Advertisement
Advertisement

Author: एलिना

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरिया द्वारा ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना हुँदै

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरिया द्वारा ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहँदै आएका नेपालीहरुबीच आपसी सद्भाव, मनोरञ्जन र खेलकुदको प्रवर्धन गर्ने उद्देश्यसहित म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी २०२५ डिसेम्बर २८, आइतबार, ह्वासङ नाम्याङ स्थित (जोगी रेष्टुरेण्ट) मा बिहान ९ बजे सुरु हुनेछ । प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले डिसेम्बर २७, राति ९ बजेभित्र दर्ता गर्नु पर्नेछ । यस्तै, टाइ–सिट प्रक्रिया सोही दिन राति १० बजे प्रकाशित गरिने आयोजकले जनाएको छ ।  आकर्षक पुरस्कार राशी यस प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने खेलाडीका लागि आकर्षक पुरस्कार घोषणा गरिएको छ—  • प्रथम पुरस्कार: २०,००,००० वोन  • द्वितीय पुरस्कार: १०,००,००० वोन  • तृतिय पुरस्कार: ३००,००० / ३००,000 वोन प्रतियोगितामा सहभागिता जनाउन १००,००० वोन दर्ता शुल्क बुझाउनु ...
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिम सम्पन्न

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित टेलिभिजनसम्बन्धी १५ दिने क्षमता अभिवृद्धि तालिम आज सम्पन्न भएको छ। तालिम समापन तथा प्रमाणपत्र वितरण कार्यक्रममा नेपाल मजदुर किसान पार्टीका सचिव प्रेम सुवालले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्नुभयो। कार्यक्रममा बोल्दै सचिव सुवालले पत्रकारिता राज्यको चौथो महत्वपूर्ण अंग भएको उल्लेख गर्दै टेलिभिजन सञ्चालनका लागि अनुभवी जनशक्ति र विषयगत ज्ञान अपरिहार्य रहेको बताउनुभयो। सञ्चारमाध्यम नाफामुखी नभई आस्थाको पत्रकारितामा केन्द्रित हुनुपर्नेमा जोड दिँदै उहाँले सञ्चारमाध्यमहरूले जनताको समस्या उजागर गर्न महत्वपूर्ण भूमिका खेल्नुपर्ने बताउनुभयो। उहाँले केही सञ्चारमाध्यमहरूले भ्रम र झुटा समाचार प्रचारप्रसार गरिरहेकोप्रति आपत्ति जनाउँदै यस्ता प्रवृत्तिले पत्रकारिताको मर्ममाथि चोट पुग्ने धारणा राख्नुभयो। साथै, सरकारले २० वर्ष पुराना गाडी सञ्चालन गर्न नदिने ...
आजको राशिफल: २०८२ मंसिर २६ गते शुक्रबार

आजको राशिफल: २०८२ मंसिर २६ गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आम्दानीका विभिन्न स्रोत देखिए पनि अरूको मुख ताक्ने बानीले पछि परिनेछ। दिउँसोदेखि खर्च बढ्ने र काम रोरोकिने सम्भावना छ। लगानीतर्फ लागत बढ्नेछ।  बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) स्वास्थ्य कमजोर रहने हुँदा आहारविहारमा ध्यान पुर्याउनुहोला। व्यापारमा लाभांश घट्न सक्छ। सानोतिनो समस्याले अल्झाउनेछ भने स्वास्थ्य प्रतिकूल रहनेछ। मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) अवसरले पछ्याउनेछन् भने दिगो फाइदा हुने काममा जग बसाउने मौका छ। पेसामा फलदायी रहनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। दिउँसोदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) खर्च लागे पनि प्रयत्न गर्दा काममा सकारात्मक संकेत प्राप्त हुनेछ। पछिका लागि केही वस्तु त्याग्नुपर्ने हुन सक्छ। रमाइलो जमघटका बीच स्वादिष्ट खानपानको अवसर प्राप्त हुनेछ।  सिहं (मा,मी,मू,मे,म...
आजको राशिफल: २०८२ मंसिर २५ गते बिहीबार

आजको राशिफल: २०८२ मंसिर २५ गते बिहीबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) समयको मागअनुसार चल्न नसक्दा चिताएको काममा विलम्ब हुन सक्छ। अरूका लागि बुद्धि र श्रम खर्चनुपर्ला। हल्लाको पछि लाग्दा दु:ख पाइनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ। बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला। अरूको सुझावमा भर नपर्नुहोला। परिवारजनको सहयोग लिँदा राम्रो हुनेछ। तर महत्त्वाकांक्षी योजना तत्काल सार्वजनिक नगर्नुहोला।  मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) पराक्रमी कार्य सम्पादन गर्दै नाम र दाम कमाउने बेला छ। सहयोगीहरूले राम्रो फाइदा दिलाउनेछन्। उद्योग र व्यापारमा पनि मनग्गे लाभ हुनेछ। मिहिनेतले जीवनशैलीमा सुधार ल्याउनेछ।  कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) आत्तिने बानीले बोलीको गलत अर्थ लाग्न सक्छ। अरूको मुख ताक्ने बानीले आफ्नो काम अधुरो रहनेछ। तापनि मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बुद्धिल...
डिसेम्बर १३ शनिवारका दिन जेजुदोमा चासोक तङनाम भव्यताका साथ मनाईदैं

