Advertisement
Advertisement

Author: एलिना

मापसेपछि दाउराको चिर्पट प्रहार गरेर बुबाको हत्या

मापसेपछि दाउराको चिर्पट प्रहार गरेर बुबाको हत्या

Breaking news 2, समाचार
आफ्नै बुबाको हत्या आरोपमा छोरा पक्राउ परेका छन्।   आफ्नै बुबा ५५ वर्षीय निरकुमार राईको हत्या आरोपमा चन्द्रपुर नगरपालिका ६ हातेमालो सामुदायिक वन नजिक बस्ने ३२ वर्षीय प्रकाश राई पक्राउ परेका हुन्।   उनले दाउराको चिर्पट प्रहार गरी बुबाको हत्या गरेको प्रहरीले जनाएको छ।   मादक पदार्थ सेवन (मापसे) गरी घरायसी वादविवादको कारण प्रकाशले दाउराको चिर्पट प्रहार गर्दा गम्भीर घाइते भएका निरकुमारको मृत्यु भएको थियो।    यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।...
नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले मनायो धुमधाम साथ पहिलो पटक ल्होसार कार्यक्रम फोटो फिचर सहित

नेपाल तामाङ घेदुङ दक्षिण कोरिया जेजुदो शाखाले मनायो धुमधाम साथ पहिलो पटक ल्होसार कार्यक्रम फोटो फिचर सहित

Breaking news 1, देश, मनोरञ्जन, विदेश
  अमिर योन्जन/दक्षिण कोरिया: मन्जुश्री सम्वद २८५९औं ह्योइ ल्हो सोनाम ल्होछारको अवसरमा जनवरी २९ आइतबार विविध साँस्कृतिक तथा सांगीतिक कार्यक्रमका साथ मनाएको हो । घेदुङको सन् २०२१ मा क्षेत्रीय शाखा स्थापना भएको हो । शाखा स्थापना भएपछि पहिलो पटक ल्होछारको शुभकामना आदानप्रदानसँगै सांस्कृतिक कार्यक्रम आयोजना गरेको हो । नेपाल तामाङ घेदुङ सौल केन्द्रको उपाध्यक्ष राम तामाङको प्रमुख अथितिमा भएको कार्यक्रमको सभापतित्व शाखाकी उपाध्यक्ष सुनिता ब्लोन रहेको थियो । उपाध्यक्ष ब्लोनले पहिलो पटक मनाउदै गर्दा जेजुदोमा ल्होछार कार्यक्रमको शुरूवात पनि भएको बताइन् । ‘पहिलो पटक औपचारिक रुपमा घेदुङले कार्यक्रम गरिरहँदा ब्यवस्थापनमा केही त्रुटि, कमीकमजोरी भएको पकै पनि छ, यसै कमीकमजोरीलाई हेरेर आगामी दिनको लागि सुधार्ने मौका मिल्ने छ,’ उनले थपिन् । कार्यक्रममा उत्साहित रुपमा ल्होछारप्रेमी सहभागी भए...
काभ्रेको भकुण्डेमा बसको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध

काभ्रेको भकुण्डेमा बसको ठक्करबाट बालिकाको मृत्यु, राजमार्ग अवरुद्ध

Breaking news 2, Breaking news 3, देश, समाचार
    काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेमा बिहीबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बीसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले दिउँसो साढे ३ बजेतिर ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए । उनका अनुसार, दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो । स्थानीयले करिब दुई घण्टादेखि बीपी राजमार्ग समेत अवरोध गरेको सूचना अधिकारी न्यौपानेले बताए ।...
रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

रविलाई न्याय गर्नुपर्ने भन्दै जुम्लामा एक युवकले गरे आत्मदाहको प्रयास

Breaking news 3, देश, राजनीति, समाचार
  १९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् । जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको छ । प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला ।’...
“NEPKOR NIGHT PARTY” नेपालको चर्चित र्यापर DONG को साथमा सम्पन्न फोटो फिचर सहित

