Advertisement
Advertisement

म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरिया द्वारा ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना हुँदै

Advertisement
Advertisement

दक्षिण कोरियामा रहँदै आएका नेपालीहरुबीच आपसी सद्भाव, मनोरञ्जन र खेलकुदको प्रवर्धन गर्ने उद्देश्यसहित म्याग्दी प्रवासी नेपाली संघ (मोना) दक्षिण कोरियाले ‘ह्याप्पी न्यू इयर पूल टुर्नामेन्ट’ आयोजना गर्ने भएको छ । प्रतियोगिता आगामी २०२५ डिसेम्बर २८, आइतबार, ह्वासङ नाम्याङ स्थित (जोगी रेष्टुरेण्ट) मा बिहान ९ बजे सुरु हुनेछ ।

प्रतियोगितामा सहभागी हुने खेलाडीहरुले डिसेम्बर २७, राति ९ बजेभित्र दर्ता गर्नु पर्नेछ ।

यस्तै, टाइ–सिट प्रक्रिया सोही दिन राति १० बजे प्रकाशित गरिने आयोजकले जनाएको छ । 

आकर्षक पुरस्कार राशी

यस प्रतियोगितामा विजेता, उपविजेता र तेस्रो हुने खेलाडीका लागि आकर्षक पुरस्कार घोषणा गरिएको छ—

 • प्रथम पुरस्कार: २०,००,००० वोन

 • द्वितीय पुरस्कार: १०,००,००० वोन

 • तृतिय पुरस्कार: ३००,००० / ३००,000 वोन

प्रतियोगितामा सहभागिता जनाउन १००,००० वोन दर्ता शुल्क बुझाउनु पर्नेछ ।

दर्ताका लागि पोस्टरमा खाता नम्बर उपलब्ध छ ।JB Bravo Korea – खाता नं. 1013-01-5698214 (Karki Bhagwan) मार्फत भुक्तानी गर्न सकिन्छ ।

मुख्य प्रायोजकका रूपमा जोगी रहनेछ । यसबाहेक डबल ब्ल्याक ग्रुप,लालीगुराँस रेष्टुरेन्ट, इक्सान नेपाली समाज र a Update (KU) र बेनिज अनलाइन रहेका छन् ।

थप जानकारीका लागि सम्पर्क

 • दिनेश कार्की: 010-8212-5080

 • गणेश बोगटी: 010-2192-5345

 • दुर्गा भण्डारी: 010-8067-4217

 • लक्ष्मण बोगटी: 010-2090-1946

मोना कोरियाका अनुसार नयाँ वर्षको अवसर पारेर हुने यो पूल प्रतियोगिता नेपाली समुदायबीच मिलन, मनोरञ्जन र भाइचाराको वातावरण सृजना गर्ने उद्देश्यले संचालन गरिदै आएको छ । आयोजकहरूले कोरियामा रहेका सबै खेलप्रेमी नेपाली तथा टिमहरूलाई सहभागिताका लागि आह्वान गरेका छन्।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

Jak se liší bonusy za vklad kartou od bankovního převodu?Přemýšlíte, jaký typ vkladu si vybrat při registraci na online kasinu neb...

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×