डिसेम्बर १३ शनिवारका दिन जेजुदोमा चासोक तङनाम भव्यताका साथ मनाईदैं

Breaking News, Breaking news 1, जानकारी, भर्खरै
विशाल आवाज: दक्षिण कोरियामा सक्रिय जातिय संस्था किरात याक्थुङ चुम्लुङ जेजुदो शाखा‌ दक्षिण कोरियाले डिसेम्बर १३  तारिख जेजुदोमा “चासोक तङनाम” भव्य रुपमा मनाउने भएको छ। “हामी हाम्रो पहिचान र आस्तित्वका लागी एक हौं” भन्ने मूल नाराका साथ कि.या.चु जेजुदो  शाखा दक्षिण कोरियाले डिसेम्बर १३ तारिक शनिबार साँझ ५ बजे देखि राति १२ बजेसम्म  जेजुदो  स्थित 주 제주시 명신 1길 11 (KCTU हल) मा नेपाली राष्ट्रिय चाड तथा लिम्बु समुदायको महान चाड “चासोक तङनाम” येले तङबे ५०८५ को अवसरमा “शुभकामना आदान प्रदान तथा साँस्कृतिक”  कार्यक्रम गर्ने भएको हो। आफ्नो भाषा, संस्कृतिक, कला र परम्पराको संरक्षण गर्दै आयोजना हुने कार्यक्रममा मौलिक परिकारहरूको साथमा मौलिक धान नाच ‘यालाङ’,च्याब्रुङ ‘के लाङ’ को साथ साङ्गीतिक मनोरञ्जनहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ। विगतको बर्षहरु झै यो बर्ष पनि आफ्नो भाषा, संस्कृतिक, कला र प...
आजको राशिफल: २०८२ मंसिर २४ गते बुधबार

आजको राशिफल: २०८२ मंसिर २४ गते बुधबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज आत्मविश्वास बढ्नेछ। काममा नयाँ अवसर आउनेछ। तर खर्च नियन्त्रण गर्न नसके घाटा हुन सक्छ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) धैर्यपूर्वक निर्णय लिनुपर्ने दिन हो। साथी वा सहकर्मीबाट सहयोग मिल्नेछ। स्वास्थ्यमा थोरै उतारचढाव आउन सक्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज यात्राको सम्भावना छ। नयाँ मान्छे भेट्न सक्नुहुन्छ जसले भविष्यमा सहयोग पुर्‍याउनेछ। बोलचालमा संयमता आवश्यक छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) परिवारसँग सम्बन्ध मजबुत हुने दिन हो। पुराना विवाद वा गलतफहमी हट्ने संकेत छ। आर्थिक लाभको सम्भावना पनि छ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) काममा प्रतिस्पर्धा बढ्नेछ तर आत्मविश्वासका कारण सफलता हात लाग्नेछ। अहंकार नियन्त्रणमा राख्नुहोला। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) कामको चाप ...
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको स्थापना दिवस एवं दोस्रो वार्षिक साधारण सभा २०२५ डिसेम्बर २८ मा हुँदै

गण्डकी प्रदेश समाज, दक्षिण कोरियाको स्थापना दिवस एवं दोस्रो वार्षिक साधारण सभा २०२५ डिसेम्बर २८ मा हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
गण्डकी प्रदेश समाज, दक्षिण कोरियाले आफ्नो स्थापना दिवस तथा दोस्रो वार्षिक साधारण सभा आगामी डिसेम्बर २८ (आईतवार) को दिन भव्य रूपमा आयोजना गर्ने जनाएको छ। संस्थाले समुदायिक एकता, सक्रियता तथा सामाजिक उत्तरदायित्वलाई अझ प्रभावकारी बनाउन यो कार्यक्रमलाई एक महत्वपूर्ण मंचका रूपमा लिएको छ। कार्यक्रममा गण्डकी प्रदेश समाजका संस्थापक, संरक्षक, सल्लाहकार, विभिन्न विभागका संयोजक/सह–संयोजक, गण्डकी प्रदेश समाजका विज्ञापनदाता, दक्षिण कोरिया रिटर्नीज एसोसिएसन गण्डकी नेपाल, गैह्रआवासीय नेपाली संघ (NRNA) दक्षिण कोरिया, नेपाली सम्पर्क समिति (NCC), पत्रकार, तथा गण्डकी प्रदेश अन्तर्गतका जिल्ला अध्यक्षहरू, जिल्ला कार्यसमिति, दक्षिण कोरियामा क्रियाशील प्रदेश समाजहरू र राजनीतिक, जातीय तथा क्षेत्रीय संघ–संस्थाका पदाधिकारीहरूलाई विशेष उपस्थितिको लागि निमन्त्रणा गरिएको छ। समुदायबीच आपसी सम्बन्ध र सामाजिक सामि...
ब्लकबस्टर चलचित्र “जारी २”, यही डिसेम्बर १४, सउलको मेगाबक्समा प्रदर्शन हुँदै