“NEPKOR NIGHT PARTY” नेपालको चर्चित र्यापर DONG को साथमा सम्पन्न फोटो फिचर सहित

Breaking news 1, मनोरञ्जन, विदेश, समाचार
विशाल श्रेष्ठ, दक्षिण कोरिया: NEPKOR ENTERTAINMENT को आयोजनामा कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २२ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण पार्टि लभर लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "NEPKOR NIGHT PARTY"नेपालको चर्चित र्यापर DONG को साथमा राजधानी सउलमा कोरियाकै ठुलो हल CREST 72 मा सम्पन्न भएको छ। अहिले नेपहपका चर्चित ऱ्यापर महेश दोङ AKA DONG को साथमा कोरियामा रहेको चर्चित DJ RX / DJ BIT/ DJ MAEG ले मनोरञ्जन दिने नाइट पार्टी को opening act कोरियामा रहेको र्यापर द्वय बिक्रम लामा, DORZ JOJO ले दिएको थियो।NAMDUNG र ALOYNA HARA ले सन्चालन गरेको "NEPKOR NIGHT PARTY"युवा पुस्ताको र्‍याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गरेर कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्...
खोटाङ सेवा समाज दक्षिण कोरियाको COCKTAIL DANCE PARTY-2 सलनाल धमाका सम्पन्न फोटो फिचर सहित 

खोटाङ सेवा समाज दक्षिण कोरियाको COCKTAIL DANCE PARTY-2 सलनाल धमाका सम्पन्न फोटो फिचर सहित 

Breaking news 1, Breaking news 2, मनोरञ्जन, विदेश, व्यापार, समाचार
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: "आपतकालिन राहत अक्षयकोष निर्माणार्थ" खोटाङ सेवा समाज दक्षिण कोरियाद्वारा कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर जनवरी २२ तारिख DJ Tshering को साथमा COCKTAIL DANCE PARTY-2 सलनाल धमाका सम्पन्न भएको छ। कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ लक्षित गरेर कोरिया लगायत नेपालमा हुने भैपरि घटनामा सहयोग गर्न आपतकालीन राहत अक्षयकोष खडा गरि सामाजिक काममा हातेमालो गर्ने संगै मनोरन्जन प्रदान गर्ने उद्देश्यका साथ आयोजित डान्सपार्टीमा डिके छिरिङको साथमा स्थानीय कलाकार जनम राइ, प्रदिप राइको बेजोड प्रस्तुति रहेको कक्टेल डान्स पार्टी जनवरी २२ तारिख बेलुकी ८ बजेदेखि सउलको 성동 나아트클럽 ( 서울 특별시 중구 흥인동 15 번) line no 3/6 sindang station Exit1/12 को क्लबमा होल नाइट फुल डिजे पार्टी भएको खोटाङ सेवा समाज दक्षिण कोरियाको अध्यक्ष नभ नविन राइले BISHALAAWAJ.COM लाइ बताएको छ। डान्सपार्टी सफल पा...
बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भुमिराज भुसाल चयन 

बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भुमिराज भुसाल चयन 

Breaking news 1, धर्म सस्कृति, विदेश, समाचार
 विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भुमिराज भुसाल लाइ चयन गरि दशौ अधिबेशन सम्पन्न भएको छ ।   SHILA RESTAURANT(जोङ्गाक स्टेशन,लाइन न १ गेट न १२ नजिकै ) जनवरी २३ तारिखका दिन भएको १० औ अधिवेशनबाट सर्वसम्मत रुपमा भुमिराज भुसाल लाइ अध्यक्ष र सचिबमा केशव आचार्य लाइ चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया कार्यवाहक अध्यक्ष भुमिराज भुसालको अध्यक्षतामा आयोजित सचिव राजु नेपालीले सन्चालन गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय बागलुङ समाजका उपाध्यक्ष सुवास लामिछाने प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका संरक्षक विपिन गुरुङ, बरिष्ठ सल्लाहकार हरु छानि चन्द,टेक पुन ,नबिन काला, अन्त...
खोटाङ सेवा समाज दक्षिण कोरियाको COCKTAIL DANCE PARTY-2 सलनाल धमाका जनवरी २२ मा

