँदै ‘सेटिङ’

Breaking News, Breaking news 2, जानकारी, भर्खरै, समाचार
काठमाडौं – नेपाली नागरिकहरूलाई वैदेशिक भ्रमणको आडमा खाडी मुलुकहरूमा अवैध रूपमा पठाउने र तिनको श्रम शोषण गराउने मानव तस्करीको प्रवृत्ति फेरि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मौलाउन थालेको छ। विगतमा सुरक्षाका लागि कडाइ गरिए पनि पछिल्लो समय अध्यागमन कर्मचारी र बिचौलियाहरूबीचको साँठगाँठ झन् बलियो बनेको प्रमाण भेटिएको छ। सुरक्षा निकाय र अनुसन्धानले भिजिट भिसाको नाममा भइरहेका आपराधिक गतिविधिहरूविरुद्ध पटक–पटक अनुसन्धान गरे पनि कारबाहीका नाममा भएको कसरत अस्थायी सावित भएको छ। भिजिट भिसामा विशेषगरी यूएई हुँदै कुवेत जान लागेका महिला र पुरुषहरूलाई अध्यागमन कार्यालयका कर्मचारीले अवैध रूपमा अनुमति दिँदै आएका छन्। कोड वर्डको दुरुपयोग : महिला ‘एल’ र पुरुष ‘एस’ त्रिभुवन विमानस्थलका केही कर्मचारीहरू यात्रुहरूको पहिचान गर्न ‘कोड वर्ड’ प्रणालीको प्रयोग गरिरहेका छन्। महिलाहरूका लागि ‘एल’ र पुरुषह...
आजको राशिफल: २०८२ जेठ ४ गते आईतबार

आजको राशिफल: २०८२ जेठ ४ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) झैझगडा हुन सक्दछ । अनावश्यक विवादमा फस्न सकिने सम्भावना छ । मन बिचलित होला । सामाजिक कार्यमा गरेका लगानीहरुको उचित मूल्य नमिल्न सक्दछ । अन्याय धोका आदि हुन सक्ने दिन रहेको छ । बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) शिक्षामा गरेको लगानीले राम्रो प्रतिफल दिने दिन रहेको छ । सन्तानहरुप्रतीको मायामा बढोत्तरी हुने देखिन्छ । साथीभाइको साथ पाइनेछ । धनार्जनका नया श्रोतहरु फेला पर्नेछन आजको दिन मीन राशिका जातकको लागि सुखद रहेको छ । मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) रोगव्याधिले सताउन सक्छ । खानपानमा ध्यान दिनु आवश्यक छ । टाढाको यात्रा नगर्दै बेष हुनेछ । आज आम्दानी भन्दा पनि खर्चमा बृद्दी हुने समय रहेको छ । शत्रुहरुले अगाडी बढ्न नदिन सक्दछन सचेत भएर कामकारवाही अगाडी बढाउनुहोला । कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) पतिपत्निको सम्बन्धमा बढोत्तरी हुनेछ । एकआपसमा सद...