Advertisement
Advertisement

Day: ३० असार २०८२, सोमबार १३:४५

जुलाई २०(यहि आउदो आईतवार) कोरियामा नेपाल डे मनाइदै

जुलाई २०(यहि आउदो आईतवार) कोरियामा नेपाल डे मनाइदै

Breaking News, जानकारी, भर्खरै, समाचार
बिशाल आवाज: दक्षिण कोरियामा यही आउँदो जुलाई २० आईतवारका दिन नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजना तथा एनआरएनए दक्षिण कोरियाको सह–आयोजनामा हेवा स्टेशन नजिकै रहेको मारोनिए पार्कमा “नेपाल डे” कार्यक्रम भव्य रूपमा आयोजना हुने भएको छ। नेपाल सरकार, दूतावास दक्षिण कोरियाको आयोजना तथा गैर आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको सह–आयोजना र नेपाली सम्पर्क समिति (NCC), नेपाल आदिवासी जनजाति महासंघ, नेपाल पत्रकार महासंघ, नेपाली विद्यार्थी समाज (SONSIK) लगायत विभिन्न प्रदेशीय र क्षेत्रीय समाजहरूले विशेष सहकार्य र सहजीकरणमा हुने यस विशेष कार्यक्रममा नेपाली संस्कृति, भाषा, कला र पर्यटनको अन्तर्राष्ट्रिय प्रचार–प्रसार गर्ने लक्ष्य लिएको आयोजकले जनाएको छ । कार्यक्रमले कोरियामा रहेका नेपालीहरूबीच सहकार्य, आपसी विश्वास र एकताको वातावरण निर्माण गर्नुका साथै नेपाली र कोरियन समुदायबीच सांस्कृतिक सह...
घण्टीघरमा पुगेर सीके राउतले गरे रविको पक्षमा हस्ताक्षर

घण्टीघरमा पुगेर सीके राउतले गरे रविको पक्षमा हस्ताक्षर

Breaking News, जानकारी, भर्खरै, समाचार
जनमत पार्टीका अध्यक्ष सीके राउतले रविको पक्षमा हस्ताक्षर गरेका छन् । रास्वपा मुख्यालय घण्टीघर पुगेर राउतले ‘रविमाथिको राजनीतिक प्रतिशोधविरुद्धको हस्ताक्षर अभियान’ मा ऐक्यवद्धता जनाएका हुन् । हस्ताक्षरपछि सञ्चारकर्मीसँग कुरा गर्दै उनले जनमत पार्टी पनि न्यायका लागि लडिरहेको पार्टी भएकाले न्यायकै लागि आवाज उठाउन एआको बताए । उनले भने, ‘हामी त न्यायका लागि लडिरहेको पार्टी नै हो । संगठन हौँ । त्यसैले रास्वपाको अभियानमा साथ सहयोग छ । राजनीतिक मान्यता फरक भए आफ्नो ठाउँमा छ । तर अन्यायको कुरामा आवाज उठाउछौँ ।’ उनले थपे, ‘कसैमाथि राज्यले राजनीतिक प्रतिशोध साध्नु हुदैँन भन्ने जनताले दिएको अभिव्यक्ति हो । जुन ठाउँमा लोकतन्त्र परिस्कृत भइसकेको हुन्छ । जुन ठाउँमा शक्ति पृथकीकरण राम्रो भइसकेको हुन्छ । त्यहाँ चाहिँ हामीले अदालतलाई दोष लगाउन मिल्दैन् । जनताको आस्था ठुलो हुन्छ अदालतमाथि र न्यायलयमा...
कोरियामा दुई सन्तानसहित दम्पती  कारमा मृत फेला

कोरियामा दुई सन्तानसहित दम्पती कारमा मृत फेला

Breaking News, जानकारी, भर्खरै, समाचार
वन नजिकै २०२५ जुलाई १४ मा दक्षिण कोरियाको ग्यङ्गीदो प्रान्त, ह्वासोङ डोङ्तानस्थित एक अपार्टमेन्टको भूमिगत पार्किङमा ४० वर्षे एक दम्पती र दुई सन्तानसहित चार जना पार्किङ कारमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनास्थलमा फेला परेको पत्रका आधारमा आत्महत्याको आशंका गरेको छ। मृत्युको ठ्याक्कै कारण पत्ता लगाउन हाल अनुसन्धान जारी रहेको जनाइएको छ।...
जनता जनता माझ कोरियाली राष्ट्रपति

जनता जनता माझ कोरियाली राष्ट्रपति

जानकारी, भर्खरै, समाचार
  कोरियाली राष्ट्रपति ली जे-म्यङले जुलाई ११ तारिखको साँझ सउलको ग्वाङह्वामुनस्थित एक रेस्टुरेन्टमा राष्ट्रपति कार्यालयका कर्मचारीहरूसँग बसेर खाना खाएका छन्। यो आकस्मिक बाहिरी भोजनलाई जनजीवन सुधारका लागि जुलाई २१ मा वितरण गरिन लागिएको उपभोक्ता कुपन भुक्तानीको पूर्वसन्ध्यामा आन्तरिक अर्थतन्त्रलाई पुनर्जीवित गर्ने इच्छाशक्ति देखाउने कदमको रूपमा व्याख्या गरिएको छ। राष्ट्रपति सामान्यतया सुरक्षा कारणले आफ्नो निवास वा कार्यालय परिसरमै भोजन गर्ने गर्दछन्, तर कार्यभार सम्हालेपछि योंगसानस्थित कार्यालय नजिकैका रेस्टुरेन्ट र क्याफेहरूमा उनी धेरैपटक देखापरिसकेका छन्। राष्ट्रपति लीले नयाँ सरकार गठन भएयता भारी कार्यभारका कारण थकित राष्ट्रपति कार्यालयका कर्मचारीहरूप्रति भावना प्रकट गर्दै भने, “यति व्यस्त हुँदाहुँदै यहाँ आउनु भएकोमा धन्यवाद।” उनले थपे, “धेरैजसो कर्मचारीहरू म कार्यालयबाट ननि...
आजको राशिफल:२०८२ असार ३० गते सोमबार

आजको राशिफल:२०८२ असार ३० गते सोमबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज मन अलिक हलुका, विचार प्रफुल्ल रहनेछ। मित्रता वा सामाजिक सहयोगमा विशेष सफलता मिल्नेछ। पुराना योजना अब मूर्तरूप लिन थाल्नेछन्। वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो) कर्म क्षेत्रमा जिम्मेवारी बढ्नेछ। आज तपाईँको परिपक्व निर्णय वा संयमित व्यवहारले अरूलाई प्रभावित पार्नेछ। कुनै लघु गल्तीलाई सानो नठानी तुरुन्त सुधार गर्नु हितकर हुन्छ। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) धार्मिक चिन्तन, अध्ययन वा गहिरो विषयप्रति मन आकर्षित हुनेछ। विचारमा विशालता आउँछ, तर व्यवहारमा विनम्रता नछाड्नुहोस्। कुनै टाढाको समाचार वा सम्बन्धले हर्षित बनाउनेछ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) आन्तरिक द्वन्द्व शान्त पार्ने दिन हो। आजको मौनता र ध्यानले मनको बोझ कम गर्नेछ। धेरै बोल्नुभन्दा धेरै बुझ्ने अभ्यास गर्नु उपयुक्त हुनेछ। सिंह (मा, मि, मु, मे,...