Advertisement
Advertisement

Day: २५ कार्तिक २०८२, सोमबार १२:५०

नेपाल आदिवासी जनजाति महासंघ, गणतन्त्र कोरियाको ९औं महाधिवेशन सम्पन्न,शुभराज बोम्जन सर्वसम्मत अध्यक्षमा चयन

नेपाल आदिवासी जनजाति महासंघ, गणतन्त्र कोरियाको ९औं महाधिवेशन सम्पन्न,शुभराज बोम्जन सर्वसम्मत अध्यक्षमा चयन

Breaking News, जानकारी, भर्खरै, समाचार
नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरियाको ९औं महाधिवेशन यही २०२५ नोभेम्बर ९ (आईतवार) का दिन दक्षिण कोरियाको राजधानी सउल (서울시 종로구 창신길 ५१, ५층 MG 새마을금고, 동대문역 EXIT No. 1 बाट करिब २ सय मिटर अगाडि) सम्पन्न भएको छ। “रैथाने भाषा, कला, संस्कृति र मौलिक परम्पराहरूलाई संरक्षण एवं प्रवर्द्धन गर्दै, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा एकाकार बनौं” भन्ने नाराका साथ सम्पन्न महाधिवेशनमा कोरियामा रहेका विभिन्न जातीय संस्थाका प्रतिनिधिहरू, सल्लाहकार, संरक्षक, शुभेच्छुक तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो। महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ, जसअनुसार: • अध्यक्ष: शुभराज बोम्जन • वरिष्ठ उपाध्यक्ष: श्रेहाङ इधिङ्गो लिम्बू • उपाध्यक्ष: पूर्ण बहादुर पुन मगर • सचिव: राम प्रकाश चौधरी • कोषाध्यक्ष: गंगा पुन मगर • सदस्यहरू: सुनिल चौधरी, धिरेन राई, छत्र राई, भुवन लिङ्देन अ...
दक्षिण कोरियाका विभिन्न सहरमा धमाका मच्चाएपछि ‘जारी २’ अब आउँदैछ 안산–시흥시 (Ansan–Siheung) मा!Online Booking खुल्ला

दक्षिण कोरियाका विभिन्न सहरमा धमाका मच्चाएपछि ‘जारी २’ अब आउँदैछ 안산–시흥시 (Ansan–Siheung) मा!Online Booking खुल्ला

Breaking News, जानकारी, भर्खरै, समाचार
दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ अहिले दक्षिण कोरियामा निरन्तर प्रदर्शन हुँदैछ। सुवन शो लगायत बिभिन्न शहर हरुमा हाउसफुलका साथ प्रदर्सन भएपछि, अब यो चलचित्र नोभेम्बर २३ (आइतबार) का दिन Ansan–Siheung सहरमा प्रदर्शन हुने भएको छ। Mangenna Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो शो MEGABOX EMART (10th Floor), 경기도 시흥시 정황대로 210 मा दिउँसो १:०० बजे सुरु हुनेछ। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतका चर्चित कलाकारहरूको दमदार अभिनय रहेको छ। फिल्मको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् भने निर्माता रामबाबु गुरुङ, मधु मिजार, जीवन गुरुङ हुन्। विशेष जानकारी: 🎟️ टिकट मूल्य: २५,००० वोन 🖥️ Online Booking खुला छ – सिट छानेर बुक गर्न सकिने सुविधा। 🚆 हल पुग्ने तरिका: Train Line 4 & Suin–Bundang Yellow Line, 정...
𝐍𝐄𝐅𝐈𝐍 बुसान साखाले नोभेम्बर १६ मा “सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०२५” गर्दै

𝐍𝐄𝐅𝐈𝐍 बुसान साखाले नोभेम्बर १६ मा “सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०२५” गर्दै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  नेपाल आदिवासी जनजाति महासंघ दक्षिण कोरिया, ख्यङ्साङनाम्दो बुसान शाखाको आयोजनामा “सम्मान तथा अन्तरक्रिया कार्यक्रम–२०२५” यही नोभेम्बर १६ (आइतबार)का दिन किम्हेमा आयोजना हुने भएको छ। यस कार्यक्रममार्फत निवर्तमान कार्यसमितिलाई बिदाइ तथा सम्मानका साथै ख्यङ्साङनाम्दो क्षेत्रमा रहेका विभिन्न जातीय संस्थाहरुबीच आपसी सहकार्य र समन्वयका विषयमा अन्तरक्रिया गरिनेछ।आयोजक महासंघका अनुसार, उक्त कार्यक्रम किम्हेस्थित लिटल इण्डिया रेष्टुरेण्टको सभाहलमा मध्याह्न १२ बजे सुरु हुनेछ। कार्यक्रममा महासंघका पदाधिकारी, विभिन्न समुदायका प्रतिनिधि, स्थानीय संघ–संस्थाका सदस्यहरू र समाजसेवीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। महासंघले सबै महानुभावहरूलाई कार्यक्रमको मिति, समय र स्थानमा उपस्थित भई कार्यक्रमलाई सफल पारिदिन हार्दिक निमन्त्रणा गरेको छ।...
आजको राशिफल: २०८२ कार्तिक २४ गते सोमबार

आजको राशिफल: २०८२ कार्तिक २४ गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) आजको दिन नयाँ योजना सुरु गर्न अनुकूल देखिन्छ। आत्मविश्वास उच्च रहनेछ र पुरानो काममा प्रगति हुने सम्भावना छ। पारिवारिक वातावरण खुसीमय रहनेछ। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) मनमा उत्साह र उमङ्ग जाग्नेछ। काममा सफलता मिल्नेछ र सम्मान प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार र सम्बन्धमा आत्मीयता बढ्नेछ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) दैनिक काममा व्यस्तता बढ्नेछ तर मनमा सन्तोष रहन्छ। खर्च भए पनि आवश्यक क्षेत्रमा हुनेछ। नयाँ कुरा सिक्ने अवसर पाइन सक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) मित्र वा आफन्तसँगको भेटले मन प्रशन्न हुनेछ। समाजमा मान–प्रतिष्ठा बढ्ने समय छ। सानो प्रयासबाट राम्रो नतिजा पाउन सकिनेछ। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) जिम्मेवारी बढे पनि आफ्नो क्षमताले सजिलै पूरा गर्न सकिनेछ। नयाँ अवसर ह...