Advertisement
Advertisement

Day: १० आश्विन २०८२, शुक्रबार ११:४१

HANPASS को बहार : दशैं–तिहार र छठमा उपहार नै उपहार

HANPASS को बहार : दशैं–तिहार र छठमा उपहार नै उपहार

Breaking News, जानकारी, भर्खरै, समाचार
कोरियाको बहुप्रतिष्ठित रेमिट्यान्स कम्पनी हानपास (Hanpass) ले यस वर्षको महान चाडपर्व दशैं, तिहार र छठलाई लक्षित गरी आकर्षक उपहार योजना सार्वजनिक गरेको छ। “HANPASS को बहार, चाडपर्वमा उपहार नै उपहार !” भन्ने नारासहित सुरु भएको यो अभियान अन्तर्गत कोरियाबाट नेपाल पैसा पठाउने सबै ग्राहकले भाग्यशाली उपहार जित्ने अवसर पाउनेछन्। कम्पनीले उपलब्ध गराउने उपहारहरूमा छन्: • पहिलो पुरस्कार: iPhone 17 Pro Max • दोस्रो पुरस्कार: वासिङ मेसिन • तेस्रो पुरस्कार: स्मार्ट टिभी • चौथो पुरस्कार: फ्रिज • पाँच जना भाग्यशाली विजेताका लागि: स्मार्ट वाच HANPASS ले यस अभियानको उद्देश्यबारे भन्दै भन्यो – “आफ्न्तलाई माया पनि, उपहार पनि। कोरियाको कमाई हानपासमार्फत नेपाल पठाएर दशैं–तिहार र छठ रमाइलो बनाऔं। किनकि हानपासबाट हात खालि नजाने उपहार योजना नै योजना छ।” यो विशेष योजना सेप्टेम्बर २९ (फुलपातिको दिन)...
२०८२ सालमा यी दिनहरुमा बन्द रहनेछ सिओलस्थित नेपाली दूतावास

२०८२ सालमा यी दिनहरुमा बन्द रहनेछ सिओलस्थित नेपाली दूतावास

Breaking News, जानकारी, भर्खरै, समाचार
  सेवाग्राहीहरूबाट दूतावास खुला–बन्दबारे धेरै फोन कल र सन्देश प्राप्त भइरहेको भन्दै सिओलस्थित नेपाली दूतावासले २०८२ सालका लागि सार्वजनिक बिदाको सूची प्रकाशित गरेको छ। दूतावासले आपतकालीन अवस्थाबाहेक तल उल्लेखित दिनबाहेक अन्य दिनमा दूतावास नियमित रूपमा खुला रहने जानकारी गराएको छ। सूचीअनुसार २०२५ अप्रिल १४ (बैशाख १ गते) का दिन नेपाली नयाँ वर्षका अवसरमा दूतावास बन्द हुनेछ। यसैगरी जुन ३ मा हुने दक्षिण कोरियाको राष्ट्रपतीय निर्वाचन, जुन ६ मा कोरियाको स्मृति दिवस, अगष्ट १५ मा राष्ट्रिय स्वतन्त्रता दिवसका अवसरमा पनि दूतावास बन्द रहनेछ। नेपालको संविधान दिवस (सेप्टेम्बर १९), घटस्थापना (सेप्टेम्बर २२), दशैं बिदा (सेप्टेम्बर ३० देखि अक्टोबर २ सम्म), कोरियाको चुसोक (अक्टोबर ६ र ७), तिहार (अक्टोबर २१ देखि २३) का दिन पनि दूतावासले सेवा प्रदान गर्ने छैन। त्यसैगरी डिसेम्बर २५ मा क्रिसमस, २०२६...
अक्टोबर ५ मा नवौं ‘रेसुङ्गा भलिवल कप–२०२५’ आयोजना हुँदै , टाइसिट आईतवार सार्वजनिक हुने

अक्टोबर ५ मा नवौं ‘रेसुङ्गा भलिवल कप–२०२५’ आयोजना हुँदै , टाइसिट आईतवार सार्वजनिक हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  दक्षिण कोरियामा नेपाली समुदायबीच लोकप्रिय बन्दै आएको मैत्रीपूर्ण भलिवल प्रतियोगिता “रेसुङ्गा कप” आगामी अक्टोबर ५ तारिख आइतबार हुने भएको छ। गुल्मी सम्पर्क समिति, दक्षिण कोरियाले नेपाल भलिवल संघ दक्षिण कोरियाको समन्वयमा आयोजना गर्न लागेको यस प्रतियोगिता ‘राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान’ भन्ने मूल नाराका साथ सञ्चालन हुने भएको हो। कार्यक्रम सुबिधासम्पन्न आजु युनिभर्सिटी (Ajou University) को भलिवल स्टेडियम, सुवोनमा बिहान ८ बजेदेखि सुरु हुनेछ। यस प्रतियोगितामा सहभागी हुने टिमहरुको दर्ता खुला गरिएको छ भने दर्ताको अन्तिम मिति सेप्टेम्बर २८ आइतबार दिउँसो ११ बजेसम्म तोकिएको छ। सोही दिन खेलको टाईसीट सार्वजनिक गरिने आयोजकले जानकारी दिएको छ। प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने टिमले २५ लाख ५५ ह...
आजको राशिफल: २०८२ असोज १० गते शुक्रबार

आजको राशिफल: २०८२ असोज १० गते शुक्रबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष ( चु, चे, चो, ला, लि, लु, ले, लो, अ ) काममा सक्रिय रही काम सम्पन्न गर्न सकिन्छ, तर खर्च होसियारीपूर्वक गर्नुहोस्। वृष ( इ, उ, ए, ओ, वा, वि, वु, वे, वो ) पारिवारिक काम–कारोबारमा समय दिनु राम्रो, अरूको सुझाव ग्रहण गर्दा फाइदा होला। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) भावना र संवादमा सन्तुलन आवश्यक — शब्द छनोटमा संवेदनशील हुनुहोला। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आर्थिक योजनामा सुधार गर्ने अवसर — तर जोखीम कम गर्ने निर्णय गर। सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) नेता या समूहका कामहरूमा अग्रसर बन्न सकिनेछ; आत्मविश्वास बढ्नेछ। कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो) साना सन्देश, पुस्तक, अध्ययन या लेखनका रूपमा मन रमाउने कुरा हुन सक्छ। तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते) यात्रा या भेटघाटको मौका मिल्नेछ; नयाँ मानिसहरूको संगत लाभदा...