Advertisement
Advertisement

नेपाल आदिवासी जनजाति महासंघ, गणतन्त्र कोरियाको ९औं महाधिवेशन सम्पन्न,शुभराज बोम्जन सर्वसम्मत अध्यक्षमा चयन

Advertisement
Advertisement

नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरियाको ९औं महाधिवेशन यही २०२५ नोभेम्बर ९ (आईतवार) का दिन दक्षिण कोरियाको राजधानी सउल (서울시 종로구 창신길 ५१, ५층 MG 새마을금고, 동대문역 EXIT No. 1 बाट करिब २ सय मिटर अगाडि) सम्पन्न भएको छ।

“रैथाने भाषा, कला, संस्कृति र मौलिक परम्पराहरूलाई संरक्षण एवं प्रवर्द्धन गर्दै, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा एकाकार बनौं” भन्ने नाराका साथ सम्पन्न महाधिवेशनमा कोरियामा रहेका विभिन्न जातीय संस्थाका प्रतिनिधिहरू, सल्लाहकार, संरक्षक, शुभेच्छुक तथा नेपाली समुदायको उल्लेखनीय सहभागिता रहेको थियो।

महाधिवेशनले नयाँ कार्यसमिति चयन गरेको छ, जसअनुसार:
• अध्यक्ष: शुभराज बोम्जन
• वरिष्ठ उपाध्यक्ष: श्रेहाङ इधिङ्गो लिम्बू
• उपाध्यक्ष: पूर्ण बहादुर पुन मगर
• सचिव: राम प्रकाश चौधरी
• कोषाध्यक्ष: गंगा पुन मगर
• सदस्यहरू: सुनिल चौधरी, धिरेन राई, छत्र राई, भुवन लिङ्देन

अध्यक्ष शुभराज बोम्जनको भनाइ

अध्यक्षमा निर्वाचित शुभराज बोम्जनले आफ्नो चयनपछि कृतज्ञता व्यक्त गर्दै भन्नुभयो:

“नेपाल आदिवासी जनजाति महासंघ, गणतन्त्र कोरियाको ९औं महाधिवेशनमार्फत मप्रति विश्वास प्रकट गर्दै नेतृत्वको जिम्मेवारी प्रदान गर्नुभएकोमा सम्पूर्णमा हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दछु। धेरै बोल्नेभन्दा पनि काममार्फत परिणाम देखाउँदै अघि बढ्ने मेरो प्रतिबद्धता यथावत रहनेछ।”

उहाँले आदिवासी आन्दोलनलाई अझ सुदृढ बनाउँदै कोरियामा रहेका नेपाली समुदायको भावना र आवश्यकता बुझेर प्रभावकारी काम गर्ने प्रतिबद्धता जनाउनुभयो। साथै, दूतावासदेखि लिएर कोरियामा सक्रिय संघ–संस्थाहरूसँग खुला र सम्मानजनक सहकार्य गर्ने तर संस्थाको मर्यादा र अस्तित्वमा आघात पुर्‍याउने कुनै पनि कार्य नगर्ने प्रतिज्ञा गर्नुभयो।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×