Advertisement
Advertisement

Day: १ असार २०८२, आईतवार ११:०७

जुलाइ १३ मा गौरवमय नवौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता बागलुङ कप २०२५ आयोजना हुने

जुलाइ १३ मा गौरवमय नवौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता बागलुङ कप २०२५ आयोजना हुने

Breaking News, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: बागलुङ समाज दक्षिण कोरियाको आयोजनामा जुलाइ १३ तारिकका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा गौरवमय नवौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता बागलुङ कप २०२५ आयोजना हुने भएको छ। “शारीरिक तन्दुरुस्ती राष्ट्रिय खेलकुद प्रवर्धन र आपसी सद्भावका लागि खेलकुद” भन्ने नाराका साथ दक्षिण कोरियामा सक्रिय संस्था बागलुङ समाज दक्षिण कोरियाले यहि जुलाइ १३ तारिक आइतबारका दिन सुवन स्थित आजु विश्वविद्यालयको स्टेडियममा गौरवमय नवौं मैत्रीपूर्ण भलिबल प्रतियोगिता बागलुङ कप २०२५ खेलाइने भएको हो। "विकास! अनुशासन! गतिशीलता” भन्ने मुल नाराका साथ आयोजित प्रतियोगितामा सहभागी हुनका लागि जुलाइ ७ तारिखका दिन बिहान ११ बजेसम्म SHARMA NARAYAN को WOORI BANK मा रहेको खाता नम्बर 1002257561936 मा टिम दर्ता शुल्क ३ लाख ५० हजार वन बुझाउनुपर्ने आयोजकले जनाएको छ। प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आक...
आजको राशिफल: २०८२ असार १ गते आईतबार

आजको राशिफल: २०८२ असार १ गते आईतबार

जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज तपाईँ आफैँलाई परीक्षणको घडीमा पाउनुहुनेछ—जहाँ धैर्य र विवेकको तराजुमा आत्मबल राख्नुपर्ने हुन्छ। केही कुराहरू तिता लाग्लान्, तर आन्तरिक शान्तिले बाटो देखाउनेछ। विवेकपूर्वक अघि बढ्दा फाइदाको ढोका खुल्नेछ। वृष (इ, उ, ए, ओ, वा, विं, वु, वे, वो) मनमा सन्तुलन, बोलीमा मिठास र कर्ममा निरन्तरता—यी सबै गुण आज फुल जस्तै खील्नेछन्। पुराना साथी वा आफन्तसँग संवाद हुनेछ, जसले तपाईंको स्मृतिलाई उज्यालो बनाउनेछ। अध्ययन वा लेखनमा रुचि बढ्ने सम्भावना। मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह) चञ्चलता तपाईंको स्वभाव हो, तर आज स्थिरताको अभ्यास गर्नु उत्तम हुनेछ। निर्णयमा ढिलाइ भए पनि, सोचविचारले गर्दा फाइदा हुनेछ। साना यात्राले राहत दिनेछ। केही अप्रत्याशित समाचारले मनको लय बिगार्न सक्छ। कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) भावनाले आज पनि तपाईंक...