Advertisement
Advertisement

दक्षिण कोरियाका विभिन्न सहरमा धमाका मच्चाएपछि ‘जारी २’ अब आउँदैछ 안산–시흥시 (Ansan–Siheung) मा!Online Booking खुल्ला

Advertisement
Advertisement

दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ अहिले दक्षिण कोरियामा निरन्तर प्रदर्शन हुँदैछ। सुवन शो लगायत बिभिन्न शहर हरुमा हाउसफुलका साथ प्रदर्सन भएपछि, अब यो चलचित्र नोभेम्बर २३ (आइतबार) का दिन Ansan–Siheung सहरमा प्रदर्शन हुने भएको छ।

Mangenna Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो शो MEGABOX EMART (10th Floor), 경기도 시흥시 정황대로 210 मा दिउँसो १:०० बजे सुरु हुनेछ। चलचित्रमा दयाहाङ राई, मिरुना मगर, विजय बराल, बुद्धि तामाङ लगायतका चर्चित कलाकारहरूको दमदार अभिनय रहेको छ।
फिल्मको लेखन तथा निर्देशन उपेन्द्र सुब्बाले गरेका हुन् भने निर्माता रामबाबु गुरुङ, मधु मिजार, जीवन गुरुङ हुन्।

विशेष जानकारी:
🎟️ टिकट मूल्य: २५,००० वोन
🖥️ Online Booking खुला छ – सिट छानेर बुक गर्न सकिने सुविधा।
🚆 हल पुग्ने तरिका: Train Line 4 & Suin–Bundang Yellow Line, 정왕역 Exit 1 बाट सिधा अगाडि।
⌛ चलचित्र MEGABOX मा तोकिएको समयमा ठीक सुरु हुनेछ।
📢 कुनै औपचारिक कार्यक्रम हुनेछैन, कृपया समयमै उपस्थित हुन अनुरोध।

कोरियामा बस्ने सम्पूर्ण नेपाली दर्शकहरूलाई नेपाली कथामा आधारित बहुप्रतीक्षित चलचित्र ‘जारी २’ हेरी मनोरञ्जन र नेपाली चलचित्रलाई सहयोग गर्न हार्दिक अनुरोध गरिएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×