वन नजिकै २०२५ जुलाई १४ मा दक्षिण कोरियाको ग्यङ्गीदो प्रान्त, ह्वासोङ डोङ्तानस्थित एक अपार्टमेन्टको भूमिगत पार्किङमा ४० वर्षे एक दम्पती र दुई सन्तानसहित चार जना पार्किङ कारमा मृत अवस्थामा फेला परेका छन्। प्रहरीले घटनास्थलमा फेला परेको पत्रका आधारमा आत्महत्याको आशंका गरेको छ।
मृत्युको ठ्याक्कै कारण पत्ता लगाउन हाल अनुसन्धान जारी रहेको जनाइएको छ।
Post Views: 446