खोटाङ सेवा समाज दक्षिण कोरियाको COCKTAIL DANCE PARTY-2 सलनाल धमाका जनवरी २२ मा

Breaking news 1, मनोरञ्जन, विदेश
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "आपतकालिन राहत अक्षयकोष निर्माणार्थ" खोटाङ सेवा समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर जनवरी २२ तारिख DJ Tshering को साथमा COCKTAIL DANCE PARTY-2 सलनाल धमाका गर्ने भएको छ। कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ लक्षित गरेर कोरिया लगायत नेपालमा हुने भैपरि घटनामा सहयोग गर्न आपतकालीन राहत अक्षयकोष खडा गरि सामाजिक काममा हातेमालो गर्ने संगै मनोरन्जन प्रदान गर्ने उद्देश्यका साथ  डान्सपार्टी आयोजना हुन लागेको आयोजकले जनाएको छ।डिके छिरिङको साथमा स्थानीय कलाकार जनम राइ, प्रदिप राइको बेजोड प्रस्तुति रहने कक्टेल डान्स पार्टी जनवरी २२ तारिख बेलुकी ८ बजेदेखि सउलको 성동 나아트클럽 ( 서울 특별시 중구 흥인동 15 번) line no 3/6 sindang station Exit1/12 को क्लबमा होल नाइट फुल डिजे पार्टी हुने खोटाङ सेवा समाज दक्षिण कोरियाको अध्यक्ष नभ नविन राइले BISHALAAWAJ.COM लाइ बताएको छ। कोर...
नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ मा हुने कार्यक्रमको पत्रकार सम्मेलन सम्पन्न

नेपहप जात्रा डान्स पार्टी भोलुम-२” लाउरेको साथमा जनवरी २१ मा हुने कार्यक्रमको पत्रकार सम्मेलन सम्पन्न

Breaking news 1, ट्रेन्डिङ, मनोरञ्जन, विदेश, समाचार
विशाल श्रेष्ठ, दक्षिण कोरिया:  फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन  नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको आज दोङ्देमुनमा  भेटघाट, चियापान तथा पत्रकार सम्मेलन  सम्पन्न भएको छ।  कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने र गण्डकी प्रदेशको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्य का साथ आयोजना हुन लागेको "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" विस्तृत जानकारी दिने उद्देश्यका साथ २०२३ जनवरी १५ तारिख अन्नपूर्ण शान रेष्टुरेन्ट,दोङ्देमुनमा भेटघाट, चियापान तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरिएको हो। फिटनेस ग्रुपको संयोजक अन्जन मगरको सभाध्यक्षमा आयोजित कार्यक्रममा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक समाज, काभ्रे सम्पर्क समिती, ...
“पाँच-स” दक्षिण कोरियाको अध्यक्षमा नरेश मेहता

“पाँच-स” दक्षिण कोरियाको अध्यक्षमा नरेश मेहता

Breaking news 1, धर्म सस्कृति, मनोरञ्जन, विदेश, समाचार
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया को जनवरी १५ तारिख आइतबारको दिन "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा भएको छैठौं अधिवेशन तथा साधारण सभा बाट अध्यक्षमा नरेश मेहता चयन भएको छ।   पाचसको अध्यक्ष कमल भण्डारीको अध्यक्षतामा गुरुदत्त न्यौपाने र हरि प्रसाद भट्टराईले कार्यक्रम सन्चालन गरि सम्पन्न भएको अधिवेशन कार्यक्रममा प्रमुख अतिथि मा NRNA दक्षिण कोरियाका अध्यक्ष दिपक पुन तथा विशिष्ट अतिथिद्व्य पाँच-स दक्षिण कोरियाका आजिवन संरक्षक मोहन कार्कि र श्याम खड्का लगायत दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाबाट प्रतिनि...