ब्लकबस्टर चलचित्र “जारी २”, यही डिसेम्बर १४, सउलको मेगाबक्समा प्रदर्शन हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
बक्स अफिसमा तहल्का मच्चाएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ दक्षिण कोरियाका विभिन्न सहरमा धमाका मच्चाएपछि सउलमा पनि डिसेम्बर १४ मा प्रदर्सन हुने भएको छ। Mangenna Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो शो MEGABOX DONGDAEMUN, 메가박스 동대문 서울 중구 장충단로 247 굿모닝시티 쇼핑몰 मा दिउँसो १:०० बजे सुरु हुनेछ। ‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्। फिल्मको लेखन र निर्देशन उपेन्द्र सुब्बा ले गरेका छन् भने छायांकन सञ्जय लामा, सम्पादन निमेष श्रेष्ठ, साउन्ड डिजाइन उत्तम न्यौपाने, ब्याकग्राउन्ड स्कोर कोविद बज्रचार्य, र रंग संयोजन राजेन्द्र मोक्तान द्वारा गरिएको छ। दुई वर्षअघि रिलिज भएको ‘जारी’ ल...
नेपाली जन–सम्पर्क समिति, दक्षिण कोरियाको ७ औं महाधिवेशन जनवरि ४ मा हुने, महाधिवेशनको कार्यतालिका सार्वजनिक

नेपाली जन–सम्पर्क समिति, दक्षिण कोरियाको ७ औं महाधिवेशन जनवरि ४ मा हुने, महाधिवेशनको कार्यतालिका सार्वजनिक

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
सउल, दक्षिण कोरिया – नेपाली राजनीतिमा उदाउँदै गरेको 'जेन-जी' (Gen-Z) पुस्ताको परिवर्तनकारी भावना, पारदर्शिता र विधिमा आधारित नेतृत्वको खोजीलाई प्रवासमा पनि स्थापित गर्ने लक्ष्यका साथ नेपाली कांग्रेसको प्रवास संगठन, नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाले आफ्नो ऐतिहासिक ७ औं महाधिवेशन को विस्तृत कार्यतालिका र जिम्मेवारी सार्वजनिक गरेको छ। प्रवासमा लोकतन्त्रको पहरेदारको रूपमा रहेको यस संस्थाले आगामी सन् २०२६ जनवरी ०४ मा हुने केन्द्रीय महाधिवेशनलाई नयाँ पुस्ताको ऊर्जा र पुरानाको अनुभव जोड्ने संगम स्थलको रूपमा मनाउने तयारी गरेको छ। समितिले महाधिवेशन सम्पन्न गर्नका लागि अधिवेशन कार्यतालिका, निर्वाचन समिति, विधान मस्यौदा समिति र विभिन्न क्षेत्रका लागि केन्द्रीय प्रतिनिधिहरूको नामावली निम्न अनुसार सार्वजनिक गरेको छ: १) अधिवेशन कार्यतालिका महाधिवेशनलाई व्यवस्थित र समयमै सम्पन्न गर्न देह...
आजको राशिफल: २०८२ मंसिर २३ गते मंगलबार

आजको राशिफल: २०८२ मंसिर २३ गते मंगलबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आज उत्साह र जोश उच्च रहनेछ। नयाँ योजना सुरु गर्ने अवसर मिल्नेछ। पुरानो प्रयास सफल हुने सम्भावना छ। पारिवारिक सम्बन्धमा न्यानोपन अनुभव हुनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) आत्मविश्वास बढ्नेछ। आर्थिक पक्ष सामान्य तर स्थिर रहनेछ। नजिकका व्यक्तिसँगको सम्बन्ध मधुर रहनेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) काममा प्रगति हुनेछ। नयाँ अवसर हात लाग्नेछ। योजना सफलतापूर्वक अघि बढाउने मौका मिल्नेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) जोश र उमङ्ग उच्च रहनेछ। पारिवारिक वातावरण खुसीमय हुनेछ। नयाँ अवसरलाई प्रयोग गरेर फाइदा लिन सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेतृत्व क्षमता प्रबल रहनेछ। समाज र परिवारमा सम्मान बढ्नेछ। आफ्ना प्रयासले राम्रो नतिजा दिनेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) विद्य...